बाबुराम यो कुरा बुझ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

समृद्धि विचारबिनाको तासको जोक्कर होइन । समृद्धिका लागि योजना चाहिन्छ । आविस्कारका जननीहरु दरवार होइनन् । आविस्कार जनताद्वारा हुने कुरा हो र मजदुर नै आविस्कारका जननी हुन् । बाबुराम कहिल्यै मजदुरमैत्री भएनन् । बाबुरामले मजदुरको बस्तीमा डोजर चलाएको टुलुटुलु देखेका आँखाले उनले नयाँ आविस्कारको भूमि तयार गर्लान् भन्ठान्नु भ्रम मात्र हो । उनले टुकीको आलोचना गरे र भने, “विद्युतीय गाडी अबको राष्ट्रवाद हो ।” - वैहात

kamal kattel · Oct 12, 2015 8:01 AM · 7,089 views

1 Reply

Sorry to say he won't understand it because he doesn't use sajha.com. So you just wasted your valuable time by writing it in nepali, logging in to sajha and posting and reading my comment.

sajhamitra · Oct 12, 2015 11:29 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion