Sexual violence

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

mero budo nepal ma cha. ma yaha tourist visama aako..mero problem chai mero buda ley nepal ma hunda jabarjasti( even if i was no ready) sex rakcha. English movie herera tyo movie ma j garyo tei garna khojcha( even anal thing), mali nepal jana man china i dnt want to be with him tara ek dui barsa divorse na garna sakdina ( famili problem )..mali nepal gayo bhane budo ley dukha dincha..yesto aabasta ma maile assylum file garna milcha..i mean if im harassed by owm husband can i refuse to go back

Reedika Vaskyl · Jul 16, 2016 5:02 PM · 15,901 views

4 Replies

Well that can definitely not be a reason for asylum because you have a choice of not to live with him even after returning back to Nepal. By the way if what you are saying is true, that's a rape and you should report it to the police. Last edited: 16-Jul-16 05:28 PM

ny2 · Jul 16, 2016 5:24 PM

श्रीमतीसँग जबरजस्ती गर्न खोज्दा कैद - रेणु पराजुली असार २३, २०७३- आफ्नै श्रीमतीसँग बिनास्वीकृति यौनसम्बन्ध राख्न खोज्दा ओखलढुंगामा एक जनाले जेलसजाय भोग्नुपर्ने भएको छ । आफ्नै श्रीमान्ले बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि ओखलढुंगा, च्यानमका २९ वर्षीय नारायणबहादुर बस्नेतले ३ वर्ष कैद भोग्नुपर्ने भएको हो । कैद सँगै बस्नेतलाई २५ हजार जरिवानासमेत गर्न जिल्ला अदालतले आदेश दिएको छ । आफूलाई बलात्कार गरेको भन्दै उनकी श्रीमतीले दिएको जाहेरीमा सुनुवाइ गर्दै जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उक्त फैसला गरेको हो । श्रीमान्ले नियमित रूपमा मादकपदार्थ सेवन गरी कुटपिट गर्नुका साथै यौनजन्य हिंसा गरेकाले उजुरी दर्ता गरेको पीडित महिलाले बताएकी छिन् । श्रीमतीले श्रीमान् बस्नेतविरुद्ध २०७२ चैत १५ गते जबरजस्ती करणी गरेको जाहेरी दिएपछि प्रहरीले बस्नेतविरुद्ध चैत १८ गते जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो । http://saptahik.ekantipur.com/...

metta · Jul 16, 2016 7:04 PM

एक दुई बर्ष divorceको situation नबनुन्जेल नेपाल फर्किन मन छैन भने नफर्किनुस्। कुनै काम खोजेर अडिने बाटो पाउन गारो छैन अम्रिकामा अनि तेतिन्जेल बस्न assylum गर्नै पर्छ वा अरु कुनै तवरले paper बनौनै पर्छ भन्नी बाध्यता नि छैन। आखिर अम्रिकामा बिना कुनै कागज वा status काम गरेका र बसेका मान्छे नभाका नि त होइनन् । तेस्मा तपाईं एक थपियेर कुनै बोझ हुन्न। र तब सम्म अर्को कुनै बाटो जुक्ती फुर्न नि सक्छ के था? हुन त यो कुरो थुप्रै साझाका साथीहरूलाई चित्त बुझ्दैन। तर पनि तपाईंको समस्याको पूरा समाधानको उपाय नभए नि त्यो लोग्ने रूपी जन्तुबाट उम्कने सानो बाटो।

nozzs · Jul 16, 2016 7:24 PM

report police

Manko Sathi · Oct 15, 2019 8:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion