[Show all top banners]

AnandNepal
Replies to this thread:

More by AnandNepal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Jaysmi

AnandNepal
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिमानी पनि टिकटक मा, छमछमी नाच्दै - "जहाँ गए नि किन लाग्छ मलाइ तिम्रै माया"
[VIEWED 6236 TIMES]
SAVE! for ease of future access.
Posted on 06-08-20 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हिमानि टिकटकमा छोरीहरुसंग छमछमी नाच्दै - "जहाँ गए नि किन लाग्छ मलाइ तिम्रै माया"

हिमानि पुत्रि पुर्णिका शाहले एक टिकटक भिडियो शेयर गरिन - "गुराँसको फेद मुनि सम्झनाको छायाँ।" बोलको गितमा नाच्दै गरेको । भिडियोमा आमा हिमानिका साथमा दुइटै छोरिहरु पुर्णिका र कृतिकले नाचेका छन । यो भिडियो शेयर गर्दै ट्विटर प्रयोगकर्ता पवनवर्शा शाहको भनाइ थियो - परिस्थिती अनुसार यसरी रमाउन जाने सहज हुन्छ जिन्दगी #पुर्व युवराज्ञी हिमानी शाह र छोरीहरु।

लकडाउनको बेलामा घरमा नै बसेर गर्न मिल्ने कार्यहरुमा यसरि नाचगान र त्यस्तै भिडियोहरु शेयर गर्नु प्रमुख भएको छ। यहि बेलामा आएको यो पुर्वराज परिवारको टिकट्कले सामाजिक संजालमा तहल्का मच्चाएको छ । पुर्व राज परिवरको नाचगान प्रतिको लगाव लकडाउनको बेलामा मात्रै नभएर - यस अघि पनि देखिएको थियो।

टिकटक भिडियोको बारेमा आएका प्रतिक्रियाप्रति एक प्रयोगकर्ता भन्छन - पुर्व अधिराजकुमारिलाइ साधारण मान्छे भएर जिउन दिए भैहाल्यो नि .. जावो एउटा टिकटक बनाउँदा पनि कति हल्ला गर्ने ?

https://www.youtube.com/watch?v=mPHmAfuSrXU
 
Posted on 06-10-20 7:36 PM     [Snapshot: 370]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

कारण

https://youtu.be/0dNcNgUxz7s
 
Posted on 06-12-20 12:02 PM     [Snapshot: 602]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

यसो इन्दिरा जोशी ले बारुली कम्मर हल्लाको भिडियो पनि राखौँ न प्रभो, बडा सेक...., आइ मीन शुशील महिला लाग्छिन.
 
Posted on 06-14-20 3:26 PM     [Snapshot: 1024]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

इन्दिरा जोशिले .. मिस युनिभर्स नेपाल संचालन गर्ने रे ।
@underwear तिन्को पनि पालो आउँछ ;)

अहिले पारस हिमानि भनेर सिक भएका रहेछन ..
५ बर्ष अघि कन्निकाले छोडिन ..
अहिले सोनिकाले पनि छोडेपछि एक्लिए जस्तो छ ।

पारसको केस पनि .... परिवारले माया नगरेको हो कि के हो बुझ्नै गाह्रो .. घर भित्रन नदिने अनि आँफै सप्रन्छन त।

https://youtu.be/ltmVHt5gH1M
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters