perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

liberty gal
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 171390 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-25-10 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो पुरे के भन्छ, लहरे ले गर्‍यो के ?


अनुहार नै कच्याककुचुक गर्नु पर्ने गरी ।



बिस्तार मा बिस्तारइ भन पुरे ।


 
Posted on 02-25-10 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prabhu haru ko darshan kina yesto durlabh bhayeko?

 
Posted on 02-25-10 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझाले पनि नराम्रो सँग खेलायो आज


के छ गाम्लेहरुको खबर?


गोठाले क्यार्दै हो?


लौ फेरी एक फेर सप्पैलाई नौस्ते है


 
Posted on 02-25-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यै त रिट्ठे । एक त हिउंपरिरहेको बेला, त्यस्मा नि साझा झ्याप । क्या क्या बोर भयो ।
 
Posted on 02-25-10 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के हुँदैछ हँ? खै ठुल्दाइ कता? रामे खै? बैरे काँ मुन्टियो? जिम्मालबाको अन्मार नदेख्या नि घन्टौँ भो, हन काँ गाSSSSSSSSSSS सब-का-सब???
 
Posted on 02-25-10 4:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे ले के गर्‍यो भनी सोधेको १२ घण्टा भो पुरे , जवाफ दिने होइन ?

 
Posted on 02-25-10 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

याँ भन्न अलिक मिल्दैन, शनिबार अपरान्ह सम्म अलिक ब्यस्त छु, तेसपछी फुर्सत मिला'र दाई सँग कुरो गर्छु नि, हुन्न?

मलाई त् भोक लाएर आयो, अब निस्किन पर्ला, भरे मिले भेटम्ला केरे

 
Posted on 02-25-10 4:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फिमेल को कुरा हो भने मेल गर न पुरे ? मेल को कुरा हो भने भन्दिए हुन्छ , जे पर्ला पर्ला।


 


लौ टिरेन को ट्याम भयो, तारेमाम।


 
Posted on 02-25-10 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे न्लाई हकिम ले एउटा form भर्न दिएछ, form मा एउटा प्रश्न रहेछ

तपाईंको बाबु आमा कोइ बिदेश मा छन  कि?

पुन्टे ले छैन भन्ने मा चिनो लगाएछ

तर पुन्टेको हाकिम लाई थाहा रहेछ पुन्टे को बाबु आमा नेपाल मा छन भनेर. हकिम ले पुन्टे लाई आफ्नो अफिस मा बोलाएछ

हकिम: के हो पुन्टे form मा झुत्टा कुरा लेख्ने, तिम्रो बाबु आमा नेपाल मा छन होइन?

पुन्टे: होइन हकिम साब तिनिहरु त स्वोदेश् मा छह्न, म पो बिदेश मा
 


 
Posted on 02-25-10 7:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कोही छ ?
 
Posted on 02-25-10 7:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भात्ने टाइम । तारेमाम।
 
Posted on 02-25-10 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-25-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त भर्खरै हसुरे ठुल्दाइ ....... पुरे पनि पकाउँदै छ क्यारे ...... तपाईंको के छ नि .....

ल यो गीत सुन्दै गरौ ......

Last edited: 25-Feb-10 07:58 PM
Last edited: 25-Feb-10 07:59 PM

 
Posted on 02-25-10 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पका छैन
 
Posted on 02-25-10 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


किन नपकाको नि ....... अरुनै छन होला पकाउने ........ ल ल मोज गर्नु

कम्प्युटर अगाडि राखेर गीत सुन्दै खाना खान्दै होलान औतारी हरु  ........... ल मेरो तर्फ बाट अर्को गीत .......




 
Posted on 02-25-10 8:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को गीत ........

 
Posted on 02-25-10 8:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को पनि .......




 
Posted on 02-25-10 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल अर्को पनि ....




 
Posted on 02-25-10 8:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aanch puraa sudhdha haru le sunne gaana bajeko cha ta ho. hana muile pani puraa man dera suniraheko ho, jhyaap ko surmaa kata kata click bhayecha ho, aafnai geet po bajera ni ta ho. aafno bhannale ho maile gayeko hoina hai, puraa daami swor cha ni ta ho mero ta, mero suddo le laast rag garthyo ni ho malia ta, koparamaa muteko swor cha bhanera. pura mero naam ma sugam le gaayecha ni ho tara puraa mero billa gareko cha ho. ma upload garchu ni ho, katti suddo geet matra sunchau ho timiharu.




 
Posted on 02-25-10 8:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै औतरी हरु लाई टि एम एस् को नमस्कार, ल मेरू तरफ बाट एउटा गीत 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters