ramprasadneupane
Replies to this thread:

More by ramprasadneupane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 स्यालको सिङ्ग
[VIEWED 5447 TIMES]
SAVE! for ease of future access.
Posted on 01-16-17 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?         Liked by
 

स्याल को सिङ्ग बिक्रि मा छ!

गैडाको खाग, एक मुखे रुद्राक्ष, बनझाक्रिको नली हाड, कालोकागको काखी मुनिको सेतो प्वाख संग साट्न तयार !

कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)
 
Posted on 01-16-17 9:08 PM     [Snapshot: 182]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नमस्ते नेउपानेजी,
भालू को पित्त खोजीराथे, तर पाईएन/ यहाँ संग त्यों पनि छ की ? Ha ha ha !

 
Posted on 01-17-17 7:29 PM     [Snapshot: 387]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कार्की सार्की  गैरयौ बाद 
काले काले मिलेर खाऊ भाले |

Last edited: 19-Jan-17 12:21 AM

 
Posted on 05-21-20 1:28 PM     [Snapshot: 2952]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"कृपया कार्कीहरुले कष्ट नगर्नु होला :)" थुक्क रामे
 
Posted on 05-21-20 2:03 PM     [Snapshot: 2968]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तोरी काठा रामप्रसाद बाहुन, तिमिले मेरो "गैडाको खाग " लाई काउन्टर दिएर "स्यालको सिङ्ग " लेखेका रैछौ, बल्ल आज देख्दै छु अनि लास्टआ "कृपया कार्कीहरुले कष्ट नगर्नु होला :) हाहा आज कताबाट तिम्रो यो लेख पढ्न पाए हासो उठ्यो।

गुरु, 6- 7 पर्दा खेरि नेपालीका मास्टर थिए मेरा, नाम तिम्रो संग हु बहु मेल खाने "राम प्रसाद न्यौपाने ", हामी फुच्चेहरु लाई नाम सुन्दै हास उठ्ने "राम प्रसाद" , मान्छे २ भित्ताका थिए आफ्नै नाक बराबरका, ज्यादै हासिल, मिलेका तर हल्का बाहिर निस्केका दातका पन्गती, हास्दाखेरि अगाडीका सबै दात बाहिर निस्किने, संस्कृत र नेपालीका प्रखर। अरु कोई मास्टर संग चुइक्क बोल्न नसक्ने हामी यी गुरुलाई चै खुब उडायौ। यिनको कलास सधै बसौ बसौ हुन्थियो , 7 कलास पास भए पछि यिनी संग बिछोड भयो । यिनी करारमा थिए पछि कता गए था भएन , बाल्यकालका सम्झना लायक मास्टर मध्ये थिए यि। यिनको लेख आज हेर्दा कतै यिनी त हैन तेइ "रामप्रसाद" भन्ने हल्का मनमा लाग्यो?

-प्रस्न " गुरु तिम्ले कतै कुनैबेला काठमाडौँको सरकारी स्कुलमा नेपाली पढ़ाका थियोउ ? " तिम्रो गतिबिधि ऐले साझामा देखिन्न तर कतै कुनै बेला झुक्केर पढ़ेउ भने जवाफ दिनु, उत्तरको आसमा हुने छु -
 
Posted on 05-22-20 2:44 PM     [Snapshot: 3140]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अधिकारीबन्धु भालुको पित्त राम्प्रशादजी सँग नभए साझामा सर्पको तेल बेच्ने ले संपर्क गरेकै हुनु पर्छ | कसैले भन्थे यदी छोराछोरी को अनुहार एकरत्ती पनि आफु सँग मिलेन भने DNA टेस्ट गर्न जानु तेसैले जे खोज्नुभएको छ पाउनु हुन्छ र ?

Last edited: 24-May-20 05:19 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
TRUMP 2016!!! Here is why?
❤️ चिक्नी चमेली ❤️
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
Conservative discussions
निर्लज्जताको बाढी आएको छ
❤️ सम्मर लभ ❤️
A New Start
हाकिमनी संग- आज सुक्रबार -३
सान भिनाजु लाई अझै पैसो कमाउने आइडिया
आयाहूआस्का
Rain Rain .. Raut
दलित जगारण मोर्चा
Nas and The Bokas: Coming to a Night Club near you
भात भन्या भात हो!
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
TRUMP 2016!!! Here is why?
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters