[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-७४~~

[Please view other pages to see the rest of the postings. Total posts: 635]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 188806 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 09-01-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७४


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

--चौतारी - भाग ७४ --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 74 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


सुचना:
चौतारीको आगामी अँक चौतारी-७५ दोस्रो बार्षिकोत्सव तथा हीरक महोत्सव विषेशाङ्कको रुपमा हुने छ। चौतारीको परम्परा अनुसार आगामी विषेशाङ्कलाई अपार सफलताका साथ सफल तुल्याउन यहाँहरुवाट हार्दिक सहयोगको अपेक्षा गरिएको छ। सकेसम्म सबैजनाले आ-आफ्नो गच्छे अनुसारको कोशेलीहरु पस्किनु हुने आशा गरिएको छ। यसै सुचनाद्वारा सबैलाई यो महोत्सव भव्य रुपमा सफल पार्नको लागी तयारीमा जुट्नुहुन हार्दिक अनुरोध गरिएको छ।
चौतारी आइडलको प्रतिक्षामा बस्नुभएका सबैलाई आगामी चरण यो महोत्सवको समापन पछी हुने कुरा अवगत गराउन चाहन्छौं!



 
Posted on 09-06-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित
खित खित खित खित खित खित खित खित खित खित खित खित खित खित



















 
Posted on 09-06-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल! बजियाहरुलाई बैँश चढेको!
हन ए रिट्ठे र ग्वाँचे क्यार्न तेसरि हाँसेको??? कुकुरको पुछ्चर घुम्रेओ देखेउ कि क हो?

 
Posted on 09-06-07 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हासो पनि लामै गयो, बाह्र हाते। अब जिम्माल बाले लामो लामो लेख्नु भन्नु भयो। लामै हासे। प्रीति पनि लामै गासे है केटाहरु। आज भोलि सबै तिब्र गतिमा क्षणिक समयमा सबथोक् हुन थाले छ।
क्षण मै लोभ पर्ने क्षणमै लोप हुने जमाना मा अलि दीगो पियार गर्न सिकौं। अनुभबी पूण्टे दा र ठुलदाई मिलेर किलास लिनु परे भन हो केटाकेटीहरु।
( लामो लेख्न आएन जिमालबा, के अर्ने हो?)
 
Posted on 09-06-07 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"क्षण मै लोभ पर्ने क्षणमै लोप हुने जमाना मा अलि दीगो पियार गर्न सिकौं।"

लोल ठुल्दाई! हेरि सिधै बिहे गर्न सिकौँ नभनेर लामो बनाउनुभयो जस्तो छ कुरो हाहाहाहाहा!
के मान्थे ठुल्दाई आजकलका केटाकेटिले दिगो लप अर्न। दिगो अरो भने काँ लप भओ र तो त बिहा भै गो नि, बिहा त पछि गर्ने हो भन्छन्! अनपारका छन आजकलका ठिटाठिटिहेरु!
कसैलाई तेरो लप चाइन्जो दिगो छैन भनेर भन्नुस त एउ बाजि, मेरि बास्सै " तँ बुडोलाई के था लप सप मेरो जस्तो दिगो कसैको छैन" भन्दै सिधै घाट पुर्याम्छन कि अस्तो गर्दै चुट्न आम्छन्। अनि त्याँसि अलि टेम पछि तेइ मुन्छे भेटेर सोधो भन्देखुन, " हउरे ठिकै भन्नुभा थो तो लप नै हैन रेछ छुटो, तर यसपालिको चाइँ दिगो हो" भन्छन्। फेरि जान्ने भ'र यो तेरो लप अइले नि दिगो अस्तो लाउदैन मलाई" भनेर नभन्नु नि फेरि, यसपालि त सिधै आर्जेघाट पुर्याइदिन बेर मान्दैनन्। यस्तै छ यि चालामाला आजकल, लास्टाँ आ'र तिनको नि उमेर चाइन्जो अलि बडि हुन्छ , बिहा अर्छन अनि तपाइँ संगै तमाखु तान्दै भन्छन, "बेलैमा बिहा अरे हुने रेछ हउर, तो लप सप को चक्कराँ परेर बैँशको ४-५ बर्ख यसो गरुँला र यसो होला भन्दै बितो कठै" भनेर!

 
Posted on 09-06-07 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-06-07 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो हासेको नि फेरी
 
Posted on 09-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"कसैलाई तेरो लप चाइन्जो दिगो छैन भनेर भन्नुस त एउ बाजि, मेरि बास्सै " तँ बुडोलाई के था लप सप मेरो जस्तो दिगो कसैको छैन" भन्दै सिधै घाट पुर्याम्छन कि अस्तो गर्दै चुट्न आम्छन्। अनि त्याँसि अलि टेम पछि तेइ मुन्छे भेटेर सोधो भन्देखुन, " हउरे ठिकै भन्नुभा थो तो लप नै हैन रेछ छुटो, तर यसपालिको चाइँ दिगो हो" भन्छन्। फेरि जान्ने भ'र यो तेरो लप अइले नि दिगो अस्तो लाउदैन मलाई" भनेर नभन्नु नि फेरि, यसपालि त सिधै आर्जेघाट पुर्याइदिन बेर मान्दैनन्। यस्तै छ यि चालामाला आजकल, लास्टाँ आ'र तिनको नि उमेर चाइन्जो अलि बडि हुन्छ , बिहा अर्छन अनि तपाइँ संगै तमाखु तान्दै भन्छन, "बेलैमा बिहा अरे हुने रेछ हउर, तो लप सप को चक्कराँ परेर बैँशको ४-५ बर्ख यसो गरुँला र यसो होला भन्दै बितो कठै" भनेर!"

जिम्माललाई तेसरी आफ्नो कुरो ट्वाँटको सुर भन्दैमा चौताराँ बसेर नफलाक भन्यो -- नलाउंन्जेल बुझें बुझे भन्छन फेरी लाएसी कुरो फुकाली हाल्छन बिर्खेस्वर जिम्माल ।



ल लामो पार्दे मैले नी।
 
Posted on 09-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
Last edited: 06-Sep-07 04:27 PM

 
Posted on 09-06-07 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेलेरै बिति गो बाल्य अबस्था
तरुनी तिर गो तरुणावस्था
बृद्ध भएपछि चिन्ता लेला
हरिकन भजने कुन हो बेला

हरि शरणम्, प्रभो रक्षा गर।
Last edited: 06-Sep-07 04:25 PM

 
Posted on 09-06-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन क्यार्न ४२x१२‍=५०४ गोटा दाँत देखाम्दै हाँस्छ रिट्ठे???
 
Posted on 09-06-07 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भन्या, जिमालबा आजकाल को जमाना हाम्रा पाला जस्तो सत्य जुग रहेन। कलियुग आयो, घोर कलियुग।
लप परिन्जेल लैला मजनु भन्दा नि स्तरीय लोप, सरि फर्हात त कता कता, मुनामदन त किताबमा मात्र सम्झिदा रैछन्।
दिगो लप लाई त त्याग, बलिदान, र सहिष्णु हुनु पर्छ, खै आज काल को केटा केटिहरुमा।
त्याग त गरेकै छु, नित्य त्याग। बलिदान सिनेमा २ पल्ट बिल्याकमा हेरेको भन्छन्। सहिष्णु त होइन बिष्णुलाई चिने छु भन्छन्। यो बुढालाई जिस्काउछन्, केही भन्यो, बंगरा नै खुस्काउछन्। न सकिने भयो यो आखाले नक्कली पियार हेर्न।
 
Posted on 09-06-07 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो ४२ त ४२ पटक हासेर भनेउ बुझे, तर १२ कहाँ बाट ल्याएउ नि बुढा? तिम्रा जस्तो १२ वटा मात्र दात छ हाम्रा भन्ठानेउ कि क्या हो, लु स्पष्टिकरण ल्याउ छिट्टो !
यि त.... झन आर्यघाट पुर्‍याउनु पर्ने बेला'भा बुढा मान्छेलाई किन मन दु:खiइदिनु भनेको त जे पाये तेइ फलाक्दा रचन यिनी त।


तिम्रै होलान १२ वटा मात्र दात, १२ हैन तिम्रा त अझ छ वटा मात्र होलान, बडा आ'छन ठुलि सँग सुपारी माग्न !

Last edited: 06-Sep-07 04:35 PM

 
Posted on 09-06-07 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए रिट्ठेका सन्तान, तिम्रा मुखाँ गाला साला छैन? तो जति दाँत देखा'र हाँसे नि माथिका ६गोटा र तलका ६ गोटा भन्दा कति दाँत देखिन्छ हँ? कि तिम्रा हाँस्ने बेलाँ बङ्गारा सपै खोपिल्टाटि निस्केर च्यापु मुनि झूण्डिँदै हाँस्छन???

 
Posted on 09-06-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jimmaal baa hasaunubho haha
 
Posted on 09-06-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालेस्वर ६ ६ गोटा माई देखिन्छन रे? भर्खर मैले गन्दा ७ ७ वटा थे के रे --- १४ले गुन्दीम न त -- आफ्नो बाउको के जान्छ?
 
Posted on 09-06-07 4:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो जिम्माल् बा, अब हाँसो को नि सटाइल लेख्नु परो। कति दाँत देखायो भने मन्द हाँसो हुने, कति दाँत देखाएन भने बन्द हाँसो हुने, कस्तो दाँत देखायो भने गन्ध हाँसो हुने आदि इत्यादि बेलीबिस्तार लाउनु परो।
 
Posted on 09-06-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुन्दिम दीपेश्वर गुन्दिम, हेरि १४ले गुन्दिम अनि त्याँसि तलको एउडो दाँत फुक्लिओ भनेर १३ ले भाग अर्दिम अनि आफ्ना दाँत फ्रयाक्सनमा भेट्टाउँछ रिट्ठे ले र दंग पर्छ!

हन मइँले हाउँरि सान्नानिले लेखेको मात्तै देख्छु सधैँ तो आइकन चाइँ कइले पनि आउँदैन त मेरामा!
 
Posted on 09-06-07 4:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाला साला जती भये नि हामी त एक पटक मन खोलेर हाँस्दा ओल्लो छेउ देखुन पल्लो छेउ सबै दात देखिन्छन बुढा, तिम्रै होलान हाँस्दा खोपिल्टा पर्ने गाला....

 
Posted on 09-06-07 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तो आइकन रातो हुन्छ, काला मात्रा देख्ने बेला छ बुढा तिम्रा, के को अरू रङ खोज्छौ अब, गये तिम्रा जमाना


 
Posted on 09-06-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ahileaayo jimmal baa?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
अमेरिकामा छोरा हराएको सूचना
TPS Re-registration case still pending ..
nrn citizenship
Breathe in. Breathe out.
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Send Parcels from USA to Nepal & Worldwide.
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
कल्लाई मुर्ख भन्या ?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters