|
|
Date: Tuesday, May 20, 2014 |
|
|
EVENT
INFO: |
|
आदरणिय बानाका सुभचिन्तकहरु,
बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(वाना)ले तदअनुसार अप्रिल २०, २०१४ का दिन नयाँ वर्ष २०७१ को कार्यक्रम धुमधामका साथ मनाउने निर्णय गरेको छ । कार्यक्रममा नयाँवर्षको आदानप्रदानका साथसाथै विभिन्न ख्यातिप्राप्त कलाकारहरु र स्थानीय कलाकारहरुको सुमधुर गीत तथा नृत्यका साथै डिजेको समेत व्यवस्था गरेको छ । उक्त कार्यकम्रमा यहाँको गरिमामय उपस्थितिको लागि वाना कार्य समिति हार्दिक निमन्त्रणा गर्दछ ।
Artists:
- Pop icon Om Bikram Bista
- Melody Sensations Sanjeep Pradhan and Sarishma Amatya
- Special Attraction: Stage performance by Ujju Darling , Music CD launch of 'Pathshala ' by Sanjeep and Sharishma
- Various talented artists performing dance and songs
- Our very own DJ D
स्थानः
VFW Post 6506,
8777 Philadelphia Road,
Rosedale, MD 21237
मितिः
अप्रिल २०, २०१४ आईतवार
साँझ ८:०० देखि १२:००
|
|
|
Venue:
8777 Philadelphia Road, Rosedale MD 21237
|
|
Viewed
6772 times |
|
|
|