Movie Show - चलचित्र 'झोला' को प्रदर्शन, Boston, MA
 
Date: Monday, Oct 13, 2014
   
EVENT INFO:


'पशुपतिनाथ बुद्ध फाउन्डेसन अफ न्युइङ्ल्याण्ड'को सहयोगार्थ सन् २०१५को 'अस्कार अवार्ड'का लागि नेपालबाट छानिएको कृष्ण धराबासीको चर्चित कथा 'झोला'मा आधारित नेपाली चलचित्र 'झोला' को प्रदर्शन । साथमा चलचित्र लेखक तथा चर्चित साहित्यकार कृष्ण धराबासीसङ्ग साक्षात्कार ।

(Free parking-lot across the street) Ticket: $15 /Free entrance for under 10


 

Venue: 7 Medford Street Arlington MA 02474
Viewed 4013 times
Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters