थुक्क गोरुहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

डडेल्धुरामा बस पल्टेर १७ जना मरी सके कसैले "बाल" छैन खाली शृंखला खतिवोड़ा, मीस नेपाल भन्या छ, तातो न छारो, प्रसान्त तामांग लै vote दिएर के भयो, त्यो first नेपाल idl लै vote दिएर जिताएर क भयो, नाम के हो नि tha छैन .. मिस्स नेपाल त आफ्नो talent ley हुने हो, vote दिएर त नेता पो huncha यार मिस्स नेपाल हुन त talent चाहिन्छ, हल्ला पिटी पिटी जितायो भोलि thank u guys भनेर euta भुस्तिग्रे us ग्रीन कार्ड वाला च्येपेर अमेरीका जान्छे तिमि हामी हेरेको हेरै,, एस्तो वैयत काम मा समय खेर फाल्नु भन्दा FB बाट बस दुर्घटना मा परेका लै सहयोग गर्न प्रयास गरम..सबै को भलो हुञ्छ

ExCaspians Almunai · Nov 22, 2018 11:40 PM · 8,730 views

1 Reply

तातो न छारो, नेतालाई गाली गर्या छन् ने.क.पा. नेता विरोध खतिवडा यस संसारमा नजन्मीएका भए नत् मीस नेपाल शृंखला खतिवडा जन्मन्थे, नत् मीस नेपाल, नेपाल आईडल जस्ता कार्यक्रम उद्घाट्न, सिल्यान्नास गरिदीने कोही नै भेटीन्थे

Khaobaadi_Netaa · Nov 23, 2018 8:56 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion