Movie - भुवन केसीको
 
Date: Sunday, Aug 31, 2014
   
EVENT INFO:


भुवन केसीको "साथी म तिम्रो" चलचित्रको प्रदर्शनीमा हार्दिक निमन्त्रणा

नेपाली भाषा कक्षा संचालनको सहयोगार्थ बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका(बाना)ले <br />
निम्न मिति, स्थान र समयमा भुवन केसीको नेपाली चलचित्र "साथी म तिम्रो" को प्रदर्शनी गर्न <br />
लागेको कुरा यहाँहरुमा सहर्ष जानकारी गराउन चाहान्छौं ।

उक्त कार्यक्रममा यहाँहरुको उपस्थितिका लागि बाना हार्दिक निमन्त्रणा गर्दछ ।

details
Date
: Aug 31, 2014 (Sunday)
Time: 1:00 pm sharp
Ticket: $12.00

Highlights:

  •  Actor Bhuvan KC will be joining with us too.
  •  Light snakcs will be served.
  •  Part of the earings will be given to BANA Nepali Bhasha class for support.

 

Venue: 9685 Honeygo Blvd Perry Hall MD 21128
Viewed 3663 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters