world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 217731 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-25-07 12:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई नि चाबि संगै बगाइदिने रे?? के भन्छ यो भउते??

 

ओहो च्याङ्बा! तोँलाई साबाइजानाले हेप्यो हेर् च्याङ्बा। तँ धेराई सोजो रेछा। साबाइले बात माद्रा मार्छा तोँ साङ्गा, बादको सुरमा दिन दिनाइ तेरो च्याङ्ग्रा काम हुदाइँ जान्छा हेर्। आइले तोँ साङ्गा धेराइ च्याङ्गरा रा खाच्छार छा भोनेरा साबाइजना " आइ च्याङ्बा आई च्याङ्बा" भोनेरा भान्जा, पाछिबाटा तोँ मात्राइ एक्लाई भायो भोने तेरो माइज्याङ पनि ग्यात्सो साङ्गा पोइला जान्छा। अनि तोइँले के गार्छा? बारु छिटाइ बिहे गार। मो आजा थ्याङ्बोचेको लामालाई भोनेर तेरो बे गाराइदिन्छ फुलमाया साङ्गा।  छिरलिङको चाउँरि साहुको कान्छि छोरि हो। ताइँले मान पराउँछा तेसलाई, च्याङ्गा चाराउना, खाच्छार चाराउना, सुसेलि हाल्ना रा गिद गाउना पानि आउछा तेसलाई!

भाउतेको ब्याको इन्टरभु रे???

नेप्चेको चाइँ कहिले नि?


 
Posted on 10-25-07 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो कोचिङ को कुरा चाइ ठिक गरेको हो हाम्रो सुन्तले ले।
लौ थुली अलि कडा तर राम्री गुरु खोज्देउ त, कोचिङ नै लिनु पर्ला जस्तो छ अब त।

ओहो जिम्माल बा नि आएछन, दर्सन गरे है।
खै आफ्नो त इन्टरभिउ दिने दिन कहिले आउने हो कहिले? अस्ति नेपाल गा बेला जोतिसी लाइ चिना देखाको। अर्को २-३ बर्स सम्म तिम्रो इन्टरभिउ को पालो आउला जस्तो छैन पो भन्थे बुढाले त।
बरु जिम्माल बा का टाढा तिर का घर गरि खाने नातिनी पर्ने कोइ छैनन भन्या?

Last edited: 25-Oct-07 01:05 PM

 
Posted on 10-25-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्छे हो तितै तिर हो रे। म त नजाने मेरो उ को आउने ठेगाना भाको छैन रे। बरु उ ले भनेको मार्च मा बिर्खे दाको बिहेको भोज जानेरे। म चै कालो सारी अनी उ छ कालो कोट लगाउने। खित खित खित


यो भाउते दा कता तिर लागेछ।


 
Posted on 10-25-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"""मार्च मा बिर्खे दाको बिहेको भोज जानेरे।""

ओ ठुलि कुन बिर्खे दा को कुरा गरेको??? बेलुका घरमा कुचो खाने नबनाऊ न हो मलाई!


 
Posted on 10-25-07 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे स्टाइलवामा दोस्रो राउण्डको तारेमाम् स्वीकार्नुस्।
मध्यदिनको  झदौरे जदौ।

 
Posted on 10-25-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul da namaste
Last edited: 25-Oct-07 01:11 PM
Last edited: 25-Oct-07 01:12 PM

 
Posted on 10-25-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे भन्न साथ तपाईं मात्रै हुन्छ कि क्याहो। के यो संसारमा तपाईं नै एउटा बिर्खे भन्ने छ।
मैले मेरो उ को मामा बिर्खे को कुरा गरेको
Last edited: 25-Oct-07 01:10 PM

 
Posted on 10-25-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किन नहुनु नेउचे, टाढा तिरका नजिक तिरका जता ततैका नातिनीहरु छन नि छन त। तर क्यार्नु घर गरेर खाने भनेऊ, आजकलका भुरिहरु पइले नै आफैँ रोजिसकेका हुने, हामि बुडा कुरा के सुन्थे बाबै! हाम्ले ' ए नानि एस्तो एस्तो केटो छ'  भनेर कुरा सुरु अरो भने, मै बुडो जस्तै केटोको कुरो ल्याओ बुडोले भन्ठान्छन् क्यार्नु!
 
Posted on 10-25-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""मेरो उ को मामा बिर्खे""

हन ए ठुलि! को ऊ भन्या हँ? हुन त मेरो भान्जोलाई नि तिम्ले राम्रै सँअ चिन्छौ!


 
Posted on 10-25-07 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली "उ" भनेको चाइ को नि? 

जिम्माल बा को मार्च मा बे रे?  
जिम्माल ले जिम्माल्नी लाइ त्यो पारीको राङे भीर बाट खसाए कि के हो ? कि दोस्रो बिहे गर्न लागेको?
कसै को एक चोटी भको छैन? कसैको ३-४ चोटी बिहे?  

प्रभु को लिला अपरम्पार छ।


 
Posted on 10-25-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


थुली "उ" भनेको चाइ को नि लौन यो नेप्चेले के के कुरा सोध्छ। अब मैले आफ्नै उ को नाम कसरी लिउ। पाप लाग्छ।

बिर्खे दा तिमीहरुको बिहेको कुरा चालकओ जस्तो गरेर आफ्नै बिहेको कुरा चलाऊने जस्तो लाग्यो है केटाहरु हो।

Last edited: 25-Oct-07 01:27 PM

 
Posted on 10-25-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चौतारी!
आँफुहरुको दशैँ कस्तो भयो? मेरो चाँहि रमाइलो भइरहेको छ। थुली, रित्थे, भउते दा, जिम्माल अंकल, राहुल दा, नेप्चे, उफ्रि सिस, Deep Da, SurNa Tal, hari, crazy love सबैले रमाइलो स दशैँ मनाउनु भयोहोला।

Where's Madness?


 
Posted on 10-25-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी यो बिर्खे दाको भन्जो के पर्‍यो।


 
Posted on 10-25-07 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेलुका घरमा कुचो खाने नबनाऊ न हो मलाई!

LOL

नेपाली कुचो सम्म त ठिकै हो, मीठो मानेर खाए हुन्छ। अब अंरिकन कुचोपरियो भने नील डाम्, हरित डाम, लाल डाम  गरी रंगीबिरंगी बुट्टा भरिने हुन्छ।  होस गरम् है बिर्खे काजी।


 
Posted on 10-25-07 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


kali धरै दिनमा देखा पर्‍यो नि। मेरो दशै त राम्रै भो तिम्रो नि?

 
Posted on 10-25-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कालीलाई मेरो नि तारेमाम्। हाम्रो दशैं नि राम्रो भयो है, ठुली?

 
Posted on 10-25-07 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थुली, "उ" को नाम लियो भने पाल लाग्छ रे? पाल लागे त राम्रै हुन्थ्यो होला के रे। पानी परेको बेला भिजाउदैन थ्यो होला नि। 

काली, नमस्ते गरे है। पहिला कुरो गरेको जस्तो त लागेन, नया मान्छे पर्नु भो जस्तो छ। अझै दशै चलिराको छ त्यहा? हाम्रो त अस्ति एक दिन सनिबार सुरु भेर तेहि दिन नै सकियो दशै त।  

मदन्वा लाइ लिन जिम्माल बा गाका छन रे। एक छिन मा आउछन होला।

ठुल्दाइ लाइ नि तारेमाम छ है।

 

Last edited: 25-Oct-07 01:26 PM

 
Posted on 10-25-07 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.

LOL नेउचे! २-४ वटा रे!

हाहाहा ठुल्दाई!

अहो! कालि भतिजी! हन धेरै दिनाँ गाम फर्केऊ नि बा? कता गाकि थेउ? हाउँरो दाईलाई सन्चै अनि?  लु दशैँ रमाइलो भएछ, तिम्रो रमाइलो भा' हाम्रै रमाइलो भा अस्तो लाओ! लु ढिलै भ' नि शुभकामना छ है? यसो आउने गर्नु नि बेला बेलाँ! लु भतिजी परिछौ ठुलि फुपु सँअ चिनजान भओ तिम्रो??

 


 
Posted on 10-25-07 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नेप्छे के हो तिम्ले आज चस्मा लगाको छैन कि क्याहो। मैले पाप भनेको पाल पो देख्ने राइछ। जाउ त चस्मा लगार फेरी एकचोटएे पढ।
बिर्खे दा आफ्नु घरको छानामा बसेर मदन्वा भनेर काराको मेरो घर सम्मै सुनेको छ। यो बुधेस काला नि काती चिच्याउन सकेको हो कुन्नी।


chana daa check ur email pls

 
Posted on 10-25-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तेश्रो राउन्डको जदौ सप्पैलाई

दोश्रो राउन्डको बिहे गर्न आटेकोमा जिम्माल बा लाई :-

वाह वाह जिम्माल बा बधाई हो बधाई
जिम्माल र जिम्मालनीको जोडी कहिलो नछुटोस
यही छ मेरो तिहारको शुभकामना


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Driver license help ASAP sathiharu
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters