म एही को नागरिक हो। अहेले आमा लाई ग्रीन कार्ड apply गर्न लगेको छु। Affidavit of Support (i-864) भोरदा मेरो सम्पत्ति ले पुगेन। एक जना दाजु ले Joint Sponsor गर्छु भन्नु भएको छ। तर उहको २०१५ ko tax ले त पुग्छ, तर फरममा २०१३, २०१४ को नि लेख्न पर्ने राइछ। त्एस्मा चाँही पुग्दैन। २०१५ को मात्र धेरै भये ने स्पोन्सोर गर्न मिल्छ? नेपाल मा आमा को जग्गा जमिन अनी अनी घर छ। त्एस्लाई देखौन मिल्छ होल कि मिल्दैन होला? कसैलाई केइ उपये बाटइदिनु भये साह्रै धन्य हुन्थे.
nepaliketo12 · May 16, 2016 7:50 AM · 10,814 views
15 ko income Le pugcha bhane 2013 ra 2014 matlab hunna. Khali information bhare matra pugcha.
nepalijeevan · May 16, 2016 9:18 AM
15 ko ley matra pugcha. Dont worry.
bittertruth · May 16, 2016 10:01 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion