serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~चौतारी १८३ ~

[Please view other pages to see the rest of the postings. Total posts: 327]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
[VIEWED 154044 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 03-29-10 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८३ ~



हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १८३   औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर 
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता 
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत 
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र 
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे,

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त?

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ!
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा!
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!
त्यो सुनौलो धौलागिरी,
त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल,
त्यो गैह्रो, त्यो  लाँकुरी....
कठै त्यो मेरो गाउँ!!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें

सधैंका झैं
यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी,
Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे
दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली,
Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori
- नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare -
अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love-
लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton -
नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे,
बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा,
timi_mero_sathi - टि एम एस, brandy - ब्रान्डी;   आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो
अभिवादन टक्र्याउँछौं।



Meet the world's
finest school  teachers,
unbeatable students,
mischievous  senior citizens, wildest,
vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers ,
alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV
in Nepali language)

Running since 7 Sept 2005 in a total of 183 edition

Last edited: 29-Mar-10 10:06 AM

 
Posted on 04-06-10 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसै कसैले हिजो देखी टाउको मात्र राखेर हैरान गरिराछ - किन होला कुन्नी


ठुल्दाइ सँग भा मौसम बुढी होला,  एसो म्याचिङ् नि हुनु पर्‍यो नि - फेरी च्वाँक भाको भे ठुल्दाइ बुढा देखिन्छ के

अहिले चाँही जोडी मिलेको छ है ठुल्दाइ
 
Posted on 04-06-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख्दा लेख्दै हर्के दाई नि आइपुगेछ

के छ हौ हर्के दाई लोङ टाईम

सिक्स प्याक बन्यो कि त्यही जेरो प्याक मै हो अचेल नी
 
Posted on 04-06-10 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ लहरे भाई , आरामै छौ , तेहित लङ टाईम नि सी भोनी है , छैन उही पहिलेको जस्तै हो फोर प्याक्मै constant छ ।
 
Posted on 04-06-10 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुटु भरि जलेको आगो सरि
छ बाँकी तिम्रो याद
सहनु  म कसो गरी
भट् भटी पोल्छ यो छाती बेसरी
सकिन सहन, याद आउछ तिम्रो हर घडी
नयन भरि तिम्रो आक्रिती
छायी दिन्छ वरि-परि.......

प्रणाम!!! सब बुढाहरु जम्मा भै सकेर हल्ला खल्ला मचाइ सकेछन। अरे! ब्रान्डी नि याइँ?? आज बाटो बिराएर आ हो?

हैन खुशीचा काँ गै? क्रेजी पर्मात्माले मायाइ मारी? हुँदा हुँदा त्यो बैरे नि गायप भो बै। तेस्का तालुमा लौरोले थोक्न पर्नी! काँ मुन्टी रा होला अनी पछी आ'र बिजी थेँ भन्दो हो। नौटन्की बज्ये!!!!

लु हैन चिया कसैले नि नल्याउने भा हो अचेल? यो रामेचाले कैले चिया ल्याको छैन, ओ रामेचा, लु चिया खाम त तिम्रो हातको आज।

हर्के दाई, ठुल्दाइ, लहरे, रामेचा, ब्रान्डी अनी नदेखिया सप्पै अवतारिलाई यो पर्फेक्सनिस्ट (a.k.a पुरे) को प्रणाम

 
Posted on 04-06-10 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या हर्के दाई फाइभ प्याक होला

दिन दिनै सिक्स प्याक खाएर एक्स्त्रा बियर बेल्ली काउन्त गरेको खोइ त -


पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ

 
Posted on 04-06-10 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे नि आएछ ल - ल ल पुरे आज तिम्ले नै चिया ल्याउ
 
Posted on 04-06-10 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

darshan! sabailai.

Manisha Koirala to marry Samrat Dahal re
http://timesofindia.indiatimes.com/india/Manisha-Koirala-to-marry-Samrat-Dahal/articleshow/5766266.cms

 
Posted on 04-06-10 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु ब्रान्डीले भनेछी के नाइ नुइ गर्नु र, लु चिया, त्यो लहरेले भनेर ल्या चाइँ नथान्नु नि। ठुल्दाइको लागि स-पेसल कालो चिया।







 
Posted on 04-06-10 11:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thank you very much Purecha!! dil khuss bhayo mero!!!
 
Posted on 04-06-10 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-06-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाउको झुन्ड्याएको देखेर भागे कि क्या हो सबै

कोही नी छैन त

क्या डरलाग्दो टाउको रैछ
 
Posted on 04-06-10 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khushi Hi  


Hi Brandu

ब्रान्डु को मुहार को भाका बुझ्न गाह्रो पर्‍यो है मलाई त ...

के छ हो लहरे, हर्के, पुरे?

हैन खानि बेला दिन दिनै त्येत्रो चिया खाएर मर्यो अहिले कहिले खुवाएको छैन भन्छ ए यो पुरे त ........

कुनै बेला ब्यान ब्यानै आउन भ्याइन्थ्यो ..... त्येतिबेला धेरै जसो चिया खुवाएकै थिए त, नपत्याये पुरानो चौतारी खनेर हेरे हुन्छ  ......... कस्तो गुण नदेख्ने पुरे रहेछ ? ........ मखुला  लहरे ?

 
Posted on 04-06-10 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम पुरे, हर्के, ब्राण्डी, खुशी ।


ब्राण्डी ले टाउको झुन्ड्याकोले डराएर कोइ नि आएन चौतारीमा जस्तो छ।


 
Posted on 04-06-10 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो रामे को कुरा पन्ध्र आना सही हो

ब्रान्डु को मुहार को भाका तिमीले नबुझेर के भो र

चाहिने मान्छे मैले बुझिहाले के रे


 
 
Posted on 04-06-10 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ । साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, पुरे, वैरे , रामे जस्तै । 
 
Posted on 04-06-10 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

करेक्सन:
सान दाई को साझा र हाम्रो चौतारी उस्तै उस्तै भा छ ।
साझा बिग्रिएर्को बिग्रेइ छ, लहरे, वैरे , रामे जस्तै।

 
Posted on 04-06-10 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ पनि जहिले नि एउटै कुरा गरिरा हुन्छ

बिग्रियो भन्या कस्तो हो ल प्रस्ट पर्नु पर्‍यो
 
Posted on 04-06-10 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन जहिले नि पुरे बिग्रियो भन्दा पुरे लाई किन करेक्सन गर्नु पर्ने होला पुरे बिग्रेको छैन भनेर

जहिले नी आएर पुरे सोझो हो भन्दा गाउले  हरुले किन नपत्याएको होला

रिसोच गर्न योग्य बिषय हो है यो चाँही

काग कराउदै गर्छ पिना सुक्दै गर्छ भन्ने कुरा पुरे मा लागु हुँदैन

काग करायो भने पुरेलाई आफ्नो कान छामी हाल्नु पर्छ - के था हैन गायब नै भो कि



को सोझो को बिग्रियो भनेर अरुले भन्ने कुरा होइन र - कसैले म बिग्रिएको भन्छ - चोर ले म चोर भन्छ,

चोर को खुट्टा कात भन्दा खुट्टा खुम्च्याउने बानी नराम्रो के पुरे को

अरु त के भनाइ भो र
Last edited: 06-Apr-10 01:56 PM

 
Posted on 04-06-10 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thuldaai football link chha? chha bhane paauna.
 
Posted on 04-06-10 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फूटबल ? मैले त बिर्सेंको । एक मिलेट है ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
lost $3500 on penny stocks !!!
TPS Work Permit/How long your took?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters