सबैलाइ माघे सक्रान्तिको शुभकामना । हुनत खिचडि बनाउने विभिन्न तरिका हुन्छ, यहाहरूको पनि आफ्नै तरिका होला तरपनि यसपालीको माघे सक्रान्तिमा यसरी बनाएर खानुस खिचडी एकदम स्वादिष्ट हुन्छ अनि चीसो लागेको छ भने पनि ठिक हुन्छ । यहाँहरूलाइ खिचडी कस्तो लाग्छ कमेन्ट गर्न र मनपरे लाइक गर्न पनि अनुरोध छ । https://www.youtube.com/watch?...
Cosmic Soul · Jan 8, 2021 8:46 PM · 10,187 views
I thought khichadi was boring but this looks like yummy दामी देखेको छ कस्मिक आन्टी
pandeyji · Jan 8, 2021 9:02 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion