अमेजिंग एडभेन्चर अनुप ब्रो ! त्रिशुलीमा राफ्ट गर्दा राफ्ट पल्टेको थियो हाम्रो ! साला र्यपिड्सले बगाउँदा मर्ला नै जस्तो फिल भाको थियो ! तेही कुराहरु याद आयो यो भिडियो हेर्दा ! भिडियो पनि सिनेम्यटिक छ ! इन्जोई गरे ब्रो !
Nas · Oct 14, 2020 11:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion