Madness
Replies to this thread:

More by Madness
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी-१७२

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 194397 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 01-12-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 

 
Posted on 01-18-10 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke chha thuldai and birkhe bhai?

bharkhar uthdai chhu...yesso hi hello, good garum bhanera ho ke re

hi!
hello!!
good!!!


 
Posted on 01-18-10 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ! ठुल्दाई र बैरे!


आज नयाँ खर्कतिर पानी पर्दै छ कि क्या हो? सधैँ किरा पर्ने थुतुनोले नि आज त कति सफा सित बिर्खे भाई रे! बाँच्नु पर्छ यो आँखाले के के देखिन्छ भन्ते बुडापाका हो रैछ।


 
Posted on 01-18-10 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिर्खे बा, पून्टे दाई अनी बैरे भाई ।


अचम्मै भयो नि, पानी नि आए छैन, हुरी नि चल्या छैन, पूण्टे बुढाको की बोर्ड मात्र चल्या छ ।



 
Posted on 01-18-10 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


सब गावँले लोगनके कुस्ले मंग्लेको काम्ना श्रि कंकाल्नी माईसे किएछु।


 
Posted on 01-18-10 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आइज सब गावँले लोगनको साँप सुँघ्यो के? रिठे दाजु गायब छ, लहरे दाजु गायब छ, सइब के सइब गावँले लोगन गायब छ। लास्ट बट नाँट लिस्ट ... नाँट अक्चुचल्ली लास्ट बट अक्चुअल्लि फस्ट खुसिया सुन्द्री भि गायब छ


 
Posted on 01-18-10 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम म्याड भैया 
सब कुशल मंगल ??


सब लोग पशुपती दर्शन गर्न गए छ मदनवा । उतै खुशी सुन्द्री पनि ।


 
Posted on 01-18-10 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लो घसी,  सुइरो घोची
घाऊ गहिरो नाप्छन कोइ कोइ ।

ठुल्दाइको येही घाउमा समर्पित आजको सोमबार ।

सबैलाई मेरो जधौ ।

साँच्ची खुशी कता छिन अजेल । अरुको त बालै भएन नी ।


फेरी सेताम्मे हुँदै छ म बसेको गाउ ।


बिर्खे बुढा र  पुन्टे बुढाको झगडा नभयेको दिन पनि देखियो ।

खुशी को अनुपस्थितिमा मदनवाको छट्पटाहट  पनि देखियो ।

बैरेको अझै जवानी मै छु भन्ने घमन्ड पनि देखियो ।

ठुल्दाइको टच स्क्रीन फोन चाँही देखियेन ।




 
Posted on 01-18-10 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jadau!

kati khushi khushi karaka sappai. peace!
 
Posted on 01-18-10 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।


उ पशुप्ती दर्शन हमि भि किएथियो काठमाडुमे। बाप रे बाप, बहुते कडाकेको ठण्ड थियो और ऊ मा हमरो लुङ्गिसे निचेबाट बहुते जोरको ठण्डि उपरको आवँथियो, सुसरा पुरे बदनवापे झुरझुरि लगाईके। फिर भि हमि धारमिक आदमि छु, ऊ शिब् के दर्शन वर्शन कियो और सुसरा जैसन हमि पशुप्तीसे बाहिरको आयो, हमरो बाटाके सैन्डलवा गायब! हमि बहुते ढुँढ्यो पर भेँटेन, उपर से ठण्डके मारे हमरो हलवा टाइट होनेको थियो। बाइदमे हमि गोसाला पे पुरि तकारी खानेको गियो, त हमि देख्यो कि एकजना दाजु बिलकुल हमरो जैसन सैन्डलवा लगाएको। हमि सोध्यो कि तपाइँ यो सैन्डलवा किधरसे खरिद कियो, उ ऊ हमको सर से पावँ तक देख्यो और मुह बिचकाईके भन्यो कि- " त्यो पशुपतीको बाहिर बाट तेरो चोरेर ल्याएको, के गर्न सक्छस् गर्!" बाप रे हमि त सिरफ पुछेथियो थोडै हमि चोर भनेथियो उ दाजुको, बहुते गुस्सा कियो। और हमि जान है तो जहान है भन्दै हुवाँसे बाहिर आयो और एक्टा दुकानसे हाथिके छाप वाला चपल खरिदके गियो।


 
Posted on 01-18-10 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि, राहुल भैया, रामपुरैया दाजु और खुसिया सुन्द्री।


हमि मुहसे खुसिया सुन्द्री भनेछेन, हमि त सुसरा पुरे दिलसे नाम पुकारेछ खेँ खेँ खेँ


 
Posted on 01-18-10 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओये होये मदन्वा रे होये
खुशीया के निन्द चेन सब खोये ! लोल

सोमबारे घर पायेक् जदौ सबै कामचोर हरुलाई ! (आफु त आज काम चोरिया छैन)


 
Posted on 01-18-10 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe dai timi pani aba?
mero k ko nind chain khone ni?

 
निशान्त
Posted on 01-18-10 11:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीको सुड्डाहरु, सुड्डिहरु, दाजूहरु, भाईहरु, दिदीहरु, बहिनीहरु, सोमहरु र च्वाँकहरुलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!


आबो, मो त हरिsssप बिजि भयोन्त हौ यो न्यूइयरमा! आफू त बबाssssल पार्टि फ्रिक पर्योकि, अन्त फस्ट डे देखि, आज सम्म कन्टिन्यू देको छ देको छ गर्देकोन्त, स्ट्रेट टु विक हाई भयो हौ मो त!


 
Posted on 01-18-10 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि रिठे दाजू और निशान्त भैया।


कथि बात बतियावनुभएछ रिठे दाजु, वैसन बात काहेको कर्छ तपाइँ, कैसन सुसरा हमि किसिके चैन खोनेको सक्छ? उ हमि सक्देन, बाइतके बतंगड बनावनेसे किसिको कोनो फायदा छेन।


अरे निशान्त भैया बहुते दिन बाइद दिखनु भएछ चोतारीमे, सइब कुस्ले मंगले छ हेन तपाइँके?


 
Posted on 01-18-10 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच.......... निशे गफै हो तिम्रो बिजी भनेर, काम न काजमा हल्लिरा होला यता उता, ह्याँ चौतारीमा आएर फुर्ती हैन त मदनवा?

 
निशान्त
Posted on 01-18-10 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँssच् म्याड ब्रो! के छ हौ खबर? छब्कि पायो तिम्ले? के पाउँथ्यो खित् खित् खित् टाsssढा बसेर कि क्वार्क्वार्ती हेरिदिने मात्र होला सोमले छब्किहरुलाई, मनमनै पायो होला खित् खित् खित्!


 
Posted on 01-18-10 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम खुशी, रामपुरे, निशे, रिट्ठे।


रिट्ठेले काम नचोरेको पनि देखियो
निशेले काम गरेको पनि देखियो ।
खुशी,   खुशी भएको पनि देखियो ।
म्याडभैया म्याड भाको पनि देखियो ।


 
निशान्त
Posted on 01-18-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन हौ मो साँच्चिके बिजि थियो हौ खुसि। आबो उता कालिङपोङदेखि छ्यामाको छोरि र साथिहरु आएको थियो कि, अन्त मोइले लास्टै घुमायोन्त। च्वाँक च्वाँक फिरि छब्किहरुपनि। मो त शुरुमा त बबाsssल रेला मात्र गर्यो हैन, भरै तिनजना च्वाँकहरु त लाsssस्ट सेन्टिss के! मोलाऐ बि एफ बनाउने भनेर हरिsssप झगडा के छब्किहरुको त! एउटाले आर्कोको केश तान्दिने, आर्कोले बल्कहिलले भकुर्ने, आम्मामामाssss...लास्टमा त रड्डिज नै भयोन्त, सबलाई मोइले सेपेरेट्ली तिमि नै मेरो जि एफ हो भनिवरि फकाएकोन्त। आजकल त, साइमुट्यानियसली तिनजना घुमाउँछ हौ मोइले! यो म्याडलाई त फिरि मेरो कुरा पनि फिल्म जस्तो लाग्यो होलान्त, सोमले जिन्दगीमा एउटाss भेटेको छैन मोइले घुमाएको सुनेर हर्टफेल होला हौ खित् खित् खित्
 
Posted on 01-18-10 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बात सहि किएछ खुसिया सुन्द्री तिमि। हमि सोचेछुँ कि निशान्त भैया जो छ हमि जैसन बिल्कुल अकेला थकेला छ, ऊ सुसरा भि कोनो लरकि पाएछेन, बर लरकि बहुते पाएको बात किएछ झुठमुठके! कथि बतियावने कुछ बात कियो भने ऊ मरने मारनेपे उतारु हुन्छ!


 
Posted on 01-18-10 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा निशे गफाडी हदै को गफ दियो ल ल देखौ त च्वान्क हरुको पिक
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Guess how many vaccines a one year old baby is given
जाडो, बा र म……
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
Changing job after i-140 approval
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters