[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 94211 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-07-06 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबै सुतेछन जस्तो छ । यो चौपारि गाम का मुन्छे हरु । मलाइ पनि अल्छि लाओ केरे म पुनि लागे
 
Posted on 05-07-06 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सान्कान्छा,
कहां लाग्या हो? अब हाजिर लिने पालो मेरो।
अनि मैले देको होमवोर्क बुझाको खै?
म अझै पर्खिराको छु है। धेरै नै ब्यस्त छौ भने केहि छैन, पछि गरे
पनि हुन्छ, तर सक्छौ भने मलै आजै देऊ न है।

ल त।
 
Posted on 05-07-06 12:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइला दाइ मैले बिधुतिय चिठि पठा'छु हेर्नु होला ।
 
Posted on 05-07-06 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सयानोआइ ( स्यानोभाइ) हैन तिमित मावलि गामतिरका पारेछौ। साचै कुन ठामकाउ? जे भानि राम्रो काम अर्याछौ, जातिनै मान्याछम हाम्ले।
 
Posted on 05-08-06 3:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लाले दाइ को मावल कता तिर पर्यो होला। अनि म भन्छु नि त कता पर्छ भनेर हुदैन । यो गाम का मुन्छे सबै मावल नै गएछन जस्तो छ । मिस चौपारि लाइ भुल्नु भएको जस्तो छ । काका , जिम्माल , सिरे , नेपे सबै खेतिपाति मा नै व्यस्त भएको जस्तो छ। म मात्र रहेछु, काम नभएको । लौ लागे म पनि
 
Posted on 05-08-06 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म पनि हजिर भए ।
रोल # ६ थुल्नानि हजिर मिस्
 
Posted on 05-08-06 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्कान्छा ले नया चौतारो पनि बना'छ । राम्रो काम गर्छ यो कान्छो त जहिले पनि । कान्छा त्यो गीत राख्ने तरिका मलाइ साझा को चिठि बाट पठाउ न ।यो ठुल्नानि हाजिर गर्यो अनि भागि हाल्ने यो त भएन है ।
 
Posted on 05-08-06 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sano kanchha with gyanendra

 
Posted on 05-08-06 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kanchho looking great ....
 
Posted on 05-09-06 7:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

पूर्व मेची, पश्चिम काली
बिचमा प-यो भेरी

यो मन जस्तो त्यो मन भए
भेट होला फेरि !

आजलाई फाटम् है त. कराकर छ के.
 
Posted on 05-09-06 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sunsan bhayechha chautari ....


alchhi lagdo bhayo ....................


sabai jana bob sanga chilim tanna gaye jasto chha .................
 
Posted on 05-09-06 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे केटाहरुहो भन्देकोछु है धरै बोब (bob) को संगत नगर्नु । त्यो बोब (bob) त सदै चिलिम तान्दै चौतारी मा आउछ । यी केटाहरु पनि सबै बोब (bob) को सिको सिके र चिलिम तान्दै बसेको जस्तो छ । तिमीहरु पनि चिलिम तन्दतान्दै मान्छे नै चिलिम होलौउ ।
 
Posted on 05-09-06 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा sssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssss ई

निन्द्रा लाग्यो। :(
 
Posted on 05-09-06 12:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निन्द्रा लागे सुत्नु नि खुरुक्क।
के को यहा चौतारी म आएर हाइ हाइ नि ।
:P

रोल नम्बर २१ - एस मिस दिदी।
:)
 
Posted on 05-09-06 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnanai ko tote boli ali haraechha ni ta. :)
 
Posted on 05-09-06 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै जना अल्छि का पुर्पुरा हरु चौपारि मा आयो कि हाइ हाइ , कुरा कानि गर्नु , रमाइलो गर्नु ,गाउनु , बजाउनु छैन । राजा को काम कहिले जाला घाम भनेको जस्तो आयो हाजिर मिस भन्यो भागो यो त भएन नि , हाम्रो भौते काजि पनि अल्छि भएको । गुरु हरु को हालत यस्तै भए पछि चेला हरु को हालत के होला।
 
Posted on 05-09-06 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी तिमीहरु को कृपा ले त होनी मेरो तोते बोली अलि अलि राम्रो हुँदै छ
 
Posted on 05-09-06 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, ठुल्नानीको बोलि कस्तो प्रस्ट भाको अब त।
:D
 
Posted on 05-09-06 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ त ठूल्नानीको तोते बोली नै राम्रो लाग्थ्यो..........:)
 
Posted on 05-09-06 5:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा............................................ छियु !!!!!!!!!!!!!!!!!

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters