मेरो एउटा जंड्याहा मामा छन्, मुजी सानै छँदा नुवाकोट मा एकदम हराम्जादा रे मुजी त्रिशुली का कत्ती तरुनी पड्काए लेखो जोखो छैन, अहिले रक्सि ले हो कि भिरुंगी ले हो मुजी सुकेर मर्न लाग्या छन्. तिनका मुजी जेठो छोरो, जो म भन्दा १० वर्ष कान्छो छ, लाइ DV पर्यो. यो मुजी DV भन्ने बित्तिकै मेरो मानसिक सन्तुलन गडबडिन्छ. मुजी ग्र्याजुएशन पछि जब नपाएसम्म को पीडा आफैं लाइ मात्र थाहा छ, त्यसमाथि मुजी विसा स्पन्सर गर्ने कम्पनि नि पाउनुपर्यो, ग्रीन कार्ड नि गरिदिनु पर्यो, माटोक्ने ज्यान सुकेर मुरली जस्तो भाथ्यो, त्यो सम्झेर मुजी यी DV वाला हरु देखेर मोरा हरु को तुरी काट्न मन लाग्छ. एनिवे, मुजी मामा को छोरो मेरो बिहे ताका भेट भाथ्यो. "दा म पनि आउँदैछु, आएर हार्ले किन्नु पर्छ रे, गोरी पटाउनु पर्छ रे" भनेर जाँड खाएर तथानाम. नभन्दै जाँठो आइपुग्यो, मुजी की सानिमा रैछिन साक्रेमेण्टो मा माटोक्ने धन्न सास आयो नत्र आफूले पाल्नु पर्यो भनेर आधा मासु भाथ्यो. तर जाँठी सानीमा को त्यो दिन बिदा नमिल्ने रैछ् त्यसैले आफू जान पर्यो मुजी एअरपोर्ट लिन.मुजी की सानीमा माटोक्ने बुढी होलिन भन्या त मुजी जम्मा जम्मी 40 वर्ष कि रैछिन् मुजी फेस्बुक मा स्टक गर्या त माटोक्ने खतरा च्वाँक पो रैछिन्, सानोबाउ सित क्यापिटोला मा बिकिनी लाएर अङालो मार्या फोटो देखेर म पापी को दिमाग खराब.अब त मुजी एअरपोर्ट मात्र हैन मुजी सानीमा लाई भेट्न भएनी स्याक्रेमेन्टो सम्म जान्छु. मैले एउटा कुरो बुझ्या छु - जुन आईमाई लाई जरुरत भन्दा ज्यादा नक्कल पारेर सेल्फी खिंच्ने सौख हुन्छ र जसका श्रीमान का मुजी नारायण गोपाल को जस्तो थकित र सोझो अनुहार हुन्छ तिनिहरु लाई प्रोटीन शेक चाहिन्छ (अर्थात हल्लाएर प्रोटीन निकाल्ने विधी). खैर मुजी जाँठो आइपुग्यो अस्ती को सुक्रवार, मुजी एस्तो गफाडी रैछ् माटोक्ने बाटो भरी भा नभा गफ माटोक्ने लाई आइफोन ७ चाहिने रे, हार्ले किन्छ रे कुरा सुन्दा जाँठोको लाँडां एसिड फ्याँक्न मन लाग्ने. घर पुग्न पाछैन मुजी चार स्लाइस पिज्जा धोकेर मर्ने गरी निदायो, माटोक्ने को खुट्टा गन्हाएर मुजी कुक्कुर को अनुहार मलिन, जाँठो भुक्न पनि सकेन, धन्न मुजी मेरी बुढी अफिस बाट आउनु अघी उठेर न्वाइ ध्वाइ गर्यो. खास भन्ने हो भने मलाई मुजी त्यो काठमाडौं मा भाको त्यती याद नि छैन, मुजी आमाको फुपु को नाती मैले घण्टा चिन्नु? तैपनी जय होस् फेसबुक को, माटोक्ने चिन्या नचिन्या आइलाग्छन. मुजी ले मेरो भाइ लाई राम्रै चिन्दो रैछ, बेलुकी मुजी आधा घण्टा मेरो फोन मा भाइ सित गफ गर्यो, के के खुसामद गरेछ, मुजी भाइ ले "दा त्यस्लाई स्ट्रिप क्लब लगिदिस्यो न्" रे. भएन अब? लौत भनेर माटोक्ने लाई स्यान होजे को एउटा क्लब मा लिएर गएँ, मुजी भित्र छिर्न पाछैन जाँठो को दिमाग खराब, हाउ भाउ देखेर मैले बुझिहालेँ मुजी ले मार्ने भयो भनेर. मुजी बाउन्सर ले नेपाली पास्पोर्ट देख्ने बित्तिकै "छुन हुन्न" भनेर सम्झायो, मैले नि सम्झाएं, मुजी ले मुन्टो हल्लायो. अनी मुजी हामी दुई भाइ कोरोना लिएर स्टेज अघिल्तिर बसेर रमिता हेर्न थाल्यौं मुजी ले आँखा एक पटक नि झिम्क्याको हैन, ल मुजी ले गरी खाओस भनेर २० डलर साटेर एक एक को नोट् दिएं. त्यो देख्न पाछैन एउटी जाँठी राँडी दुध हल्लाउँदै नाच्दै आइपुगी, जाँठी लाई ५ डलर दिएर मुजी को मुखाँ दुध हल्लाइदिन भनेँ, त्यसै गरी; माटोक्ने बेहोस् मात्र हुन सकेन, त्यै बेला एउटी अर्की आइपुगी र तिघ्रा सारेर मुजी प्यान्टी को बाँधिएको फिता तन्काएर डलर हाल्न भनी, मुजी दशाहरी ले अर्कै बुझेछ फिता खोली पो दियो मोरी को, प्यान्टी खसेर स्टेज मा, सानो जुंगा भा पुती देखेर मोरो त्यो त दंग्दास् आफ्नो मुजी दशा खराब. अचानक मुजी तीन जना भुस्तिघ्रे हरु आएर मुजी लाई उठाएर लगे, म् मुजी 'स्टप स्टप भन्दैछु ढोका बाहिर हुत्त्याइदिए, मुजी झन्नै पुलिस बोलाएनन, बाउन्सर को म्यानेजर लाई बिन्ती गरेर "आज मात्रै अमेरिका छिर्या" भनेर भनेँ बल्ल तल्ल मान्यो अनी हामी दुबै घर तिर. बिचरो लाई कती सम्म चित्त दुखेछ रात भरी र भोली आधा दिन भरी केही बोलेन, मोरो को सानीमा कहाँ पुर्याउन जाँदा त "म त नेपाल फर्किन्छु" पो भन्छ बा. यस्तै कुनै दशाहरीहरु ले यहाँहरु लाई पनि गुप्ताङ दर्शन गराइद्याछन कि एसो जानकारी पाम न. Last edited: 19-Sep-16 04:32 PM
underwear · Sep 19, 2016 4:32 PM · 23,313 views
Story is simple but the way you right ni कट्टु ब्रो, हासेर झन्डै मरे म त केही सेयर गर्ने खुराक छन तर अहिले लाई कट्टु ब्रो को कथा नै दामी छ। सबैले पढुन न एक्चोटि
Sajha keto · Sep 19, 2016 6:11 PM
Wow, superb ! Enjoyed reading. Thank you
adhikari_bandhu · Sep 19, 2016 8:32 PM
धन्यवाद साझा र बन्धु मनपराइदिनु भएको मा. कृतज्ञ छु.
underwear · Sep 19, 2016 9:33 PM
अन्डरवेर तिमि खाते कथा लेख्नेमा उस्ताद नै छौ | त्यो खातेको सानिमालाई केहि गर्लाउ जस्तो छ छाँटकाँट हेर्दा खेरि | गुड लक् खाते मित्र |
khateynepali · Sep 20, 2016 8:07 AM
hahaha underwear bro le din nai ramailo banaidincha....yesto ramailo manche lai khoi kun chai thread ma kun chai le BAN garnu parcha re vo aba. Bro kop jastai kahile katai nagako dhoti [Disallowed String for - use not allowed] lai strip club lera gaako jatho le jindagi farkina nahune banayo ni tyo clubma toitt...
Smaran · Sep 20, 2016 10:16 AM
Muj**i timi chai ho kaya!!! katha chaii mitho lekhna janne!!
whatajoke · Sep 21, 2016 6:37 AM
Mangle : does it remind your strip club visit? Last edited: 23-Sep-16 01:16 PM
magorkhe1 · Sep 21, 2016 2:08 PM
खातेनेपाली, स्मरण, व्हाटअ जोक, धन्यवाद बन्धु हरु, मुजी लेखेर मात्रै दाना पानि चल्ने भा भए हुन्थ्यो तर ढेवा मरु, यहाँ हरु को माया पाएर बुढेसकाल मा एउटा अस्लील कमेडी को कथा संग्रह लेख्ने बिचार छ, अकालै मा मरिन भने सायद लेख्छु होला नाम पनि सोचेर राख्या छु - 'कोठा भित्र दनादन', ३००० साल मा रत्न पुस्तक भण्डार मा किन्न नबिर्सिनु होला. गोर्खेदाई, मंगले को कथा को लिंक छ हजुर सित?
underwear · Sep 22, 2016 7:20 AM
aslil comedy ko chalachitra nai banaunu parcha kattu bro...kaha katha sangraha matra...jamma garera rakha yo sabai....Super hit hunchha maa tokne...
collegefootballrocks · Sep 22, 2016 7:22 AM
हामी लाइ DV वाला को तुरी काट्नु मन लाग्छ, DV वाला हरु लै असैलम वाला को तुरी काट्न मन लाग्छ एंड भाइस भर्सा. अरु फिल्ड मा बर्षौ हाद छाला घोटेर बल्ल 80k + कमाएर संसार जिते भन्या जस्तो लाग्य बेला college नै नगाको DV अनि असैलम वाला हरु ले २ महिने त्रेनिंग लिएर 100k + कमाएर अरु लाई मान्छे नगन्ने हरु को तुरी काट्न मन लाग्छ. अनि कसै कसै लाई चाहिं आफु भन्दा अरु ले राम्रो गर्यो भने " मल्टिपल ग्यास स्टेसन अनि आइ टी कन्सल्टेन्सी को मालिक हुँ " भन्दै साझा मा फुर्ति लगाउदै, मा वेहन को गाली दिदै बाकी सबै को तुरी काट्न मन लाग्छ
BondJamesBond · Sep 22, 2016 8:36 AM
Here is his story: स्टिर्प क्लब गाको अर्जेन्टाइन मोरीलाई काखे डान्स गराइ हाले । खल्ति छाम्छु जम्मा १० डलर र केहि चानचुन गरेर १५-१६ डलर जति थियो। अब आपत... काखे डान्सको २० डलर।के गर्ने। त्यही पनि मोरीलाई भने, "हनि, इफ यु डोन्ट माइन्ड, आइ गटा पेए यु इन पार्ट चेन्ज। उसले च्यापु उचालेर "इट्स ओके भनि। खल्तिमा भए जति निकालेर दिएं अनि उसले गन्नु अघि नै त्यहा बाट बिलाएं। साथिनिर गएर अब जाम के भन्न लाको थिएं, मोरी त हात उठाउदै "हे यु शोर्ट मि फोर डलर" भनेर चिच्चाउन थाली। साथीलाइ ,ओए यो रांडिलाइ ५ डलर दे त, भनें। उसले दियो अनि हामी त्यहा बाट टि. ए. पि.टाप हान्यौं अनि फर्केर गएनौं ।
MaGorkhe1 · Sep 22, 2016 8:51 AM
Reading in office, barely holding my laugh.
Ip Man · Sep 23, 2016 11:56 AM
कलेज मित्र, त्यो पनि सोचेर राख्या छु, बाल्यकाल देखि को सुशुप्त कामुक तृष्णा देखि यौवन को विलासपूर्ण दिन हरु लाइ मद्देनज़र राखेर बनाइएको सेक्स कमेडी "बाथरूम देखि बेडरुम सम्म" संगीत नातिकाजी को नाती. बोन्ड भाइसाब, माटोक्ने घर को ट्याक्स मुजी अचानक बढ्यो, आफ्नै तुरी काट्न मन लाग्यो भन्या, माटोक्ने हरु बिनाकाम लुट्छन. गोर्खे दाजु, धन्यवाद, मंगले को लेख पढ्न मजा आउँछ. आइपी, आइ टेक द्याट एज ए कम्प्लिमेन्ट :). धन्यवाद.
underwear · Sep 23, 2016 4:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion