[VIEWED 4790
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
cybernepali
Please log in to subscribe to cybernepali's postings.
Posted on 12-21-15 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
 सुमन श्रेष्ठ (रातो घेराभित्र) ६ पुस, काठमाडौं । लण्डनमा प्रहरीको खोजीमा रहेका कुख्यात लुटेराहरुको सूचीमा नेपली पनि परेका छन् । स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको लुटेको सूचीमा नेपाली सुमन श्रेष्ठ पनि छन् । द गार्जियनका अनुसार २६ वर्षका सुमन लण्डनको होन्स्लोमा तीन लुटपाटको घटनामा संलग्न थिए । साथै सन् २०१० मा भएको दुई लुटपाट प्रयासमा पनि उनी संलग्न भएको प्रहरीले दाबी गरेको छ ।
- See more at: http://www.onlinekhabar.com/2015/12/365469/#sthash.osTU8qd8.dpuf
|
|
|
|
Khumbule
Please log in to subscribe to Khumbule's postings.
Posted on 12-21-15 12:49
PM [Snapshot: 197]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 21-Dec-15 12:49 PM
|
|
|
Khumbule
Please log in to subscribe to Khumbule's postings.
Posted on 12-21-15 12:49
PM [Snapshot: 197]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाली भएपछि बिदेशमा पनि नाम त कमाउने पर्यो नि.
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 12-21-15 1:03
PM [Snapshot: 224]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल मा सक्ने ले जनता लाई लुट्छन, अनि परि आए १० करोड़ सम्म को बेल नि १० मिनट मा हाल्छन, अनि छुट्छन । कोही यस्तै सानों तिनो लुट गर्छन, अनि ज़िन्दगी बर्बाद गर्छन । मोरल अफ द स्टोरी - लुट गर्न नेपाल का टप अफिसियल बाट जानून ।
|
|
|