jhilkeJetho
Replies to this thread:
More by jhilkeJetho
What people are reading
Subscribers
Please log in to subscribe to jhilkeJetho's postings.
:: Subscribe
|
Keywords associated with this thread
poem
Gazal
|
[VIEWED 24229
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
jhilkeJetho
Please log in to subscribe to jhilkeJetho's postings.
Posted on 04-09-18 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
म भित्र को अर्को म ! म को हो ! म के हो म म नै हो वा होइन कि म भित्र अर्को म छ कि म भित्र नै छैन म ! त्यो म लाई म कसरी भनुं म जब उ मेरो मान्दैन आफै जिद्दी मेरो जान्दैन ! उ अर्कै सोच्छ म अर्कै ठान्छु म नियममा सोच्छु उ प्रकृतिमा बाँच्छ ! म एक लेख्छु उ दुई देख्छ म कलमले लेख्छु उ व्यवहारले भन्छ ! म कागजमा बिचार्छु उ मस्तिस्कमा भन्छ मेरो मानब सास फेर्छ उसको मानब अकरणीय छ ! सम्झाउंदा मान्दैन म अर्कै हु भन्छ फेरी म रिसाउदा उ सिथिल हुन्छ ! प्रश्नहरु राख्छ कल्पनाहरु पस्किन्छ निष्कर्ष मागिरहन्छ उत्तर खोजिरहन्छ ! यो सबै मोह राख्ने म बाट पाप गराउने मलाई गिज्याउने त्यो कुन म हो ! त्यहिँ खोज्न त्यो म भागिरहेको हो कि वा बच्नलाई म उसबाट भागिरहेको हु ! मेरो जीवन पिडामा दिलासा पनि दिन्छ घाउ हुदा दुख्दा मलम पनि लगाउछ ! रुँदा आँशु पनि रोक्छ लड्दा सम्हालेर बोक्छ खुसीमा घमण्डी बन्छ सधै म नै हु भन्छ ! म सोच्दछु राम्रो गरौँ सबै आफ्नो भनौं सकुन्जेल सम्हालौ आफुलाई राम्रो बनाऔं ! जीवन को सत्य बताउन खोज्छ एकदिन त पनि "मर्छस" पनि संकेत गर्छ ! पत्ताउन मन लाग्छ तर डर लाग्छ जीवन त जीवन हो भन्न मन लाग्छ ! को हो त त्यो अखिर जसले श्वास चाल्छ सबै देख्छ अनि सोच्छ म भित्र भित्र बाटै बोल्छ ! के उही मेरो राम अल्लाह, यशु या बुद्ध के म हुँ म भित्र ति सबै मेरा सुमित्र ! कहाँबाट म पाउछु यी सक्ति देखन सबै आनन्दलाई भोग्दीन आतिन्छु दुख देख्छु जसै ! यी दुइ महरु को मिलन नै हुनु पर्छ चैतन्य यी महरु एक म हुदाँ नै शान्ति होला सर्बत्र ! मिलन गार्हो छ मानव सदै ऊसबाट भाग्दछ नाच्दछ फेरी भेट्दछ म उसैको टाउकोमा बाँच्दछ !
|
| |
|
|
|
|
ujl
Please log in to subscribe to ujl's postings.
Posted on 04-09-18 7:14
PM [Snapshot: 150]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
| |
जीवात्मा र परमात्माको आभाष भयो यो कविता पढेर. तर जीवात्मा र परमात्माको मिलन कसरि हुन्छ? यी दुईको सम्बन्ध त प्रकाश र अन्धकारको जस्तै हुन्छ - एक हुदा अर्को नहुने, अर्को हुदा एक नहुने!
|
| |
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 60 days
| Recommended Popular Threads |
Controvertial Threads |
| Conservative discussions |
| Does he deserve Noble Peace prize?? |
| ChatSansar.com Naya Nepal Chat |
| त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon. |
| Love trumps Hate |
| Example of how media controls the sheeps |
| Michael Kobold's expose on Nimsdai Purja |
| The delusion created by mainstream media is creating fake reality for biden supporters |
| Democrats cannot think for themselves |
| The Battle of the Titans |
| मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु |
| The RSP Convention |
| Supreme Court Decision Crushes TPS Dreams |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|