serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 -- चौतारी - ९७ --

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 152231 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 01-30-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९७  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 97 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
Posted on 02-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यामु तिम्रो दात मुसाले लग्यो कि क्या हो किन दात नदेखाइ कन हासेको।


 
Posted on 02-04-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाहा
लोभि बुइनी!
नामै त राहुल भाई । भाई पट्टी लाग्ने नै भयो नि, मखुला?
 
 
Posted on 02-04-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्ले हरु लाई सोमबारे जदौ
अनी जाएन्ट्स लाई थम्ब्स अप
कस्तो हुँदै छ सोमबार बिहानी सप्पै को
 
Posted on 02-04-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे नमस्ते 
यो बिस्टेलाई


 
Posted on 02-04-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

मलाई सन्चै छ र तपाइँहरु पनि सबैलाई सन्चै होला भन्ने आशामा छु!

सबैले चिया नास्ता वा खाना खानुभयो?

हस त

फेरि भेटौँला!

धन्यवाद्!


 
Posted on 02-04-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


sabailai good morning.. congratulation chha hai NY Giants ka fan haarulai hijo jitekoma..

game nikkai ramailo thiyo hijoko.. jalle jiteni herna chai majha aayo hau malai ta..

lu feri sabailai namaste.. pachhi vetaula aaba..

 
Posted on 02-04-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दा म लोभि भए हजुर चै कन्जुस।
बिर्खे दाको भ्याइ नभ्याइ च जस्तो च नि। खै हेरुम हेरुम के के किन्मेल गर्नु भो।

 
Posted on 02-04-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद रिट्ठ्स पाट्स
लु तिमी लाई पनि


 
Posted on 02-04-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


>>>चौतारीको गरीमा खतरामा रहेको सुचना:

 

चौतारी मन्त्रिपरीषद्को बैठक आज पनि आकस्मिक रुपमा बस्न बाध्य भयो! चौतारीका केहि सदस्यहरुलाई चौतारीका नियमित पर्दा पछाडिका केहि पाठकहरुले केहि समय यता गरेका इमेल तथा सल्लाह बमोजिम काम गर्नु पर्ने कुरालाई लिएर चौतारी मन्त्रिपरीषद्को बैठक बस्नु परेको हो। चौतारीमा खट्केका केहि बुँदाहरु-

१) बिगत केहि अंक देखि चौतारी हाम्रो ग्रुपको सन्चो बिसन्चो मात्र सोध्ने थलो जस्तो देखिन आएको छ!<<<

 

लौ जिम्माल बा, पहिला त जदौ गरे, त्यसपछी उ माथिको निर्णयमा ध्यानकर्षण गराउन चाहन्छु
निर्णय गर्नेले नै निर्णय तोड्न भएन नि हौ जिम्माल बा
कि कसो गाउले हो?



 
Posted on 02-04-08 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यंग तथा सटायर नबुझ्ने चौतारीबासि देखेर चौतारी मन्त्रिपरीषद खिन्न

केहि दिन अगाडि चौतारी मन्त्रिपरीषदले नानाँभाँति उदाहरण समेत दिएर, सन्चो बिसन्चो मात्र नसोधेर अरु कुराहरु पनि खोक्न गरेको आग्रहमा आज बिहान देखि खासै सुधार नदेखिएकोले (अलि अलि चाहिँ भएकै हो) उस्तै लेखेर चौतारी मन्त्रिपरीषद्ले गरेको व्यंग बुझेर झन चम्कि चम्कि गफ गर्न छोडेर चौतारी मन्त्रिपरीषद्का प्रवक्ताको व्यंगलाई नै आफैँले बनाएको नियम आफैँले तोडेको कुरा गर्ने चौतारीबासिका एक सद्स्यको मानसिकता देखेर मन्त्रिपरीषद् खिन्न भएको छ।

धन्यवाद्

चौतारी मन्त्रीपरीषद्


 
Posted on 02-04-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दाको कुरा केहि बुझे मरिजाम।

 
Posted on 02-04-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब मन्त्रिपरिशदमा आसिन सदस्यले पनि ब्यङ गर्छन् भन्ने के थाहा त जिम्माल बा


 
Posted on 02-04-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, बिस्टे, हर्के अनी बिर्खे बा!


हैन, रिट्ठे , नेपाली उखानमा अली कमजोर छौ कि क्या हो?
जो अगुवा उही बाटो गुवा भन्ने बिर्सेंउ?
बुढा को शुद्धी हराए छ, सूचना निकालेर नाना भांती कराए छ। तारेमाम।
 
 
 


 
Posted on 02-04-08 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली, केहि बुझेनौँ? यस्तै हो बा, कुरो कइलेकाइँ बुझ्दै बुझिन्न! अनि आज तरकारी बेच्नु छैन???

हाहाहाहा

रिट्ठे हेरि बेला बखताँ  जे नि गर्नु पर्दो रेछ बाबै! क्यार्नु!

लोल! ठुल्दाई! त्यतिलाई नि सेन्सर गरिदिएको ठुल्दाईले हाहाहाहाहा!


 
Posted on 02-04-08 10:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन बिस्टे सम्धी क्यारिँदै छ?? हउरो हात त चाइन्जो पोटिलो देख्छु त ए रात्तै? बुडेसकालाँ तरुनो भा' हो कि बाथको बेथाले सुन्नेर तेस्तो भा' हो हात?? अनि तो के दोटा भनेर देखाम्नु भा हो??? दोटा भैँसि थाक्यो भन्या हो कि??? आपत परो त गाँठे भैँसि थाको भन्देखुन त! अस्ति सम्म त सम्धिकाँ दोटा जखमलीका लैनु भैँसि छन् दूधको छेतोखेलो छ भनेर सुन्या थेँ त! म बुडो बरु सारै कुराउनी खान मन ला'र सम्धीका तिर कुराउनि पका'र खाम कि भनेर आउने बिचाराँ थेँ त! क्यार्नि होला अब???
 
Posted on 02-04-08 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हैन हैन जिम्माल बा को बिस्टे सम्धीले अस्ती जिम्माल बाले ले'को २ सय रुपैया माग्या होला फिर्ता


 
Posted on 02-04-08 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ आज आइरिश ओरिजिनका मान्छेहरूको बारेमा लेख्ने मुड चल्यो। १८४५-५० को आलुको भोकमरिपछि 
आयरल्यान्डबाट लाखौं मानिस बिदेशिन थाले। जहाजमा बसेर क्यानडा र अमेरिका आएका आइरिश आप्रवासीहरूलाइ
त्यो बेला राम्रो व्यवहार गरिंदैनथ्यो। उनीहरू चढेर आएका जहाजहरूमा उनीहरूको स्वास्थ्य पनि यत खराब थियो कि
ती जहाजहरूलाइ 'कफिन शीप' भनिन्थ्यो, र धेरै मान्छे बाटैमा मरे। 


अमेरिका आएर आइरिशहरूले निकै चाँडो प्रगति गरे, आज अमेरिकि राजनीति, व्यापार व्यवसाय आदिमा आइरिश 
अमेरिकिहरू नै अगाडि छन्। पढाइमा नि औसत अमेरिकि भन्दा आइरिश अमेरिकिहरूले बढि प्रगति गरेको तथ्यांक छ।
राजनीतिमा, अहिलेसम्मका अमेरिकि राष्ट्रपतिहरूमध्ये २३ राष्ट्रपतिहरू कुनै न कुनै प्रकारले आइरिश पुर्ख्यौली भएका छन्।


सबभन्दा नजीकका चैं जोन केनेडि हुन् जो एक मात्र क्याथोलिक प्रेसिडेन्ट हुन्, उनका जिजुबाजे आयरल्यान्डको
वेक्सफोर्ड काउन्टिको डन्गन्स्टाउनका निवासी थिए, जो अमेरिकामा बसाइ सरे। १९६३ मा उनले आयरल्यान्डको 
औपचारिक भ्रमण गर्दा आफ्नो पुर्ख्यौली घरमा पनि गएका थिए। अरू आइरिश ओरिजिनका राष्ट्रपतिहरूमा
जेम्स नक्स पोल्क, थियोडोर रूजबेल्ट, वुड्रो विल्सन (पहिलो विश्व युद्दताका), ह्यारी ट्रुम्यान (दोस्रो विश्वयुध्दमा एटम
बम खसाल्न लगाउने), रिचार्ड निक्सन, जिम्मी कार्टर, रोनाल्ड रेगन, बिल क्लिन्टन र दुबै बाउछोरा बुशहरू, यी सबै!
आइरिशहरूको अमेरिकी राजनीतिमा कति बाहुल्य रैछ यसबाटै थाहा हुन्छ।


हामीले सुन्ने कति थरहरू जस्तै 'म्याक' आउने म्याकडोनाल्ड, म्याककेन आदि र 'ओ' आउने ओब्र्यान, ओराइली आदी सबै
आइरिश सरनेम हुन्, केनेडी त टीपिकल झन्। 

लु आज के मुड चल्यो मलाइ, आइरिश र आयरल्यान्डको बारेमा खुब खोकियो। अरू नि खोक्ने धेरै कुरा छन्, तर
टाइप गर्नै अल्छि लाग्यो उफ्फ्फ!


 
Posted on 02-04-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिर्खे दा आज् तरकारि बेच्न जानु पर्दैन। भोलि जान्चु होला सायद। भर्खर पून्ते दाले फोन गर्नु भाको। हाम्रा पून्ते दा सारै बिजि हुनुहुन्च रे।


 
Posted on 02-04-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल रिट्ठे!

तो २ सय रुप्पे जाबोमा ले कि ले भन्दैनन बाबै हाउँरो सम्धी त! बरु सम्धीलाई मर्का परो भन्देखुन अरु पान-सात सए थप्दिन्छन बाबै! हो कि हैन सम्धीज्यू? यि आलाकाँचा ठिटाले हाउँरो दम्तरी कत्तिको दरो छ के बुझ्थे बरा!

ल चित्रेलाई त सम्पुर्न इतिहासै कन्ठ रेछ ए रात्तै!


 
Posted on 02-04-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! जिम्मी बुडा, के गर्नु आफूलाइ त काम भएन भने कि यस्तै भूगोल ईतिहासका कुरा बर्बराउन मन लाग्छ कि
केटी जिस्क्याउन मन लाग्छ, मूड अनुसार!

अब चैं केटी जिस्क्याउनु परो कि के हो?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters