सबैले मासु खान छोडे के हुन्थ्यो ?http://www.onlinedarpan.com/index.php?topic=bicharblog&id=1549

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सबैले मासु खान छोडे के हुन्थ्यो ? http://www.onlinedarpan.com/in...

Dinesh Karki · Aug 6, 2019 6:55 AM · 13,983 views

3 Replies

vegetarian helps to fight against global warming. https://www.bbc.com/news/scien...

karmayogi · Aug 8, 2019 9:12 AM

मासु भनेको पौराणिक काल देखि खादै आएको सबै सभ्यता का मानिस ले...प्रकृति बचाऊन कसैले छोड्ने वाला छैन ….तेसो त कै पनि नखाए यो पृथ्वी लै र अरु जीव लाइ धेरै राहत हुन्थ्यो (मान्छे नै नभए पछि ) कृपया मासु छोडिसकेका ले खाना पनि नाखानुस संसार राम्रो हुन्छ अझै ...मासु खानु राम्रो हो म भन्दिन तर मासु नखाने बित्तिकै के के न होला भन्ने चै हुदैन….खाने लाइ खान दिउ खसी को झोल र भात सारै मिठो पो हुन्छ

khaikhok · Aug 8, 2019 2:11 PM

आजभोली भात र मासुको झोल खाने हरुलाई हृद्यारोगले च्यापेको धेरै देखिन थालेको छ , एसो कसरत तिर पनि ध्यान देउ | नत्र तिम्रो नाममा येही साझामा गो फन्ड खोल्लान ?

Logan · Aug 8, 2019 9:59 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion