[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १९५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 197]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
[VIEWED 99790 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 07-08-10 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~चौतारी १९५ ~

 

 


 

 

   

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा
आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १९५ औं संस्करणमा
आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म
पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम
लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने
तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
 
VS
"चौतारी बरको त्यो
रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै
छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -
दिप







सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,miss me-मास्टर्नी नानी- मिस, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, keli- केली,P erfectionist - पुरे, Surje - सुर्जे,बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 195 editions.

 
Last edited: 08-Jul-10 09:47 AM

 
Posted on 07-09-10 10:23 AM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खोइ यो बिस्टे कहाँ गयो


ठेगाना पाम भन्दा त कता हराको हो


के हो के हो


 
Posted on 07-09-10 10:23 AM     [Snapshot: 288]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सोध्नै बिर्सेंको ....... ठुल्दाइ जिब्रो ठीक भयो ?
 
Posted on 07-09-10 10:32 AM     [Snapshot: 280]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो नि एक जना छिमेकी को हाउस वार्मिङ कम फूटबल हेरिङ्ग कार्यक्रम छ ।


१०० डिग्री मा के को हाउस वार्मिङ ? हाउस ब्वाइलिङ हुनु पर्ने हो । मखुला ??


 
Posted on 07-09-10 10:41 AM     [Snapshot: 295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिन्-दिनै भेट भको छ र त नमस्ते समस्ते नगर्या नि रामे ।

हाम्रो घर छेउमा एक्जना  ठुलोबा हुनुहुन्थ्यो ( अहिले नि हुनुहुन्छ, हुन त ).  जहिले म बिहान कलेज जाने बेलामा उहाँको मर्निङ वाक गर्ने बेला हुंदोरछ, सधैं भेट हुने बाटामा, आफुलाई फेरी नमस्ते गर्न चैं खोइ किन हो कहिले नपरे हुन्थ्यो जस्तो लाग्थ्यो बच्चैदेखि ...  अनि एस्सो तर्केर हिन्न खोज्यो  "छोरी नमस्ते" भनेर दुनियाँले सुन्ने गरी कराउनुहुन्थ्यो  ठुलोबाले...  तेस्तै पो भो त यहाँ फेरी  
 
Posted on 07-09-10 10:47 AM     [Snapshot: 315]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एह लौ लहरे एक्छिन मिटिङ म सिटिङ गर्न गा थे क्या.
लौ याड्रेस्स पठाइ सके ईमेल खोलेर हेर।
लौ बरु शनिबार नै आउ केरेर मिल्छ भने,किमा र र्यापर ल्यार राखम्ला।
 
Posted on 07-09-10 10:51 AM     [Snapshot: 317]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरी र्‍यापर को म: म: ।


भएन बिस्टे , र्‍यापरको म: म: बन्दैन, डम्प्लिङ मात्र बन्छ ।



लहरेको यत्रो ज्यान के काम ? पीठो मुछी हाल्छ त्यसले ।


 
Posted on 07-09-10 10:56 AM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुकुर लाई धिउ नपच्या जस्तो
लहरे लाई पिठो मुछेर बनाको म:म पच्दैन ठुल्दाइ !
बिस्टे ले तेइ कुरा बुझेर र्यापर को म:म को ब्यबस्था गर्न लाग्या ! मैले अघी बुझिसके कुरो


नमस्ते चेली


 
Posted on 07-09-10 10:57 AM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्ट हजुरबा, हजुरले मलाई सोध्नु भाको गर्मीको कुरो ?

सोची ल्याउँदा त मलाई म स्वर्गमै बस्या हुँ कि क्या हो जस्तो लाग्छ हौ अचेल त...  जाडोमा अन्त हिउँ परेर खत्तम हुँदा यहाँ जाडो हो कि हो कि भन्या जस्तो हुन्छ.....  गर्मीमा अन्त रेलको लिगै पग्लिन थालिसको अरे यहाँ उग्रै गर्मी भा' दिनमा ९५ हुन्छ..........  फेरी घर भित्र त खैरे ले ओड्ने घ्वम्लङ ओडेर बसम भन्या जस्तो बनाइहाल्छन, त्यसैले गर्मीको नो टेन्सन  ...  
 
Posted on 07-09-10 11:02 AM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो त भई हाल्छ नि पिठो मुछेर खाको मजै आर्को
तर बेल्ने वोर्ने झन्झट किन गरिराख्नु भनेर नि,लौ लहरे पिठो मुछ्ने बेल्ने काम गर्ने भए पिठो ल्याइराक्छु,

 
Posted on 07-09-10 11:06 AM     [Snapshot: 338]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे ले चाइ आँ गर्नु पर्दैन अलन्कार बुझी सक्छ भन्या


हो नि चेली तिम्लाई भन्या हो मलाई नि त्यता तिर बसाइ सर्न मन त ला हो कि अर्नु काम दिदैनन कसैले। अनी उग्र गर्मी भन्या १५ कि ११५ ?
आज ब्यान ६५ मा राखेर तेही घुप्लुक्क सिरक ओढेर सुतेर आज ब्यान काम आउन १ घण्टा ढिला भा नि मेरो


 
Posted on 07-09-10 11:23 AM     [Snapshot: 346]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल शनिबार नै आउने भए म बस्ने गरेरै ल त


पिठो त के मुसाइ भो र हे हे हे -


फूटबल हेर्दाइ फुर्सद हुँदैन होइन र भन्या


ल फूटबल हेर्ने समय सम्म म आइपुग्छु शनिबार यानी भोली - फेल खाँदैन ल


 
Posted on 07-09-10 11:24 AM     [Snapshot: 348]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो पनि मिल्या हो चेली भा ठाउँ मा काम


तर मिल्या काम नि चिप्लियो हात बाट - दुई हप्ता त्यसै खेर गयो


 
Posted on 07-09-10 11:25 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ugra garmi bhanya 95 degree Fahrenheit.. 

Sabai bhanda highest Temp. 99 Degree Fahrenheit thyo re 1985 ma...

tara Humidity badhi bhayera yaha bahira hinyo bhane tauko dukhne garmi hunchha!!
 
Posted on 07-09-10 11:32 AM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ye tyesto ho .

 
Posted on 07-09-10 11:33 AM     [Snapshot: 363]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho testai ho..



 
Posted on 07-09-10 11:33 AM     [Snapshot: 355]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाहिर न हिडी , घर भित्र भित्रै हिंड्ने हो चेली ??


हाम्रोमा नि उग्र गर्मी थियो एक हफ्ता, १०० घटी ज्यान गए जाने हैन। बल्ल बिन्तिभाउ गर्दा गर्दा हिजो ९१ भयो र आज ९० हुन्छ रे ।


 
Posted on 07-09-10 11:55 AM     [Snapshot: 378]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेसो भये अरु सबै ठिकै छ हैन्त?


लौ आफ्नो त छुट्टी भो !


अब एक्कै चोटि सोमबार भेटौँलान्त !


नौस्कार


 
Posted on 07-09-10 11:56 AM     [Snapshot: 379]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए ठुल्दाइ ...... जिब्रो कस्तो छ अहिले भनेको .....

चेली को गाम तिर घुम्न आउन्दा बास बस्न पाईन्छ? नत्र विन्टर मा एसो मेसो गर्नु पर्‍यो ......
 
Posted on 07-09-10 11:58 AM     [Snapshot: 375]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मायालु हजार हुन्छन् तर माया एक हुन्छ
सोचेर माया देउ दिनुपर्ने एउटै हुन्छ लिनुपर्ने एउटै हुन्छ


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।


चेली, लन्च ट्याम भो यता त, यसो तिम्रो हातबाट केही खान पाइन्थ्यो कि? अनि ज्वाँईं साबलाई आरामै?   
ठुल्दाइ, पूर्वान्चलको गर्मी चर्को कि इलाहाबादको? अनि ज्योतिष अक्टोपसले त स्पेनले जित्छ भन्छ नि।
रिट्ठे सर, बाँसथानमा कसले मोहनी लगाएर ल्यायो र ट्यस्टो टिम्रो जस्टो मूतु भनेर गाएर पठाएको? कि बिर्खे बुढासँग दोहोरो पर्‍यो? रामेले हल्ला त गरेको हो अलिअली।
रामे सर, कस्तो रह्यो त बाँसाथानको यात्रा? यसो घरजम अरम् जस्तो कोही भेट्टियो त?
बाउचा, बिष्ट्या मकैबारी कत्तिको चाहर्दैछौ? ढोडै ढोड मात्रै बाँकी होला अहिलेसम्म त।
क्रेजीलाई नयाँ बर्षको शुभकामना।            


 
Posted on 07-09-10 12:20 PM     [Snapshot: 396]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल चिप्ले गुरु आइ वोरी चिप्लिसकेका रहेछन त ..... घरजम को ठेगाना अझै लागेन सर ..........

खोइ कता गये अरु ........ हसुर्न गये जस्ता छन ....

ल म नि लागे हसुर्न ...
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
मन भित्र को पत्रै पत्र!
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters