हाकिम्नी हो र स्क ब्रो ? हाकिम्की छोरी होला भनिराथे म त तर मलाई यो डान्स एकदम मन्न पर्छ ।रक्षक भाई को डान्न्स एकदम अर्गानिक लाग्छ त्यसैगरी सेतो हाइनेक वाली को पनि youtube मा ५०० views त मैले नै हेरेर होला
Sajha keto · Apr 4, 2020 10:08 AM
सम्राट ब्रो उह्हा नै हो र बियेरले धुइ दिन भाको हाकिम नि ? Last edited: 04-Apr-20 10:35 AM
Nas · Apr 4, 2020 10:31 AM
sajha keto ,मैले नि यो बैनी लाई व्यक्तिगत रुपमा चिनेको छैन, पछाडीको setup , यो बैनीको चाल ड़ाल, नृत्यकौसल, शारिरिक बनावोट हेर्दा चै कर्मचारी जस्तो लाग्यो/ हैट नास ब्रो, यो बैनी त भक्खर जागिर खाको फ्रेश जस्तो लाग्यो २० -२२ भन्दा ज्यादा उमेर भा छैन होला, कहाँ म छिपिएको ३०+ को रागों अनि कहाँ वा मेरो हकिम्नी हुनु / तर यार यो video हेरेर मेमोरी फ्रेश भयो / c cannot go unnoticed ! बन्दुके भाईले नि राम्रो गर्नु भा छ, वहा लाई नि सुभकामना /
SSK · Apr 4, 2020 10:41 AM
आर्मीनि अफिसरहारको जिउ के सारो दामी हौ !! साला अमेरिकामा भाका सबै मोटी नेपालि केटिहरु नेपाल गयो भने म्यान्डटरी आर्मी क्लबमा एक महिनाको पि. टी गर्न लगाउन पर्छ ! अमेरिकामा भाका साला प्राय नेपालि केटिहरु मोटाएर शुन्गुरनी भाका मात्र देखेको छु !
Nas · Apr 4, 2020 1:01 PM
हो नि नास ब्रो , नाच भन्दा पनि जिउ डाल मा आखा गाडेर नाच को आनन्द लिन पयिना /.सकस उर्फ sks भाई, यो नाच “चतरा पुल “ मा भएको रे / मेरो बिचारमा त् आर्मी को हाकिम्नी वा हाकिम को छोरि भन्दा पनि अरु कुनै सरकारी अफिस मा काम गर्ने नानी हुनु पर्छ यिनी / जे होस् हल साब ले मस्ती गरेको छ येति राम्री संग नाच्न पाउदा , नाच राम्रो छ / १२ मिल्लिओन त् views पुगेछ /
salamkrishne · Apr 4, 2020 2:24 PM
क्रिश्ने ब्रो .... मेरो त् लभ नै पर्न आटयो भने उहा डान्सर संग ! कसम नधाटी भनेको .... मेरो आँखा उहाको अनुहारमा मात्र नभई अरु कतै पनि डीसट्रयाक्ट भाको छ ! कस्तो टोटल प्याकेज हुनु हुन्छ भने ! Last edited: 04-Apr-20 02:32 PM
Nas · Apr 4, 2020 2:32 PM
बैनीले खुब राम्रो नाच्नु भयो, आज सनिबार वहाको नाच हेरेरै बित्ने भयो, ५ ७ चोटी हेरी सके अजै २ ४ पटक त पक्कै हेर्छु, नास ब्रो ले भने झैँ, हकिम्नीहरु प्रायको ज्यान ज्यादै घतलाग्दो हुने , सरिर र दिमाग लाई जति ट्रेन गर्यो उति निखार आउने, क्रिश्ने ब्रो पक्कै चतरा कि भकुन्डे बेसी हुनु पर्छ, हाकिमको छोरि हैन होला, हाकिमले छोरि लाई के नचौथौ र, रातीको time छ, civilian त होइन्नन होला , तेइ unit को junior officer हुन् कि भन्छु म/ गाजा खानु हुन्छ कि हुन्न होला बुज्ने कोसिस गरम कि जस्तो लाग्यो / भैगो बुज्दिन, बुजेरनि के गर्नु आफु उता जना पाउने होइन न वहा यता आउन सक्नु हुन्छ, बरु अरु video नि हाले देखि हामी जस्तो देश बाहिर ज्याला मजदुरी गर्ने लाई घर को न्यास्रो अलि कम हुन्थियो कि भन्ने कुरा हो /
SSK · Apr 4, 2020 3:16 PM
बैनी लै tweaking गर्न औदैना जस्तो छ. हैत
Debin · Apr 4, 2020 5:15 PM
Hakimni herera khapi nasaknu vo
tps2gc · Apr 8, 2020 10:02 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion