[Show all top banners]

Nepalnews Sajha

More by Nepalnews Sajha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 News Summary from Nepal for Tuesday, November 5, 2024
[VIEWED 416 TIMES]
SAVE! for ease of future access.
Posted on 11-05-24 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

All your Nepali news in one page!

Bringing your favorite news into one place November 5, 2024!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Rabi Lamichhane to be brought to Butwal for investigation into cooperative fraud


  • The former deputy prime minister faces allegations of misappropriating funds from Supreme Cooperative.

  • Salyan earthquake victims left in the lurch


  • One year on, thousands are still awaiting promised relief funds for temporary shelters, struggling to cope with inadequate support and reconstruction delays.

  • Exploring the Tharu Cultural Museum in Dang


  • The museum provides an in-depth look at the rich history, vibrant culture, and unique lifestyle of the Tharu community.

  • Trump embraces violent rhetoric, Harris appeals to Christians and Arab-Americans


  • Opinion polls show a historically close race, and both campaigns say they are not sure who will prevail in the seven states that are likely to determine the outcome.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • नेपाल-भारत विद्युत व्यापार सम्झौताविरुद्धको रिट सर्वोच्चद्वारा खारेज
  • सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको विद्युत व्यापार सम्झौताविरुद्धको रिट निवेदन खारेज गरेको छ । सूर्यनाथ उपाध्यायको रिट सुनुवाइ गर्दै सर्वोच्चले खारेज हुने ठहर गरेको हो । 

  • हिमाल आइरनको रिट खारेज, डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्नुपर्ने
  • हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ । 

  • अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च
  • अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ । 

  • मानव बेचबिखन मुद्दामा फरार राउतलाई कुवेतमा पक्राउ गरी नेपाल ल्याइयो
  • मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार रहेका एक नेपाली कुवेतबाट पक्राउ परेका छन् । इन्टरपोलको खोजी सूचीमा रहेका धनुषा जनकनन्दनी गाउँपालिका–४ स्थायी घर भएका दिलीप राउतलाई कुवेत प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई मंगलबार नै नेपाल ल्याइएको छ ।

  • घडियाल गोहीलाई माछा मार्ने जालको पासो
  • अति संकटपूर्ण अवस्थामा रहेको दुर्लभ जीव घडियाल गोहीका लागि माछा मार्न थापेका जालले जोखिम बढाएको छ ।

  • हेटौंडाको राप्तीतटमा छठ मनाउन अन्तिम तयारी
  • हेटौंडा उपमहानगरपालिका-१ स्थित राप्तीतटमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । राप्तीतटलाई सरसफाई, पन्डाल टाँग्ने लगायत कार्य गरिएको छठ पूजा समारोह समिति जानकारी दिएको हो ।


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    शीर्षक जे पनि हुन सक्छ।
    NRN card pros and cons?
    TPS Re-registration case still pending ..
    What are your first memories of when Nepal Television Began?
    Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
    TPS Re-registration
    Democrats are so sure Trump will win
    Basnet or Basnyat ??
    TPS EAD auto extended to June 2025 or just TPS?
    nrn citizenship
    Toilet paper or water?
    Sajha has turned into MAGATs nest
    Nas and The Bokas: Coming to a Night Club near you
    Mamta kafle bhatt is still missing
    ढ्याउ गर्दा दसैँको खसी गनाउच
    ChatSansar.com Naya Nepal Chat
    whats wrong living with your parents ?
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    3 most corrupt politicians in the world
    अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
    Nas and The Bokas: Coming to a Night Club near you
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters