[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 १६ बर्षिया सुन्दरी यसरी माता भनेर चिनियो
[VIEWED 997 TIMES]
SAVE! for ease of future access.
Posted on 06-06-19 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

दाङ्गको तुलसीपुरका सर्बसाधारण बीच निकै चर्चित रहेकी १६ वर्षे सुन्दरी माता पहिलो पटक मिडियामा आएकी छिन्। सर्बसाधारणले निकै तारिफ गरे पछि अन्तर्वार्ता लिन आएको भन्दै अन्तरबार्ता लिएको थियो। माताले पनि आफुले पाएको सक्ति र जान्न खोजेको सबै कुरा खुलेर बताइन। भर्खर १६ बर्ष मात्र पुगेकी सुन्दर माता हुन् रोजना खड्का। माताले आफु बिद्यालय समेत जाने गरेको बताइन। तर बिद्यालयमा अरु भन्दा फरक ठाउँमा बस्ने गरेको भिडियो अन्तर्वार्तामा बताएकी हुन्।

चर्चित रहेकी यी माताको घरमा सर्बसाधारण र भक्तालु हरुको निकै घुइचो हुने गरेको उनले बताए। भुत भबिस्य र बर्तमान बारेमा पत्ता लगाउदै आएकी माताले भनेको अधिकांस मिलेको सर्बसाधारणको ठम्याई छ। कसैले समस्या लिएर आउदा माता रोसना ले बताइदिएको उपाय धेरै हद सम्म मिल्ने गरेको स्थानियको भनाइ रहेको भिडियो मार्फत प्रस्ट हुन्छ। साथीहरु लेख्ने पढ्ने रमाउने गरेको समयमा आफुलाई देबी देउताहरुले दिएको सक्तिको प्रयोग गरि अरुको सहयोग मा लागेको माताले बताइन।

आफुलाई देबी देउताले छोएको २ बर्ष भएको र हेराउन थालेको १ बर्ष भएको बताइन। १ बर्षकै छोटो अन्तरालमा उनको चर्चा यति धेरै भयो कि आसपास का जिल्ला बाट समेत हेर्न हेराउन आउने गरेको छ। कक्षा ११ को परिक्षा दिएर १२ को तयारि मा रहेकी रोशनाले आफ्नो काम पनि गर्न पर्यो भन्दै पढाइलाइ निरन्तरता दिन बिचार मा छिन्। माताले धेरै को भलाइ गरेको भन्ने प्रतिक्रिया धेरै ले दिए। एक जनाको हराएको छोरा समेत भेताइदिएको सम्म बताए। अन्तर्वार्ता लिनेको समेत अधिकांस कुरा हरु मिलाइदिएको भन्दै आफुले यस अघि बिस्वास नगरेपनि अब बिस्वास अलि बढेको बताए।

हेर्नुस यस्तो छ १६ बर्षे माता


https://www.youtube.com/watch?v=RMmmKGfSf90


Last edited: 06-Jun-19 01:57 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS FEDERAL NOTICE
रवि लामिछानेले येसोरी हत्या गर्यो शालिकराम पुडासैनीको ( with video )
Turkish airline recent travel experience? Please share
what should I do with Dhoti consutancy when it comes to payment
लामिछानेको येस्पलीको दसैँ मामाघरमा
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters