mercynova · Jan 4, 2016 9:35 AM · 18,900 views
Nas ra Punter lai ek mahina samma ko laagi khuraak pugne bho la...masti garaao sathi ho...
collegefootballrocks · Jan 4, 2016 12:49 PM
मेरी प्यारी मर्सी, हजुरले के पोस्ट गर्न भाको थियो ? खोइ लिंकले त् काम नै गर्दैन ! अनि मरी जाउँ होला, हजुरको सम्झनाले धेरै नै पिरोलेको छ है मलाई !! उही हजुरको, न्यासी
Nas · Apr 16, 2016 8:14 PM
मर्सी... हजुरले मलाई एस्तो बेवास्ता गरिदिनु भाको ....
Nas · May 3, 2016 10:53 AM
खोइ हो मर्सि ! हजुरले मेरो लागि के भिडियो पोस्ट गर्न भाको थियो, थियो !! लु यो भिडियो चै हजुरको लागि मेरो तर्फ बाट है त् ! https://www.youtube.com/watch?...
Nas · May 25, 2016 10:48 AM
बट अँन अ सिरियेस नोट .... "मन ... मेरो मन .... तिमिलाइ खोजिरहन्छ ... तिमि...तिमि नहुँदा... शुन्य शुन्य.... मेरो जीवन तिमि सामु हुन्थ्यो जब ... मनमा कुरा औंथ्यो तब .. आँशु मात्र छ ... बाँकी तिम्रो याद को ..."
Nas · Jun 7, 2016 11:07 AM
Nasie- the video was about ur PK! hows you? all well?
mercynova · Jun 7, 2016 12:10 PM
मर्सी त्यो प्रश्न त् एउटा बहाना मात्र थियो, हजुरको मिठो अवाज सुन्न ! हेर्नुस न उता एस.बिमा आउने फुर्सद नै हुँदैन हो ... अनि त् हजुरलाइ कुराकानीमा मात्र भेट हुने भाकोले .....येताई बाट बोलाको नि ... मेरो सब जाति छ मर्सी ! हजुरनि जाति हुनुहुन्छ होला भन्ने आशा लिएको छु ! हजुरले मलाई सम्झी वरी रिप्लाई गर्न भाकोमा ..म आज अलिक मसक्क परेको छु !
Nas · Jun 7, 2016 5:14 PM
ल हेर नास् भाइ ! भनेको थिएनि तिम्रो मर्शि ले तिमि लाइ बिर्सिएको छैन भनेर ! देख्यौ त भाइ ! पाषा बेक्कार मा डराएको के !
tito-satya · Jun 7, 2016 9:22 PM
"बेक्कार मा डराएको.." हो... है ?
Nas · Jun 8, 2016 9:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion