[VIEWED 8077
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 04-07-14 4:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
था थ्यो मलाई त कुन दिन फेरी फर्किन्छ लाज पचौदै भनेर ! अब मुजि साजा मा सान दाई ले अैपी नै ब्यान्द हन्द्या थे केरे गेगेडेदे ब्रो को ! तिमी त साझा हेर्न नि साथी को घर पुग्थ्योउ भन्ने कान मा पर्य थ्यो, के कती सत्य हो ! अब मुजी साझा हेर्न नपाएर हस्त हन्दा हान्दा हात को रेखा नि जम्मै तुन्तुरो म सारेर फर्केउ होइन त रोइ करै गरेर सान दाई लाई ! धन्न सान दाई को मन ठुलो छ म भाईदेको भये गुलो देखाएर पथैदिन्थे ! अब सान दाई गेडे दाई नि आयो योतभएनानीसोम लाई पनि इन्पुनिटी दिनु पर्यो, सोम थक थक भएर बसीरा होला बिचरा ! अनी माहोल जमौनु पर्छ ! साझा मा हाम्रा महिला मित्र ( उहुम उहुम ) हरुको पर्याप्त भिड जम्मा भा छन केरे !
|
|
|
|
ne0
Please log in to subscribe to ne0's postings.
Posted on 04-07-14 6:38
PM [Snapshot: 168]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दाजुभाइहरु फेरी मिलेर गफ गर्न पाएकोमा निक्कै खुशी लागेको छ| २८भाइको सेन्स अफ ह्युमोर पनि बेजोड तिखारिएको छ अनि नासको कुरै नगरु हि इज वान अफ ए काइन्द| पाउलिना दिदि पनि आइबक्स्यो अब योतभयेननिसोमको कमि छ| के कारण किन मिसअन्डरस्त्यान्दिंग भएको हो पनि बिर्सिसक्यो अब फेरी यता आएर दुइ दिन को जिन्दगि हो सबै मिलि जुली रमझम गरौँ| पहिलेको टाइममा जस्तै रमाइलो लाग्यो तिमिहरुको कुरा सुनेर लोल
|
|
|
dhoti_prasad
Please log in to subscribe to dhoti_prasad's postings.
Posted on 04-07-14 6:46
PM [Snapshot: 175]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Who doesn't know 28th amendment and Nas are the same person with two different names? You are ONE funny man playing here in Sajha stage.
Last edited: 08-Apr-14 10:42 AM
|
|
|
dhoti_prasad
Please log in to subscribe to dhoti_prasad's postings.
Posted on 04-07-14 7:08
PM [Snapshot: 242]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हल्का हसायो नि मित्र नास (aka 28th) ले ...
Last edited: 07-Apr-14 07:09 PM
|
|
|
nepalilaure
Please log in to subscribe to nepalilaure's postings.
Posted on 04-07-14 7:26
PM [Snapshot: 267]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु है नास ब्रो , तिम्रो अपिस तिर येसो छिर्दा हामीलाई तेती वास्ता नगरे पनि हामी चै साझामा तिमीलाई पुन हार्दिक स्वागत गर्चम | ब्रोले अर्को threadma प्रियंकालाइ चिठी लेखेको देखेर खुब रमाइलो मानेर पद्न सुरु गरेको , 'जे भए पनि केटाले पटाउच कि क्या हो' जस्तो लागेको थियो , तर बिचमा किन त्यो पोसिशनको बारेमा लेख्नु परेको होला , वहा आगो भएकी होलिन बिचरी | अनि सान ब्रो ले भनेको एकदम ठिक लग्यो , दुइ चार दिनको जिन्दगि किन झगडा गर्ने | बास्तबमा सान ब्रो ले राम्रो काम गरेको छ , येसो कसैले fund raise को idea ल्यायो भने एकदम चाडो हुन्छ भन्छ | मान्छे एकदम positive छ जस्तो लागो है मलाई त |
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 04-07-14 9:18
PM [Snapshot: 377]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली लाहुरे ब्रो तीम्लाई कोटि कोटि धन्यबाद मलाइ नाश दाई भन्ठानेकोमा तर त्यो मान्खे जस्तो भको दिन य म यो संसार छोडदिन्छू सोम
|
|
|
YoTaBhayanaNiSom
Please log in to subscribe to YoTaBhayanaNiSom's postings.
Posted on 04-08-14 1:00
PM [Snapshot: 668]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के ताल हो यो? सान ब्रो फोकटमा बोकाहरुको परिवार नियोजन गर्दै हिड्या हो कि क्या हो? हिहि...
बास्तबमा मलाइ नि पाङ्ग्रे ब्रोले जस्तै एउटा खुला पत्र (सानब्रोको नामको) का साथ् ड्यास माओबादि टाइपको विस्फोटक तरिकाले पहिलो धागो प्रस्तुत गर्ने मन थियो| तर पहिलो धागो मै फेरी स्थाई बन्ध्याकरणमा पर्ने खतरा नमोल्ने निर्णय हाललाइ गरेको छु|
Last edited: 08-Apr-14 01:06 PM
|
|
|
Atiranjeet
Please log in to subscribe to Atiranjeet's postings.
Posted on 04-08-14 2:17
PM [Snapshot: 723]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
@Nas: Last time, you were trying to make a short movie. What happened to that ?
|
|
|
28th amendment
Please log in to subscribe to 28th amendment's postings.
Posted on 04-09-14 10:57
AM [Snapshot: 1015]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
त्यो दिन को झ्याप को त कुरै नगर ब्रो, अस्ती खाएर धलेको भर्खर बिउजिदै छु ! धोती प्रसाद भातुवालाई गाली गर्नुपर्ने नि बिचरा नेपाली लाहुरे लाई परेछ ! आफुले कमेन्ट गर्या नि याद छैन ! खएर, चाडदिम यो योङ, डम्ब अनी फुल अफ कम जिन्दगी को कुरो ! सोम र तिम्लाई एकै चोटि देख्दा हर्श ले मन गद गद भको छ ! अनी त्यो महानइयिकाको थ्रेड नि गज्जब गयो ! सोम को फेरी बन्ध्याकरन हुने डर पनि नाजाएज होइन ! ल अझै जावोस, धेरै दिन पछी साझा, साझा झै लाग्दै छ ! उही 28th
|
|
|
YoTaBhayanaNiSom
Please log in to subscribe to YoTaBhayanaNiSom's postings.
Posted on 04-09-14 11:06
AM [Snapshot: 1025]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२८ ब्रो, स्वागतम को लागि धन्यबाद| मोटू पशुको नाममा आउने होइन ब्रो? त्यो अवतार क्लासिक छ क्या|
|
|
|