[Show all top banners]

cybernepali

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

Tyo Din

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 निर्देशकले नायीकालाई यौन गर्ने निम्तो दिएपछि
[VIEWED 4976 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-16 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नवनायिकाले निर्देशकलाई लगाइन् गम्भीर आरोप

aayusaर्‍याम्पबाट म्युजिक भिडियो हुँदै ‘बिर्खेलाई चिन्छस्’ शीर्षकको फिल्ममा डेब्यु गरेकी नायिका आयुषा राईले यो साता निर्देशक मुनाल शिशिर कोइरालामाथि गम्भीर आरोप लगाइन्। आसय करणीविरुद्ध समेत कानुन रहेको हाम्रो देशमा उनले प्रहरी वा मिडियामा गएर होइन, आफ्नै फेसबुकबाट मेसेज च्याटको स्क्रिनसट सार्वजनिक गर्दै लगाएको आरोपबारे न महिलावादीहरुले बोले, न मूलधारका मिडियाले नै। दुई दर्जनलाई ट्याग गर्दै उनले लेखेकी थिइन्- उहाँसँग बेडमा सुत्नु पर्‍यो रे। त्यो पनि विद् फिलिङ्ग्स।

aayusha

उनले आफ्नो पोस्टमा मेसेजको स्क्रिनसट पनि राखेकी थिइन्। हेर्नुस्-

उनले लेखेकी छिन्- मेसजसम्म त ठीकै थियो। तर उहाँले फेस टु फेस त्यस्तो भन्नु भयो…।

निर्देशकको बारेमा उनले लेखेकी छिन्- हाइट डेढ फुट साह्रै फोहोरी मान्छे काममा पनि कसैको त्यति धेरै इज्जत नगर्ने, कसको कसको हातबाट पिटाइ पनि खाइसक्नुभएको साह्रै नराम्रो मार्केट रेकर्ड भएको मान्छेले मसँग नाइट स्पेन्ड गर्न अप्रोच गर्ने?

538964_267364880040588_1144155949_n
बुधबार रातिको यो आरोप स्टायटस पछि उनले त्यही रात फेरि अर्को स्टायटस लेख्दै भनेकी छिन्-

उनले भने सुतेर मात्र हुँदैन। फिलिङ्ग्स हुनुपर्‍यो। नत्र त लाशसँग सुते नि भइहाल्यो नि हैन त। मैले यस्तो नि मान्छे हुन्छ भनेर सबैलाई सावधान हुनलाई स्टायटस अपडेट गरेको हुँ। सबकमात्र सिकाउनलाई। नत्र त म रेकर्ड गरेर लिएर आउँथे…तर धेरै किन दुःख दिनु भनेर मात्र छाडेको हुँ। नत्र त बोलाको ठाउँमै मिडिया र पुलिस लगेर हङ्गामा गर्न सक्थेँ। त्यति साह्रो नि के गर्नु भनेर चान्स दिएको।

यो आरोप सही हो भने महिलावादीहरु कता हराएछन् कुन्नि? कि महिलामात्रको बस चलेकोमै मख्ख रहेछन्? गलत हो भने जथाभावी लेखियो भनेर उजुरी गर्ने आँट पनि भएनछ। अनि समाजलाई यस्ता कुरा सामान्य लाग्ने गरी पाचन प्रणाली विकास भइसकेको पो हो कि, केही थाहा पाउन सकिएन। तपाईँलाई के लाग्छ ?

छ वर्षअघि एक कलाकारले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनै गरी आफूमाथि बलात्कारको प्रयास भएको आरोप लगाएकी थिइन्। तर दोषीमाथि कारबाही भएको त के मुद्दा प्रक्रिया अघि बढेकोसम्म जानकारी आएन त्यसपछि। हेर्नुस् त्यतिबेलाको ब्लग


http://www.mysansar.com/2015/01/16309/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters