[Show all top banners]

itiahariko
Replies to this thread:

More by itiahariko
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 लामिछाने लाई पखाला लाग्यो( थप ५ दिन हिरासत मै बस्नु पर्ने )
[VIEWED 2470 TIMES]
SAVE! for ease of future access.
Posted on 08-20-19 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गर्मि र खानाको असन्तुलन ले गर्दा लामिछाने लाई २ दिन देखि पातलो पखाला लागेको छ / चितवन को कारागार सामान्य थुनुवा लाई मात्र राख्ने किसिम को भएकाले vvip हरु कहिले कहिँ आउदा दुख खेप्ने गरेका छन्, 20६२/१० /०७ सुसिल कोइराला लाई तेही थुनुवा घर मा राख्दा उनलाई रुघा खोकी लागेको थियो/
हाल उनलाई चितवन मेडिकल सेन्टर का २ डाक्टरले २४ घण्टा निगरानी मा राखेर उपचार गरि राखेका छन्, उनलाई खाना लगाएत हात मुख धुन पनि मिनरल वाटर को बेवास्था मिलाएको छ
बाहिर लगेर उपचार गर्दा उनको सुरछ्या चुनौती हुने हुनाले उनलाई अन्येत्र लाने सम्भावना छैन, उनलाई काठमाडौँ लगेर मुद्दा आगाडी बढाउने योजना भए पनि नेपाल प्रहरी संग आफ्नो हेलिकप्टर नभएको कारण आज साझा सम्म सेनाको हेलिकोप्टर बाट काठमाडौँ लाने सम्भावना छ/
इस्मरण रहोस १२२ जना को दर्बंधी रहेको जी प्रा का चितवन मा ऐले उनको सुरक्छ्या को निम्ति मात्र ७७ प्रहरी तैनाथ छन्, उनको समर्थन को दैनिक नाराबाजी सम्हाल्न ५० प्रहरी खटिन गर्गेका छन् , येसरी भएका सबै जनसक्ति उनकै बेवास्तापन मा खटिनु पर्ने भएको कारण जिल्ला मा सुरक्छ्या चुनौती थपिएको कारण उनलाई काठमाडौँ सार्ने मनस्थिति मा प्रसासन पुगेको हो
उनलाई थप ५ दिन हिरासत मा राख्न चितवन प्रहरी लाई चुनौती छ
 
Posted on 08-20-19 1:04 PM     [Snapshot: 319]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 08-20-19 1:08 PM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 
 
Posted on 08-21-19 10:56 AM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

The communist party and Maoists are turning Nepal into another North Korea with disappearance and murder of journalists, nepotism and corruption at every level...
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
TRUMP 2016!!! Here is why?
ट्रंप २०२०
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
which stock to buy
tesla stock OMG !!
UNDERWEAR
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
मलाई ब्रेड खायो कि सारै पाद आउछ..
Looking for Potential Match
चुनाबमा हार/ जीत हुन्छ : आफुलाई टुहुरो नठान
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
हाकिमनी संग- आज सुक्रबार -३
Ushering in new era of communism ...
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
##केटा हो ,*Monthly* कती *SAVE* हुन्छ ? ##
Love Letters From The Past--SITARA
निर्लज्जताको बाढी आएको छ
Nas and The Bokas: Coming to a Night Club near you
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters