भोलि आव्हान गरिएको जनसागरलाई अस्श्वाशन दिन गुठि बिधेयेक फिर्ता गरे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं- सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको बताइन्। विधेयकलाई लिएर जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको उनले बताइन्। https://nagariknews.nagariknet...

ktmpost · Jun 18, 2019 1:51 PM · 6,392 views

1 Reply

This is a huge win of the massive rally. The corrupt politicians are only eyeing the property so they can privatize it just like they privatized other public property. Last edited: 18-Jun-19 10:06 PM

shahi baba · Jun 18, 2019 9:54 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion