[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XV

[Please view other pages to see the rest of the postings. Total posts: 300]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
[VIEWED 94194 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, View Last 20 replies.
Posted on 05-04-06 5:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-10-06 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन गाम्ले हरु त कता पुएछन के रे म त पिछेइ परेछु जस्तो छनि । आज त चौपारि मा धेरै मुन्छे आउन पो थालेछन भनेको । हाम्रो थुल्नानि को बोलि पनि राम्रो भ'छ । अब चाहि राम्रो हुने भनेको त फेरि तोते बोलि बोल्न थलिछन् गाँठे । यो कमल थापा , जस्तै जस्तै मैले आज भन्दा १ हप्ता पहिला को नेपाल नुज को मा निस्पक्ष्य भुन्ने पत्रीका पढेको थिये । त्यो राम प्रसाद खन्नाल भन्ने को त्यस्तै लाओ केरे जता तिर पनि थिक (ठिक ) भन्ने । ल ल गाम्ले हरु रमाइलो भै रहेको छ , कुरा धेरै लामो अर्ने बिचार थियो बाकि भोलि अरुम्ला । मेरो रोल न कति राउदिनु भएको छु कुन्नि मिस् ले जति राखि दिये पनि हाजिर् भनेर लागे म पुनि । सुभ रात्री
 
Posted on 05-11-06 6:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी रिषीले भनेको झण्डै पत्याएको मैले त.
अब आधा आधा फोटु टाँसेर आदिकवि हुन भे त कलर फोटु टाँस्नी मुन्छे
कलर कवि भैगो नि.
 
Posted on 05-11-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ko रिषी dada? kei bujhe ta marijam.
 
Posted on 05-11-06 8:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho maile ne bujhe na. k bhana khojnu bha ko yo dada le. espasta garidinu paryo.
 
Posted on 05-11-06 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दादाले एउटा गाउको कुरो अर्को गाउमा भन्नु भए जस्तो छ:D
 
Posted on 05-11-06 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ho dada le bhanubhakta ko dhago ko yaha halnu bhaechha.
 
Posted on 05-11-06 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो तेस्ताइ गर्नु भाको जस्तो लाग्यो ।
 
Posted on 05-11-06 8:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha dadaaaa!!!! bela bela mai yestai garnu hunchaa
 
Posted on 05-11-06 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जहाँ छन बुद्द का आखाँ भन्ने यो राष्टिय गित सुनाउदै बिदा हुन्छु । भोलि भेटन आउने छु ।
 
Posted on 05-11-06 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथि याहूले चित्रे र ठुल्नानी चिठि तानातान् गरेको फोटो टास्नु भेछ फोटो खिच्दा सम्म नि थाह भएन छ झगडा गर्दाठुल्नानीलाइ


अब स्कुलमा आएर झगडा गर्न नहुने चित्रे पनि। १० पटक उठबस् गर चित्रे अब तिमी

सानो कान्छोको रोलनम्बर १३ भयो ।कान्छा नबिर्सनु है त:D
 
Posted on 05-11-06 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्नुस् न मास्टरनी दिदी त्यो यामे कस्तो बदमाश म र चित्रे झगडा गरेको लुकेर फोटो खिचेछ । यामे मैले भेन्देको चु धरै अरु को फोतो खिने होइन है।

हो हो य चित्रे लाई १० चोटि होईन ५० चोटि उथ बस् गरानु पर्‍यो ।
 
Posted on 05-11-06 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चाहि रोल लम्बर चहि खोइ यार्?
फिस नतिरेको धेरै भयेको थियो,मिस ले काटिदिन कि के हो ब्रो?
 
Posted on 05-11-06 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या, त्यस्तो उठबस् र पुश अप त म सधैं जिममा गरिहाल्छु नि, कति गाह्रो काम हो र त्यो? जिममा त म दिनको ६० पल्ट उठबस् गर्छु, अब १० पल्ट त हात्तीको मुखमा जीरा जस्तो हो। आज मैले जिममा गरि नै सकें नि, किन फेरी गरिराख्नु परो याँ पनि? त्यसैबाट कटाए पनि हुँदैन र भन्या मास्टर्नी दिदी?

ए ठूल्नानी, तिमी पनि जिम जाने हो? ;)
 
Posted on 05-11-06 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा
मिस् तिनि हरु झगडा गरि रहन्छन् तेहि
भएर फोटो खिचेरै राखेको नि
नत्र ता तिनि हरु होइन कि होइन भनेर ढाँच्छन्
आखिर झगडा ता गरेका रहेछन् नि ठुल्नानि ले
पहिला ता झगडा गरेकै हैन भनेर ढिपि गरेकि
ऐले ता मैले फोटो देखाएपछि हो रे
कस्ति ठुल्नानि
ठुल्नानि लाइ पनि झुटो बोलेकोमा कार्बाहि गर्नु पर्छ मिस्
 
Posted on 05-11-06 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे जानु परेको छैन मलाई जिम मा म त स्लिम छु ।

अनि यो यामे कस्तो कुरौते खाली कुरा लौ दाई हिद छ । यामे धरै नारद हुने हैन । आफ्नो बानी सपार ।
 
Posted on 05-11-06 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chautari ma ramailo bhairakhya raicha.
Hajir gare hai maile?
 
Posted on 05-11-06 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन ए नमे, तिमी त चौतारी ईस्कूलको फस बोई भएर पनि हाजिर गरेर भागिहाल्ने? यो त भएन नि। अचेल त धेरै दिन गयल भयौ तिमी नि, बिरामी बिदाको चिट्ठी ल्याएका छौ? मैले त हिजै बुझाइसकें, टुक्रा टाक्री भए पनि।

अनि यामेजीलाई धन्यवाद है फोटो खिचिदिनुभा'को मा। नत्र त ठूल्नानीले कहाँ स्वीकार्थी र मेरो चिट्ठी च्यातिदिएको कुरा।

ए ठूल्नानी, मलाई गणित सिकाईदेऊ न पुलिस(please)!! मलाई त गर्नै आएन क्या। म चैं तिमीलाई भूगोल सिकाइदिम्ला नि, हुन्न?
 
Posted on 05-11-06 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ भुराभुरी हो! एकछिन बाटो लाग आअफ्नो । मैले पशुपतिनाथ धाएर अलिकति बुटी जम्मा पारेर ल्याछु, हामी बुढापाकालाई देओ यो चौतारी एकछिनलाई । लौ भाग भाग भुराभुरी हो, आजलाई छुट्टी भो मेरो तर्फ बाट, लौज्जा!
 
Posted on 05-11-06 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oho chitre kaji lamo samjana ko lagi dhanyabad. Malai headsir le 1 barsa pugne homework dinu bhako thiyo k . Tesaile miss ko class ma gayal bhako. Balla sake head sir ko kaam. Dhanna dhanna swasthan bratakatha jastai bhako chha.
Aajkal ta cassette bajdo raicha kere chautari ma. La hai maile ni bajaidiye tyo geet.

 
Posted on 05-11-06 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति राम्रो गीत बजाएछन् नमेले
सारै मुन् परो गाठेँ

देख्यौ ठुल्नानि कस्तो हुदो रहेछ गल्ति गरेपछि
लुकि लुकि फोटो खिच्ने रे ????

यो बोबेले पनि गाजाँ बाहेक केहि कुरा गरे मार्दिनु
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters