[Show all top banners]

lonely1
Replies to this thread:

More by lonely1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Royal family-business fascism--small eample

[Please view other pages to see the rest of the postings. Total posts: 24]
PAGE: <<  1 2  
[VIEWED 11675 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-03-06 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal's most money-making and forex earning hotel is closed for more than six months now. The poor employees are the hardest hit by it. But why would anyone close a money-making tree, i.e. hotel going on profit?

याक एण्ड यति बन्द प्रकरणमा राजा ज्ञानेन्द्रका छोरी ज्वाइँ राजबहादुर सिंहको नाम joडिएको निकटतम सूत्रहरू बताउँछन्। शाही शासनका बेला आफ्ना ससुराको नाम र शक्ति भजाएर व्यापार–व्यवसायमा जम्न खोजेका सिंहले होटल खरीद गर्ने मनसाय व्यक्त गरेपछि सर्राफ परिवारले नेपाल नै छाड्न चाहेको चर्चा पनि होटलजगतमा चलेको थियो। भित्रियाहरूका अनुसार, सिंहले अरुण सर्राफलाई दरबारमै बोलाएर करीब रु.९ अर्बको सम्पत्ति रहेको होटल निक्कै सस्तोमा बेच्न दबाब दिएपछि सर्राफ परिवार नेपालमा नबस्ने निर्णयमा पुगेको बुझिएको छ। र, यही बेला बहाना बन्यो– मजदुरहरूको माग। दरबारको दबाब खप्न नसकेपछि सर्राफ परिवारले नयाँदिल्लीमा लबिङ समेत गरेको थियो। दिल्लीले आफ्नो दूतावासमार्फत् दरबारमा विरोध जनाएपछि सिंहले प्रत्यक्ष दबाब दिन त छाडे, तर आफ्नो शक्ति प्रयोग गरेर नेपाल औद्योगिक विकास निगमका महाप्रबन्धक मिलनविक्रम शाहलाई हात लिएर होटलको बाटो बन्द गर्न लगाए, भित्रियाहरू बताउँछन्।

अर्का एकथरीको भनाइमा, शुरुमा दरबारको दबाब र पारिवारिक कलहका कारण बन्द गर्ने निर्णयमा पुगेको सर्राफ परिवार यतिखेर होटल खोल्नको लागि सिजन पर्खेर बसेको छ। सामान्यतयाः वर्षायाममा नेपालमा खासै पर्यटकहरू नआउने र सेप्टेम्बरदेखि मात्र उनीहरूको चाप बढ्ने हुनाले बेमौसममा होटल खोलेर घाटा व्यहोर्न मालिकहरू चाहँदैनन्। फेरि यसै पनि भाडाबाट उनीहरूलाई मासिक एक करोड रुपैयाँभन्दा माथिको रकम आइरहेकैले होटल बन्दको असर व्यवस्थापनलाई खासै परेको छैन। बन्द होटल परिसरमा रहेका अन्य संस्थाहरूबाट आउने भाडा नै उसलाई मनग्ये छ– रोयल क्यासिनोबाट रु.४५ लाख, विश्व ब्याङ्क, अमेरिकी कन्सुलर शाखा र पुस्तकालय तथा अन्य निकायहरूबाट करीब रु.७५ लाख।

Source
http://www.nepalihimal.com/2063/jestha-16-31/report_hyny.html
 
Posted on 06-04-06 11:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

god damn fu(kcing royal bastards
 
Posted on 06-05-06 3:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bnami, Vincent, 08), Pats, Madhesi, Birkhe 03,
Thanks for your reasoned agreement. Yes, if you are a public figure--or want to be one and take advantage of that position--you should be held liable to public scrutiny.
Tick,
Thanks for your additional info.
Mansion,
Yes, there may be thousands of Raj BDRs, but they are not liars, licentious, and corrupt on tax-payers' money. As Pats and others have reminded, he is the jwain of gyane on an extortion-spree--the above news piece is an example and the following one is one more. There are thousands of cases like this, many of them reported in Nepali press despite the pressure not to by the erstwhile royal government and its cronies!!! Now would you say, pubish about Maoists' and others' extortion but not Raj Bdr's because he is Gyane's jwain?
Dyamn,
For your info, nobody has yet released the name of the woman involved here nor any other identifying info on this thread. If you already know her and are worried now, you can't blames us or the thread. Too bad, it was already widely reported in Nepal and US Nepali communities. Now how come you start advocating her privacy? Or is it a veiled defense of Raj BDR and his crooked acts? Or will you go ahead to advocate for the privacy rights of the two bank looters whose fotos were widely distributed last week in Nepal and outside? Raj BDR is a looter, he simply uses more subtle techniques and his association with Gyane's family. You should also read Tick's info up here. Besides, I did start the thread and it was never mentioned in the news.
Dreamer, I can't reveal the name of the woman who this Raj BDR slept with. Although I don't approve of her act, much less Raj BDR's, I think she has already paid for it in some ways. But more importantly, she has nothing to do with Raj BDR's extortion-spree, and she should be left alone here.
And others,
Why would you want to sidetrack the discussion if not worried by these news? Let's stay focused and bring out the facts. I understand why it hurts some, but well, there is no cure now.

Well, here is another news about this Raj BDR from today's Kantipur: Sit tight you royalists.
विद्युतीय रेलमार्गमा शाही नातेदारलाई अनुमति
विकास थापा
काठमाडौं, जेठ २१ - वीरगन्जबाट राजधानी जोड्ने विद्युतीय रेलमार्ग निर्माणका लागि एउटा कम्पनीले दिएको निवेदन अस्वीकार गरी अघिल्लो सरकारले शाही नातेदारको कम्पनीलाई अनुमति दिएको खुलासा भएको छ ।
राजा ज्ञानेन्द्रका ज्वाइँ राजबहादुर शाहीले खोलेको कम्पनी बेञ्चमार्क नेपाललाई उक्त रेलवे परियोजनाको 'अध्ययन तथा सर्वेक्षण' को अनुमति गत फागुन २५ गते दिएको हो । जबकि त्यही परियोजनाका लागि नेपाली इन्जिनियरहरूको समूहद्वारा गठित इन्प|mास्ट्रक्चर नेपाल प्राइभेट लिमिटेडले सम्भाव्यता अध्ययनसमेत गरी कार्यान्वयनका लागि २०५९ सालमा निवेदन दिएको थियो ।

बनाउने, सञ्चालन गर्ने र सरकारलाई पछि हस्तान्तरण गर्ने -बुट अवधारणा) अन्तर्गत निर्माणका लागि इन्प|mास्ट्रक्चरले अध्ययन गरेको प्रतिवेदन बेञ्चमार्कले हुबहु नक्कल गरी भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

वीरगन्जदेखि काठमाडौंसम्म एक सय ३५ किलोमिटर लम्बाइको उक्त परियोजनासम्बन्धी प्रस्तावलाई अनुमति दिन माघ १९ अघि र पछिका सबै सरकारहरूले स्वीकार गरेको इन्प|mास्ट्रक्चरका प्रबन्ध निर्देशक शम्भुपाणि गौतमले बताए ।

उनका अनुसार कम्पनीले परियोजनाका लागि ०५९ मंसिरमा मन्त्रालयमा निवेदन हालेको थियो । 'सबैले आश्वासन दिए, कसैले काम गरेनन्,' उनले बताए ।

निवेदन दिएयता तत्कालीन भौतिक योजनामन्त्री नारायणसिंह पुन, सचिव भारती शर्मा, त्यसपछिका मन्त्री बुद्धिमान तामाङ, प्रकाशमान सिंह, सचिव टीकादत्त निरौला, प्रधानमन्त्री सूर्यबहादुर थापा, शेरबहादुर देउवा, योजना आयोग उपाध्यक्ष शंकर शर्मालगायत सबैलाई भेटेर परियोजनाबारे जानकारी गराएको गौतमले बताए ।

करिब दुई घन्टा दस मिनेटमा काठमाडौंबाट वीरगन्ज पुगिने उक्त रेलमार्गका लागि बुट अवधारणाअन्तर्गत संयुक्त विदेशी लगानी गर्न दाताहरू तयारसमेत भइसकेको दाबी थियो ।

गौतमका अनुसार राजबहादुर शाहीले अनुमति पाइसकेपछि 'तपाईंहरूलाई २ प्रतिशत सेयर दिन हामी तयार छौं' भनेका थिए । मन्त्रालयका सहसचिव मदन गोपाल मलेगु संयोजक रहेको समितिले सिफारिस गरी योजना आयोगमा पठाएको थियो । आयोगले प्रस्ताव गरेपछि शाही मन्त्रिपरिषद्ले गत फागुन २५ गते राजबहादुरको कम्पनीलाई दिने निर्णय भएको स्राेतले

बतायो । यससम्बन्धी बेञ्चमार्क कम्पनीका अधिकारीसँग भेट हुन सकेन । राजबहादुर शाही विदेश गएकाले कोही पनि प्रतिक्रिया दिन तयार भएनन् । तर संयोजक मलेगुले भने बेञ्चमार्कको प्रस्ताव राम्राे भएकाले उसैलाई दिएको दाबी गरे । 'बेञ्चमार्कको प्रस्ताव 'उपयुक्त' देखिएकाले उसैलाई दिने निर्णय भयो,' मलेगुले भने । इन्प|mास्ट्रक्चर नेपालका प्रबन्ध निर्देशक गौतमले आफ्नो कम्पनीले धेरै मिहिनेत गरेर परियोजनाको सम्भाव्यता अध्ययन गरेको बताए ।
 
Posted on 06-05-06 6:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

VincentBodge,
you said :As far as I can tell, Gyanendra is pretty loaded on his own and I am sure he can put it some bucks here and there to make the wedding grand.

I wonder why did he used Nepal goverment money to do his Grand son's bhat khoi, Also why did he use our money on his daughter's wedding.
I used to hear that he is a business man I wonder is he a business man or tried his ass to be a dictatorship and could not succeed.

You think he is loaded, If you still think he is than you are one of the MANDALE as well
 
Posted on 06-05-06 7:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

no body is going to pay the tax unpaid not even Spa leaders or king. So, the point is new tax laws .more accountablity on TAx frauds.More accountablity on Corruption.Do u think all the congressi ministers are going to return the money that they digested ?
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters