jhilke_1
Replies to this thread:

More by jhilke_1
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी १८४

[Please view other pages to see the rest of the postings. Total posts: 340]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Keywords associated with this thread

http://www.sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 175333 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 17 pages, View Last 20 replies.
Posted on 04-07-10 11:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ चौतारी १८४ ~  




                                                                                                                                                                                                             

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी 

चौतारी १८४ औं 
संस्करणमा आइपुगेका छौं। 

अहिले यस चौतारी सिमाना पूर्व  मेचीबाट बढेर जापानसम्म पुगेको छ भने 

पश्चिम महाकालीबाट  बढेर अमेरिका सम्म, 

दक्षिण तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र 

उत्तर हिमालबाट बढेर रुस-नर्वेसम्म बढेको छ। 

अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। 

कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी 
कोटी  मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। 

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै '

हामी नेपाली' हौ भन्ने र  एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले 

हार्दिक स्वागत गर्छ"


कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | 
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||



भन्छन 

कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, 

हाम्रो यति राम्रो चौतारीमा पनि कसैको आँखा लागेको हो त? 

लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले सबै दोहो गरोस्! 

नारायण! हरी हरी!



आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो 
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! 
मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssढुक चुक ढुक चुक ढ्यानट्यार्यानsssss


यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...
आहा ! 
कस्तो मनै आनन्दित तुल्याऊने दृष्य !! 
त्यो सुनौलो धौलागिरी, 
त्यो पाखा, त्यो बारी, 
त्यो पाठशाला, त्यो पसल, 
त्यो गैह्रो, त्यो  लाँकुरी.... 
कठै त्यो मेरो गाउँ !!


ओइली झरेको फूल टिपी माला गाँसेर हेरें, 
छाडी जाने निष्ठुरी सित गाला टाँसेर  हेरें
 



 सधैंझैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली, Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, Baire - बैरे, Khushi - खुशी, perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम एस, टुसे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 184 edition




Last edited: 08-Apr-10 11:32 AM

 
Posted on 04-12-10 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे नि आइपुग्यो  

कता आइपुग्यो भन्या - अम्रिका फिर्ती सवारि भइसकेको हो कि के हो

एती चाडै हो र भन्या

 
Posted on 04-12-10 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त आउने भन्ने त सुनेको थिए .......

पानी पर्ने मौसम मा आएपछी लड्दै पड्दै भएनी अाइपुगेछन रिठ्ठे ..

ल ल आराम गरौ आज .....

भोली देखी हो कोशेली बान्ड फान्ड् गर्ने त ...... हतार गर्न पर्दैन ...

नेपाल छौन् जेल को हाजिर नभएको स्पष्टिकरण पनि साथै लेराउनु होला ...... मखुला लहरे?

 
Posted on 04-12-10 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Taaremaam chautari ko awatari haru lai. Thuldai Nepal gaye pachi ta chautari ta oilayo ta? Khai aru parakhi haru le k k dohori sohori garna pani chode achel. Lu lu tyo feri suru garum ta kasailai aaucha bhane.

 
Posted on 04-12-10 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 10:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 10:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-12-10 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-13-10 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
नयाँ बर्षको पूर्व सन्ध्यामा नयाँ नेपाल को टुकिमय  उज्यालोबाट जदौ । आशा छ गाम्लेहरुको नयाँ बर्ष झक्कास हुने छ।

घरमा बत्तिमात्र होइन अन्तरजालो पनि नभाकोले साइबरको साह्रै  सुस्त ईन्टरनेट बाट टाइप हान्न नि मुश्किल हुने रहेछ । नयाँ नेपाल को अस्तब्यस्तताको ज्वलन्त नमूना यही साइअबर क्याफे हो ।

पुन एकपटक नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना ।

ज्योतिष:मा तमसोगर्मय ! 

 
Posted on 04-13-10 7:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन एकपटक नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना ।


yo name ko dautari bata.


hya ta jh almalla din ch ha kere, tuki suki kehi chaidaina.


 
Posted on 04-13-10 8:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्ष २०६७ को शुभ उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !



ठुल्दाइ नयाँ नेपालमा नयाँ बर्ष को पुर्व सन्ध्यामा राम्रै सँग पुग्नु भयो क्यारे ! बाटोमा पिलेनको झ्याल बाट हात देखार 'तारेमाम' गर्या थे सुन्नै भएन ठुल्दाइले ! अनी नयाँ बर्ष पुर्व सन्ध्या को पार्टी सार्टी चल्दै होला ! ल रमाइलो गर्नु !


नमे जदौ ! हाम्रो मा नि झलमल्ल छ दिन ! तर आज अली चिस्चिसो छ !


लहरे बाओ हिजो आइपुगियो नि कर्मभुमी ! अनी गाथमा आरामै छौ !


रामे के छ हौ नयाँ? खोशेली ल्याको छु तर कसैलाई पठाउन मन छैन ! क्या बोर लागिराछ !


अब ठुल्दाइ फर्केसी दर्हो भेट्घाट को योजना बनाउनु पर्छ ! नयाँ बर्ष उतिखेरै मनाउनु पर्छ !


जय चौतारी


 
Posted on 04-13-10 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भइराछ गाउले हो

ठुल्दाइ कती को बफ म: म: खैयो त

महेन्द्र बौचा को मा गएर नखार अर्कै ठाउँ मा गएर खाको भन्ने सुन्या थे - हाम्लाई चाँही महेन्द्र बौचा को पसल मा गएर खाउ भन्ने

अनी आफुलाई अर्कै ठाउँ को खाने भेन यो त

रिट्ठे सान के छ त - कस्तो भो त नेपाल बसाइ - के के गर्‍यो, के के खाइयो, कहाँ कहाँ घुमियो ल बेली बिस्तार लगाउ

नेम रिट्ठे ठुल्दाइ लगायत सबै चौतारी बासी लाई नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना - लौ जा

 
Posted on 04-13-10 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आयो मोटर छ पांग्रा टेकेर
झ्याप्पै रोक्यो मायालाई देखेर
बटौलीको बस
हरन बजाउँदै घुम्ती मोडेर
नजाउ मायालु मलाई छोडेर


२०६६ को अन्तिम दिनको पहिलो जदौ यो चिप्लेढुङ्गाको।


ठुल्दाइ, नयाँ बर्षको टुकीमय पूर्व सन्ध्या झक्कासको होस्। लोड सेडिङको बेला स्याम्पेन् खोल्दा अर्कै खालको रमाइलो हुन्छ भन्ने सुनेको थिएँ। यता आइकेले हान्या बेला खोलिएन मूड अफ भएर तपाईं चाँही मौका नगुमाउनुहोस् है।


रिट्ठे सर, वेलकम ब्याक। सँधै झैं नेपालबाट फर्किनेलाई मेरो प्रश्नावली:
१) नेपाल यात्रा कस्तो रह्यो?
२) नेपाल गएर के पाइयो अनि के गुमाइयो?     
३) प्रचन्डेको पालाको नेपाल र माकुनेको पालाको नेपालमा के अन्तर पाइयो?
४) काठमाडौंमा सडकको पेटीबाटै चलाइएका मोटरसाईकलको ठक्करबाट बच्न कत्तिको गार्हो भयो? आफूले चाँही चलाइयो कि चलाइएन?
५) आकाशे पुल भएको ठाउँमा पनि सडकबाटै अनि डिभाइडरका डोरी नाघेर बाटो कत्तिको काटियो?
६) रुघाखोकी र उदार बिकारले कति दिन ग्राउन्डेड भैयो?
७) कोशेली के के छ त हामीलाई?
८)बुद्ध एअरका एअर होस्टेस च्वाँक कि यतिका?
अथवा
रामनगरको खाना नमीठो कि लाहानको?
९) हर्केले चलाएको रिक्सा चढ्ने मौका मिल्यो कि मिलेन?
१०) नेपाल बसाइको क्रममा चौतरीमा एक शब्द पनि नकोर्नु कारण के हो? कम्तीमा ५० तर १०० शब्दमा नबढाइ स्पष्टिकरण दिनुहोला।
११) गिरिजाको निधन पश्चात् बिराटनगरमा तीनपाने र पाउरोटीको मागमा कस्तो परिवर्तन आयो?
१२) महेन्द्र बाउचा र होनचाकहाँ गैयो कि गैएन? गएको भए आफ्नो अनुभव र नगएको भए १५० देखी २०० शब्द बीचको स्पष्टिकरण दिनुहोला।    
१३) फोटोहरु खोइ त?
अन्तमा
१४) चिया नास्ता भो त बिहानको?


बाउचा, महेन्द्र बाउचाकहाँ तार बिहिन ईन्टरनेटको सुबिधा नभएको तथा धूम्रपान निषेध भएको हुँदा ठुल्दाइ मम खान अन्यत्र जान वाध्य हुनु भएको रे।


लौ सबैलाई नयाँ बर्षको शुभकामना छ है।    


                     


 
Posted on 04-13-10 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सप्पै गाम्लेहरुलाई नयाँ बर्षको सुभकामना ।
रिठ्ठे नेपाल बाट अाइ सकेको रैछ, खै फोटो सोटो खिचेनौ भनेको , छ भने हेरम्न ।
 
Posted on 04-13-10 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ बर्ष २०६७ को शुभ उपलक्ष्यमा सम्पूर्ण चौतारी परिवारमा मेरो पनि हार्दिक मंगलमय शुभकामना !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters