Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी१६८~

[Please view other pages to see the rest of the postings. Total posts: 320]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 169116 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 12-11-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १६८~






हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको  १६८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 168 editions.



 
Last edited: 11-Dec-09 09:26 AM
Last edited: 11-Dec-09 09:28 AM

 
Posted on 12-16-09 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल !


एक युगमा एक दिन यस्तो आउछ


एक युगमा एक दिन यस्तो आउछ
जब चौतारी १६९ भन्दा चौतारी १६८ माथि पर्छ
एक युगमा एक दिन यस्तो आउछ
जब पिग्गी चौतारीमा र नेपे दाई शाउट बक्समा देखा पर्छन
एक युगमा एक दिन यस्तो आउछ
जब लहरेले कबिता लेख्छ र ठुल्दाइले गीत गाउँछन


 
Posted on 12-16-09 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थलगत रिपोर्ट-


हाम्रा संवाददाताले भर्खरै पठाएको स्थलगत रिपोर्ट अनुसार, लहरेकान्त लाकौलको हालत निकै नाजुक रहेको छ। निज लाकौल बेला बेलामा मुर्छा पर्ने बेला बेलामा ठुलो हाँसोले चौतारी नै थर्काऊने, माटो खाने, पटक पटक आहत भई बिरही गित गाऊने, आफ्नै कपाल लुछ्ने तथा आचि मुछ्ने, दाँत कट्कटाउँदै छातिमा माटो दल्ने, रुखको बोक्रा उखेल्ने, सुसेलि हाल्न खोज्ने तर सुसेलि नबजि हावामात्र सुईयय गर्दा दुखले कुईँयय गर्ने र साथ साथै बेला बेलामा "आयो आयो........ आयो!, समात्यो.... समात्यो.... समात्यो!, बजायो...... बजायो...... बजायो, झिरिप्पै पार्यो....., लौ न नि.....!" जस्ता शब्दहरुले बर्बराऊने जस्ता कृयाकलाप गरिरहेको छ।


बाँकि रिपोर्ट एकैछिनपछि।


 
Posted on 12-16-09 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-09 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

board first ta hoina, bore first chai khushi buini laai!

namaskaar, saastanga dandawat, pranaam, taaremaam!
dherai bhaathyo chautari aauna nabhyaako, sab laai laal salaam!!
aba feri jaam, uhi purano tyaausi chalaam!!!
chautari mai basi rahe, kolle dinchha khaana maam???

terrimmyaa kaal le huttyaauna nasakyaa paataki birkhe! budheshkaalaan ni tanneri jhain ari feri chamkina khojdaichhou achel chautaari-aan? haddi khuskela...hridaya gari bandha holaa...praan jaalaa! yessai ni aaunai parne timraa kaal jhattai aaulaa! khurukka kothaan lukera gita napadhera...

ritthuu...purruu...thul daiyuu...mmmmmmmuahhhhhhhhh!



 
Posted on 12-16-09 9:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३०० पोस्टो पुग्दैछ त्यो भन्दा पहिला आदरणिय चौतारी जनसमूदाय, हामिले यो घडिमा केहि कुराको निर्णय गर्नु नै पर्ने हुन्छ। सबैलाई सर्वविदितै छ कि यो चौतारीमा सुश्री खुसिमाया खरेल सर्वप्रथम भएकि थिइन। आज तपाईँहरुसामु हामि यो आग्रह गर्न चाहन्छौँ कि, आफैँले चौतारी बनाएर केवल र केवल आफैँ बसेर बिक्षिप्तताको हदसम्म आफ्नै पोस्टो मात्र राखेको अवश्थाको चौतारीमा गएपछि, लहरेलाई नै बोरफस भन्न न त मेरो आत्माले दिन्छ, न त खुसि नानीको आत्माले दिन्छ, न त तपाईँहरु कसैको आत्माले दिन्छ। तसर्थ, हामि सबै मिलेर यो निर्णय गरौँ कि ३०० पोस्टो पछि अर्को चौतारी छिर्दा पनि, हाम्रै अत्यन्त मृदुभाषि, सुन्दरी,सुशिल,मृगनयनी,ममतामयी,प्रेममयी,सुरसुधामयी,अल्हडा,चंचल तथा निर्दोश नानी, सुश्री खुसिमाया खरेललाई नै आगामी चौतारीमा बोरफस घोषणा गरौँ, र बहिष्कारीलाई बहिष्कारको नमिठो प्रहार गरौ!


चौतारी एकता, जिन्दावाद्!


जय चौतारी


 
Posted on 12-16-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अराजक तत्वको प्रवेश-


चौतारी एकताको कुरा आइरहेको बेलामा, चौतारी एकता भङ्ग गर्न एउटा अराजक तत्वको चिल्लो तालु चौतारीमा देखा परेको छ। उक्त तालुको टल्काईबाट कोहि पनि पटक्कै बिचलित नहुनुहुन हामि हार्दिक आग्रह गर्दछौँ!


धन्यवाद्


 
Posted on 12-16-09 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dadu
kina post sakkauna aunu parni? 300 chado puraunu hunna k yo chautariko
natra tyo lahareko ma januparchha | hami ta najane, tyo bahiskari afai
bahiskar ma parya chha.

oi pure tyo khali tauko rakhera post kharcha nagar ta ahile birkhe ba le sab delete gardinchha ani tha hunchha

ritthe dai wah wah kya dami gayo.

thulda taremam
 
Posted on 12-16-09 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आयो आयो........ आयो!, समात्यो.... समात्यो.... समात्यो!, बजायो...... बजायो...... बजायो,


 


पुन्टे दाई लाल सलाम


 
Posted on 12-16-09 10:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान सुन्न काम भा हो कि, कुरा बुझ्न मस्तिस्क् स्लो भ हो मेरो?
 
Posted on 12-16-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरा बुझे मरिजाम ! मेरी धोबिनीको च्यात्त्या पेटिकोट कै कस्सम!
 
Posted on 12-16-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

योमाSSSSSSSS हैन यो खुशीचा के भा हँ? लहरे मुर्दारको जिम्मालबाले पोस्ट डेलेट गर्द्यो भन्दैमा सबको डेलेट गर्दै हिन्छन जस्तो लायो कि क्या हो? ओ मैचा होले होले, बोर फस तिमी नै हो भनेर भनिराछु ऐले सम्म त, नत्र त्यो लहरेको पोस्ट डेलेट गरेर दोस्रोलाई पैलो बनाको पनि एइ आँखाले देख्या हो, घुर्की चाइँ धेर नदेखाउ है!!!

पुन्टे दाई, त्यो मुअाअह चाइँ के गर्या, त्यो त लहरेलाई गर्नी हो, त्यो बिरादरीको तेइ एुतो मात्रै हो दाई, मलाई माफ पाउम! प्रणाम चाइँ टक्राउँछु, सिधा-साधा वाला।
 
Posted on 12-16-09 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मस्तिस्क् स्लो हैन मष्तिसक 'नो' भाको, भन्नाले मतिष्क नै नभाको!


धन्यवाद्


 
Posted on 12-16-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए!!! कुरा त्यस्तो पो?
 
Posted on 12-16-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oi dadu kam ma jau ta chito! birkhe ba yo sabai posts delete gardinu ta including mine.
 
Posted on 12-16-09 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल बुझि रा भन्या!

 
Posted on 12-16-09 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तर जानु अघि छ नि, एउटा कुरो के

 
Posted on 12-16-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन्टे दाइलाई अराजक तत्व घोषणा गरेको? लोल !


अनी लहरे लाई नि यही बैठक बाट आतंककारी घोषणा गर्नी हो कि जिम्माल?


भनेसी चौतारी न १६८ मा ३०० पोस्टो पुगेको समय पछी चौतारी न १६९ मा जस्को पहिलो पोस्टो हुन्छ तेइ हैनत बोर फस? ल डिल?


खुशु के छ बैनी तिम्रो? च्या खाएउ?


 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाती नतिना खेलाउने राम राम उमेराँ यो बिर्खे पाखण्डी किन हाम्री कल्कलाउँदी बुइनी लाई मरिहत्ते गरी फुस्लाउँदै छ हँ? तिम्रो चाला निको लागेन है बुढा हाम्लाई! तिम्रा काल बनेर आम्ला झम्टिन! अली होस् गर्नु!

तिम्री बजै लाई नि कुरा लाइदिम? तिम्रा खप्पर गोढेर चिल्लाई बनाइदेली। अर्का खप्पराँ तिम्रा ति बल्डेङ्रे आँखा नगाढ धेरै!
 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आउनुहोस् आनुहोस् आनुहोस् !


बोर फस खानुहोस् !


चौतारी १६८ को अपार सफलता पछी तपाईं हरुको घर आगनमा प्रस्तुत छ चौतारी १६९ ! अब को केही बेर मा (चौतरी १६८ मा ३०० पोस्टो पुगेसी)  खुल्दैछ ! हजुर चौतारी १६९ ! मौका आउछ पर्खदैन, छुटेको गोली फर्कदैन ! आउनुहोस् आउनुहोस् ! बोर फस खानुहोस् ! चौतारी १६९ ! ढ्यान्टाsssssssssssssssssssssरान्


 
Posted on 12-16-09 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम पून्टे दाई , खुशी ।


बिचरा लहरे एक्लै मुरमुरिंदै होला।


 बढी र्‍याग भयो कि ?? सोचनिय छ ।



आफ्नो त मनै कमलो ।  मखुला कमला ??


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters