[Show all top banners]

perfectionist
Replies to this thread:

More by perfectionist
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

liberty gal

lolitalover
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी १७८ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 171307 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 02-24-10 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १७८ ~

होली २०६६ बिशेषांक









हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७८औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"



कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||

भन्छन कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! नारायण! हरी हरी!


 

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss

यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!




ओइली झरेको फूल टिपी माला गाँसेर हेरें,
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 178 edition

सबसे फस टाइम राति बन्या चौतारीमा नयाँ तारेमाम्।

Last edited: 25-Feb-10 03:46 PM

 
Posted on 02-25-10 8:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल कहाँ बाट अाइपुगियो झिल्के ...... छ कि छैन झिल्के दाई? हा हा हा हा हा हा

१-२ चोटि उता चिच्याउने बाकसमा ढुकिरहेको थियो क्यारे ....... कता हराएको हो त्येस्पछि ?

ल ल बसम ...

गीत सुनाउ सुनौ .........

ल अर्को गीत .......





 
Posted on 02-25-10 8:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु सप्पैले हालिरा बेलाँ, म नि के चुपो लाएर बस्नु। कसैको वास्तविक जिवन सँग मेल खाएमा, मलाई बालै भेन



 
Posted on 02-25-10 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वागत छ TMS........
कुन मोरी ले मन खायो?


हैन पुरे कता हरायो ? यो बजाउन लागेको गीत पुरेलाई पनि मन पर्छ जस्तो लाग्थ्यो क्यारे ....... पुरेको वास्तविक जिन्दगी सँग मेल खाएमा बाल नै छैन .........

ठुल्दाइ ...... ए ठुल्दाइ ........ चिलिम हाने हो कि एकचोटि  ?

ल त्येतिन्जेल लाई यो गीत





 
Posted on 02-25-10 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तै मोरी ले हिउ पर्या बेला मा मन खाइ, बहिरे निक्लेर थन्डा पारी राको  छु मन्लाई  लाई, गर्मी मा पर्या भये  त खत्तमा नै हुने  रेछ।

अरु सबै औतरी हरु झूम बराबर झूम गरी राको  जस्तो  छ, दीन भरीको थकान ले

ल अर्को एउटा गीत


 
Posted on 02-25-10 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो रामे, गीत त मलाइ औधि मन पर्नी राख्यौ तर म सँग मिल्नी चाइँ कसोरी भो, ल स्पष्ट पारुम् त!
 
Posted on 02-25-10 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मनको कुरा थाहा पाइसके पछी अरु पनि थाहा पायो भन्ठान्नुनी .......

TMS ले राम्रो गीत बजायो ल ..
 
Posted on 02-25-10 9:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैने रामे लाई सबै को मन  को कुरा कसरी त्यहाँ हुन्छ ह? मलाई पनि सुत्टुक्का सिकौन पर्‍यो टेस्टऊ तरिक, मलाई   पनि एक जना को मन  को कुरा बुझ्नु छ

आज  लाई म सुत्न जान्छु भोली सिकम ल hai

ल चौतारी क साथी भाई हो शुभ रात्री, बेलुका सुत नाइट बिहान उठ नाइट

 
Posted on 02-25-10 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<बेलुका सुत नाइट बिहान उठ नाइट >>>



 
Posted on 02-25-10 9:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaa feri nepal ko opening partnership le dhokaa diyooo....... run rate ni kaai cha.. 14/1 after 5 overs.. btw Nepal le toss jityaa recha

http://www.cricket.com.np/

CC WCL Div 5: Live Score

Nepal vs USA @ TU
Toss: Nepal (bat)

Nepal: 14/1 (5 overs)

 
Posted on 02-25-10 9:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hyaaaaaaa

Nepal 14/2 (5.3 ov)

 
Posted on 02-25-10 9:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepal 16/3 (7.1 over)

 
Posted on 02-25-10 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aba crease ma bhaako haru kai aas cha.. hareyy.. nepal kaa agadi ka batsman ko ta kei ni bhar nahuni bhoo.. hey parmeswora...
 
Posted on 02-25-10 10:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार अनी ओलम्पिक ले गर्दा क्रिकेट को स्कोरमा पनि छुट्यो। लौ अब ध्यान र ज्ञान दुबइ त्यसमा लगाउछु । सबै औतारिलाई रात्रीकालिन तारेमाम।



http://www.cricinfo.com/wcl/engine/match/442708.html


 
Posted on 02-25-10 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एस्तो होला जस्तो लागेको थिएन .........
आजको दिन नै झुर छ भन्या ......

दिनभरी साझा बिग्रियो ......

बिर्खे लाई फोन गरेको पनि उठाउन्दैन

क्रीकेट मा पनि एस्तो छ ।

ल भयो

४ औ पनि झर्यो ...... त्यो पनि ३९ रन् १८ ओवेर मा ..... अती हुन्छ नि .....


खोइ के हो के हो ।



प्रभु रक्षा गर मेरो देश नेपाल को ।

 
Last edited: 25-Feb-10 10:36 PM

 
Posted on 02-25-10 10:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, हो!! प्रभु रक्षा गर मेरो देश नेपाल को ।
 
Posted on 02-25-10 10:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खा स्या बले वा स्या भनेको यही हो । (कुखुरा काट्या बेला दाँत दुखेको )


तै पनि आश गरौं । पशुपतिनाथ को भर छैन, सबैका पत्निहरुले आ-आफ्नो पती नाथको पुकार गरौं । मखुला ??


 
Posted on 02-26-10 4:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भुईँमा झरन किस्न भुईँमा झरन
हिँउको साटो झरेर रक्छे गरन!

परमेस्सोरी! एका ब्यानै हिम सोर्न छ। क्ल्याण अर्देउ परभु! कल्याण अर्देउ!

BUENOS DIAS, AMIGOS y AMIGAS de CHAUTARI!

 
Posted on 02-26-10 6:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शुभप्रभात ।

 
Posted on 02-26-10 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे आँधिहुरी प्लस हिउंमय जदौ ।


तारेमाम पूण्टे दाई , रमे भाई ।


कार भए सि हिउं सफा नगरि धरै भेन नि । हाम्रो जस्तो हुनु पर्छ, न त ग्यास भर्ने टनटन न हिउं कोपर्ने टेन्सन । मखुला ??


 
Posted on 02-26-10 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ कोइ नि छैन, म नि हिंडे हिउ सँग खेल्दै अड्डा। तारेमाम।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters