[Show all top banners]

khushii
Replies to this thread:

More by khushii
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Geology Tiger
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 ~ * चौतारी १५५ *~

[Please view other pages to see the rest of the postings. Total posts: 302]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
[VIEWED 103652 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 16 pages, View Last 20 replies.
Posted on 08-07-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-11-09 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD DAY ................
 
Posted on 08-11-09 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ!


 


 
Posted on 08-11-09 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पुण्य मनपराएँ
या पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ


जब फुल र काँडा दुइटा
सँगै रमाउन सक्छ
जब दागको रंगमा पनि
टिका समाउन सक्छ
नसोध मैले गर्दा या
पाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ


तिमीसँग लिनुपनि छ
तिमीलाई दिनुपनि छ
हाम्रो हिसाब किताबमा
सजाउनु पनि छ
यो हिसाब लिएर तिमीलाई
बेहिसाब मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ
जे होस् मैले तिमीलाई
चुपचाप मनपराएँ


 
Posted on 08-11-09 10:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बैरे, हर्के ।


 



बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो ? गीत नै त्यस्तै गाउछ लहरे ले।


जे होस् मैले तिमीलाई चुपचाप् मन पराएं भन्छ बा।


 


 
Posted on 08-11-09 11:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो>>
लोल महा लोल
 
Posted on 08-11-09 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<बौचा ले लाटी केटी लाई झ्याइ गर्न लाग्या हो कि के हो>>
लोल महा लोल

 
Posted on 08-11-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते नमस्ते ,...  चौतारीमा कोही छैन   कि के हो?
जतिखेर आएपनी  कसै न कसै को बिहे को कुरा भईरहेको हुन्छ के हो यो?  कहिले  पुरेको ,कहिले बैरेको ,कहिले लहरेको, कहिले रिट्ठेको, कहिले ठुल्दाइ को,  कहिले क्रेजिको ,कहिले खुशी को  कुर मात्र हुने, भोज चाइ  कहिले खुवौने?

PS..कोही रिसाउन पाइन्न  है फेरी



 
Posted on 08-11-09 12:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज पनि महिला संघ को उपस्थिती छैन त


के भइराछ - मेरो बिचार  मा त एसो होला


खुशी - आफ्नो चार खोसे झाडी जस्तो आँखी भौ निकाल्न गा हो कि - पखालिरा हो थाहा भएन


क्रेजी - यो बेख्मैचा को अली खुस्केको छ के - कसैले अड्कल नै गर्न सक्दैन के गरिरा भनेर


सान्नानी - घर बसी बसी धेरै नै दु:ख देको ले फेरी होस्टल पठाइदिएको छ


साइली - क्रेजी को संगत ले साइली को पनि हावा फुस्कन शुरु गरेको कुरा जग जाहेर नै छ - हाँस्दा हाँस्दा आँशु झर्ने अनी रुदा रुदै पनि बत्तिसे देखाउनु त्यस्को लक्षण हो


घैटी - अब घैटी को के कुरा गराइ भो र - कुकुर ले पुच्छर हलाउदा पनि हाँसो उठ्ने गरेको बैश लाग्या छ - अरु त म के भनौ


अब अर्को लिस्ट आउनइ छाडेका हरु


चेली - चेली को नाम टुप्ली राख्नु पर्‍यो जस्तो छ - कहिले काही टुप्लिन्छे अनी गायब


दिपिका - यो मेरो साथी किन नआ हो - एसरी माया त मार्नु भएन नि - एसो आएर हाइ हेल्लो गर्दे पैसा लाग्ने होइन क्यारे,


नेप्ची भाउजु - अब यो चाँही ठुल्दै लाई सोध्नु पर्ला -


मिस दिदी - मैले दिएको १० किलो को पित्तल को सिक्री पाएपछी त्यो सिक्री अरुले देख्ला डाहा गर्ला भनेर नआएको मैले मानेकोछु



आजलाई एती नै


अस्तु 


 
Posted on 08-11-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया साइली हाजिर भएर त्यसै भन्या हो त
 
Posted on 08-11-09 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए लहरे तिम्रो बिहे रे हो? मलाई पनि निम्तो देउ है
कार्तिक कती गते परेछ? फेरी तिम्रो र पुरे को बिहे  जुद्ला।  मलाई दुबइ तिर भ्याउनु छ,


 
Posted on 08-11-09 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिहा रे साइली पनि


क्यान्सिल भो नि बिहा त - अब त कुर्नै पर्ने भो तिमीले मेरो बिहा खान


 
Posted on 08-11-09 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

  बिहेमा भोज खुवाउनु पर्ने भो भनेर लहरे लुकेको जस्तो लाग्यो है
 ठुल्दाइ ले  भन्नु भएको कुरा ठिकै लाग्यो , माहा कन्जुस , मक्खी चुस  छ लहरे भनु भएको थियो  होला है

Last edited: 11-Aug-09 01:02 PM

 
Posted on 08-11-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो राउन्डको जदौका साथमा तारेमाम सित्तैमा ठुल्दाइ स्टाईलमा !


जदौ साइली ! हालखबर कुशल मंगल नै छ होला ! अनी गाउ घर तिर चाइन्जो के छ? त्यो परार किन्या भुइसी ब्यायो कि अझै ब्या' छैन? अनी किश्ने सँअ किन्या बाख्रो अझै छ कि मरो? त्यो पल्लो भन्ज्याङ छेउ को गैरी खेत जोतिसक्या हो कि बाँकी छ? पल्लो गाउ कि सुन्तलीले छोरा कि छोरो पायी? त्यो खर्काँ आइते नि मुङ्लानाँटी फर्किन्छु भन्थ्यो अझै फर्क्या छ कि छैन? अरु खासै सोध्ने कुरो त केही छैन तेइ पनि भईहाल्यो भने अर्को पालो लेख्छु !


उही सोझो रिट्ठे



 
Posted on 08-11-09 1:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम साइली ,



नजिस्काउ न साइली, लहरे लाई । प्रेम रोग ले सिकिस्त छ ।


अस्ती क्वाटी खाए देखिन  लाटी भए नि बिहे गर्छु भन्दै छ ।


 कार्तिक भन्दा पहिला नै झ्याइ होला जस्तो छ ।


अहिले नै तिरिमिरिझ्याइ भैसक्यो त्यसको। कार्तिक सम्म कुर्दैन त्यो।
 


 
Posted on 08-11-09 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइली ले गर्दा क्यान्सिल भा बिहा


अझ आँफैले गरेर एस्तो भा छ - अझ आएर कन्जुस मखिचुस भन्ने मलाई


यो त भेन -


ठुल्दाइ पनि के भन्ने ह्याआssss


 
Posted on 08-11-09 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

{{{{ कार्तिक भन्दा पहिला नै झ्याइ होला जस्तो छ ।अहिले नै तिरिमिरिझ्याइ भैसक्यो त्यसको। कार्तिक सम्म कुर्दैन त्यो। अस्ती क्वाटी खाए देखिन  लाटी भए नि बिहे गर्छु भन्दै छ । }}}}

लोल ठुल्दाइ लोल


ओहो रिट्ठे एकै सास मा तेत्रो कुरा भन्न भ्याएछन, अरु कुरो टेस्टएे टेस्टएे हो
 त्यो पल्लागरे सुन्तलिले  छोरी पाइ, काटी कुटी रिट्ठे को अनुहार आउछ रे
एक चोटि रिट्ठे लाई हेर्न पठाइ द्यओ भन्न्थे के रे



 
Posted on 08-11-09 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे रिसाउन पाइन्न  है 

लहरे कसरी मैले गरेर क्यान्सिल भो बिहे ? बिहे गर्ने  आफु  दोश मलाई


 
Posted on 08-11-09 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल साइली लोल - रिट्ठे मुर्दार पनि के के गर्ने गर्ने - रिट्ठेनी ले मार्ने भै 


आँफैले ठुल्दाइ को कुरा लागेर बहिनी नदिनी भन्या होइन


अस्तिनै हुन्छ लैजाउ भन्या भे त - अस्ती नै झ्याइ भइसक्याथ्यो


 
Posted on 08-11-09 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै सामान किनी सक्या थे मैले


लास्टाँ आएर दिन्न भनेपछी कस्को के लाग्छ


धोका दिनेलाई के भनु र खै तिमी हाँस म बसुला रोई 


 
Posted on 08-11-09 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साइली ले बेलाई मा बुद्धी पुर्‍यायो बैनी नदिएर । नत्र बैनी को कर्म पनि झन्डै......................।



लाटी भए नि झ्याइ गर्छु भन्नेलाई बाठी बैनी दिएर कसरी ज्वाँई बनाउने ?


मखुला साइली ?
 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
मन भित्र को पत्रै पत्र!
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters