[Show all top banners]

butternut squash
Replies to this thread:

More by butternut squash
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नास हराएको सूचना
[VIEWED 12929 TIMES]
SAVE! for ease of future access.
Posted on 01-08-21 8:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गत तीन देखि नास भन्ने स्त्रीलम्पट हराई रहेको हुनाले देख्नु भएको महानुभाबहरुलाई तुरुन्त तल देको नम्बर मा सम्पर्क गरिदिनु होला। फोन। ९४९११११२**
नसको यसरि अप्रत्यसिलो रूपमा हराएको समाचारले उसको स्टकका चेला हरु रुन न हास्नु भएका छन
 
Posted on 01-08-21 8:30 PM     [Snapshot: 10]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नाअसजी फिर्ती सवारी होईबक्स्योस।
 
Posted on 01-08-21 9:03 PM     [Snapshot: 38]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Fyi butter nut = nas . He is just seeking some attention guys . Lets pretend we know nothing lol aawatari naas
 
Posted on 01-08-21 11:59 PM     [Snapshot: 129]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

तिम्रा नाम गे प्राइड हैन गे डन हुनु पर्ने।
 
Posted on 01-11-21 12:05 PM     [Snapshot: 377]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

बटरनट जी,
अर्को थ्रेडमा तपाईं आँफै नास सरलाई साझा छोड भन्नु हुँदैछ अनी यहाँ चै आँफै फेरी नास सर हराएको सुचना टास्नुहुन्छ? के हो आँफै धामी आँफै बोक्सी? यो त भएन नि, एउटा कुरामा अडिग हुनुस् हजुर।
तर नास सर नभएर चै साझा अनकण्टार चै भाको हो। मैले त पहिले भनी आएको हुँ, नास सरको कुरा म विश्वाश गर्न सक्छु तर अन्डीजी जस्तो बकुम्फुसे लेख्नेको म विश्वाश कहिले गर्दिन भनेर, सरी अन्डीजी तपाईंलाई नराम्रो लागे।
 
Posted on 01-11-21 1:42 PM     [Snapshot: 449]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनी जी, यही थ्रेड मा आएर कट्टु भाइ लाई सम्झनु coincident मात्र हो कि, केही खास कारण छ :)
अनि नास लाई फिर्ता डाक्न लाई भोट अभियान चलेको छ, मैले त हालिसके । चिकनी चमेली, stock market लगायत थ्रेड मर्न लागिसके नास चा को अनुपस्थिति मा ।
 
Posted on 01-11-21 3:15 PM     [Snapshot: 503]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नासजीले प्राण जाए मगर वचन नाजाये वाक्यलाई आदर गर्दै वहा यो साझा बाट सन्यासको घोषणा गर्नु भए सकेको कुरा सबैलाई थाहा होला। वहा नै हो जसले साझा मा आएर - “ मेरो साझा मा लास्ट दिन हो कि क्या हो भन्ने व्यक्ति”. मा पनि चाहन्न कि नास जी साझा बाट बाहिरुन भनेर. नास जी को लेखाईको मा ठुलो फ्यान हु र सधै रहने छु
साझा जस्तो ठाउँ मा आएर वहा ले आफ्नो ४ इन्चको सुक्या गुलो देखाको सबैलाई ग्यान होल. वहा ले आफ्नो डिक मात्र हैन हगेको गु सुद्दा ददेखाउन पछि पर्नु भयेन. मैले त्यो गु देखेसी ३ दिन त पहेलो दाल नै खाईन। म हगेसी एकै छिन् मा आफ्नो गु त फ़्लश गर्छु गनाउछ भनेर। तेसो भए किन साझा मा आउचस त भन्ने हरु पनि देरै होलन. तर मा भन्छु कि डीस प्ल्यातफोरम इस फोर एवेरीबढी।
अर्को कुरा वाहा ले साझामा आएर गाजाको बिज्ञापन गर्न आउने हैन. इट्स अ पर्सोनल थिङ्ग। इफ उ यू थिङ्क उ यु आर किङ्ग इन साझा ड्यान उ गट टु एक्ट ल़ाइक किङ्ग।
नास जी मैले पनि तपाई आजै फर्किनु पर्छ भनेर भोट हालेको छु। कि अस्ति डि सि पुग्नु भयो। हुन पनि सक्छ है.
 
Posted on 01-11-21 8:26 PM     [Snapshot: 592]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sometime Nas guy wrote nasty post which I avoided to read. I noticed he debated with people a lot related to topic. He has a better knowledge about stock than rest of Sajha group. He is a Trump supporter which I don’t care. Welcome back Nas bro..
 
Posted on 01-12-21 1:14 PM     [Snapshot: 676]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सलामक्रिश्णेजी,
यही थ्रेडमा नास् सरलाई सम्झनु केही खास कारण चै छैन, यहाँ बटरनटजीको कारस्तानी देखेर मात्र उहालाई के हो तपाईं? भन्न लेखेको थिए, तर नास सर नभएर चै साझा खल्लो चै भाको छ।
अहिले शन्का पो लागेको छ हो कतै नास् सर पनि त्यहा क्यापिटल हिलमा हड्कम्प मच्चाउन पुग्नु भो कि कतै?
कतै उहा नै अरेस्ट प्लस भर्खर लागेको जब बाट फायर पो हुनुभो कि कतै?

उहाले भन्नु त हुन्थ्यो जाने हो रियटमा भनेर, अहिले ट्रम्पको अवसान र हबिगत देखेर कुनै कुनामा डिप्रेस्ड भर बस्नु भाको छ कि न?
 
Posted on 01-12-21 1:39 PM     [Snapshot: 700]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बेनी जी, मैले नास भनेको होइन, कट्टु भाइ भनेको हो । गलत पढ्नु भएछ । अनि नास bro संग indirectly कुरा भइरहेको छ । He is ok as of 10:15 am eastern time:)
 
Posted on 01-12-21 1:45 PM     [Snapshot: 703]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सरी सलामजी,
अन्डीजीलाई सम्झनु चै उहाको अर्को अवतारलाई इन्डाइरेक्ट छेड हो, लोल, ए के ए लोगन स्टाइल।
 
Posted on 01-12-21 3:43 PM     [Snapshot: 755]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ह्वेर्र आर दिस टु डमअयास्सेस ?? लोगन एंड किसोर ??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
where are Hunter Biden and Biden got 40k maga hounds?
Trump Said He’s “very happy” with Rising Gas Prices #maga #fafo
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters