हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४२ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
हैन लहरे बाँच्नइ गाह्रो भई सक्यो तिमी त बाची रा राइछौ धन्न। ल ल केली नि आई,लहरे अगी देखी कुर्दा कुर्दा १० वोटा त गाना गाई सक्यो,२० चोटि कपाल मिलाई सक्यो,अब का जान्छउ त तिमारु। मेला मा रोटीपिङ खेलाउनलान ला हो लहरे केली लाई। हर्के सोम के छ् खबर?
अनी लहरे , तिम्लाई औता कुरा थाहा छ?? मैले त ठुल्दाइ खोइ को हो औता केटी सँग नाचिरा देकेको ल अगिन !!!!!! नपत्त्याये यि हेर त!!!! फेरी ठुल्दाइ त बुदो भएनी क्या हन्द्सम भन्या नि
हो भन्या हेरssssss त्यो ठुल्दाइ कस्तोssssssss घरमा अप्सरा जस्तो भाउजु हुँदाहुँदै को को केटीलाई ;; 'म तिमी बिना मरिहल्छु ' भन्ने ल , कम्ता को छ यो ठुल्दाइ sssss> ल ल जाउ जाउ फिलिम हेर्न फेरी चुत्ला
ओहो चेली नि आएछ लद्दु लेर ल ल लहरे त्यो २-४ वोता लद्दु पनि राख झोलामा फिलिम हल मा खान पर्छ
बेनिको बजार जता माया तेतै छ नजर, खै चिप्ले इस्टाएलले एन्ट्री मार्दिउ भनेको बिचमा गीत्नै बिर्शियो।
खै त आज रिठ्ठे छैन नि किन हो ? सब ठीक छ बिस्टे सोम तिम्रो के छ खबर, केली र लहरेको सुरु हुन थालि सकेछ फेरी, इ दुई एक्छिन झगडा नगरि बश्न नसक्ने भये गान्ठे ।
ओहो अचेल चेली कता हराइन भन्या त लड्डु पसल खोलेर बस्या राइछ फुलौरे गाम मा अनी पो त। लौ मैले नि लिए है एउटा,यो बुनियाको लड्डु। मेरो नि तेही हो हर्के केही छैन काम घर काम चौतारी घर बाहेक। ल हेर लहरे र केली त अझै गका राइन्चन,हर्के ले लाग्देला एक्छिना। रिक्सा मा सरर हावा खाँदै जानु झन। अरु के हुँदै छ् त ठुल्दाइ। चिलिम फुकाइ भो त?
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Trasiting through Istanbul, Turkey
Is this a progressive step?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.