[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 3]

mno

logan

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 DV परेर आउने संग डाहा गर्ने हर ?
[VIEWED 11426 TIMES]
SAVE! for ease of future access.
Posted on 12-18-16 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

जुन जोगी आयो कानै छिरेको थैलै भिरेको भन्ने उखान सुनेको थिए | बुध्दि र दिमाग कुचीकारको काम गर्ने मात्रै होला इन्टरनेट माँ छिर्न रा टाईप गर्न जाने पछि आफुलाई हेड मास्टर नै ठानी कमेंट गर्ने | तर्क संगत नभै टिपण्णी गरिदिए रडाको मच्चाउँन पुग्ने हरु केहि नलागे पछि DV परेको वा इस्साईलम लिएको भनी टोकन पुग्छन | किन यत्रो रिश र डाहा DV र assylum लिने हरु संग ? केहि rational कारण वा just being an Asshole?

बाउ बाजेले लुटेर कमाइदिए पछी डुकु भएर नेपाल बाट मलेसिया पनि जान नपाउने भातमारा नपुन्सक हरु धाक र धक्कु लगाएर रक्सी पसल चाहरेर, मिनिवसमा महिलाको नाजिकहुँदै लन्ड् जिउमा अनी हात चै स्तनमा पुर्याउुने देश्लाई र् घर् परिवारलाइ भार |आफ्यानो काम धाम पनि नभएका अरु सबै  बिदेश पुगेका देखेर र्याल काडदै बस्ने हरु को कुरा स्यालले अङ्गुर अमीला छन भने झै कुरा हुन भने यस्तै मुख छडाइ मा बङारा खुस्क्याई सके पछी साझामा छिरेर आमाचक्ली गरे पछी यिनी हरुलाई सेक्स बाट पाउने आनन्द भन्दा बढी आनन्दित हुने भएर २४- यू हुन्छन | कम्प्युटरमा भए पछी बाउ आमालाई पनि अलिकती शान्ती हुने होला ? कहिले दात खुस्काएर कहिले हात त कहिले कट्टु मात्रै लगाएर घर छिरेको देख्नु भन्दा यो काम्पुटर मा लिप्सिए  कै  ठीक ठानेका होलान ?

अनी यो डि.भि परेर आउनेहरुमा पनि श्रेणी बिभाजन् गर्नु पर्छ | कोही कोही सार्है तुप्पिएका पनि भेटिन्छन् | पहाडमा बाउले झिङटिको घर बानाएका थिए अनी एक जनाले के भन्यो भने तिम्रो जस्तो घर भएको भए म बाटमा  हिन्ड्नेलाई ढुङ्गाले हिर्काउने थिए !यस्तै मानसिकता भएका हरु कुरा चर्का गरेर ठुलो देखाउन खोज्नेको सन्ख्या जही तही देखिन्छ |
Last edited: 04-Jan-17 03:49 PM

 
Posted on 12-19-16 3:05 PM     [Snapshot: 585]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Did you post " Budhiko Saathi sang" ? his writing and yours is exactly same.

What do you mean by this " U rot in hell..again im saying nothing personal.."
Poor child got computer and internet.

 
Posted on 12-19-16 10:43 PM     [Snapshot: 956]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Last edited: 19-Dec-16 11:12 PM

 
Posted on 12-20-16 8:17 AM     [Snapshot: 1148]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"हरामसे  भगवान भी दूर रहे" भन्ने उखान सुन्नु भएकै होला | यसको दुबई पोस्ट लाइ डिलीट गरिदिए |
I made a duplicate copy of your post? " Budhiko saathi sang". What was so interesting in your post? We did not believe you nor it was fun reading as Underwear's post. I gave you 10 likes so you can be satisfied.
Ma Nepali has new name Sapi .
Last edited: 29-Dec-16 09:59 PM

 
Posted on 12-20-16 10:29 AM     [Snapshot: 1242]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DV परेर आउने संग डाहा पाहिले H1B नभएसम्म अली अली लाग्ने गरेको थियो क्यारे. अहिले सानो सिटीमाँ छू. दशै न्यूएर तीर भेट हुने कोहिले DV पाएको फुर्ती धेरै बर्ष पछि पानी गरेको देख्दा झापड़ हांडीम जस्तो चाहीं हुन्छ. म ता टी पी यास माँ छू पानी भनेको छू त्यस्तालाई खुसी पारिदिनको लागि
 
Posted on 01-01-17 8:27 PM     [Snapshot: 1574]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"अर्ध बिद्या भयंकरी" भन्छन | शिक्षा ले ज्ञान दिन्छ तर ज्ञान लीन कमैले सक्छन | यी आधा गागरी पानी का घइला हूँन तेसैले यिनी हरू घन्किन्छन अर्थात फुर्ती देखाउछन | बाउले घुस खाएर लुटेको पैसामा आफुलाई ठुलो ठान्ने र अरुलाई सानो बनाउने कु-ज़ात सरह हुन | | मैले देखे सम्म बाउको संम्पतिमा मौज मस्ती गर्ने हरू जो काम गरेर खानु पर्दा सानो होईन केहि काम धंदा नभएका डुकू हरू हूँन | यिनी हरु जो पछि गएर गजडि वा पियक्कड़ भएका देखेको छू | यिनै कु-जात नै सबै भन्दा बढ़ी गाली गलौज गर्ने गर्छन जस्तो लाग्छ : यो गाली गलौज नै यिनीहरुको तृप्ति दायक क्रियाकलाप हो |

"आक्रोसणं रति साधनम"
Ujil: tried to relate with it " par pidanm ratisaadhanm"

अनी डाहा गर्नेहरु कहाँ र कुन सिमा सम्म गर्नु ठीक हुन्छ भन्ने कुरा दिमागले काम गर्न छोड्छ| अनी हामी नेपालीले छोरा छोरी बिग्रिए भने बिहे गरिदिनु पर्छ बुहारीले छोरा अनी ज्वाँईले छोरी ठीक पार्छन भनी बिहे रचाइ दिन्छन | २-४ दिन नौतनुवा हुँदा ठीक ठाक देखिए पनी रतिकृयामा लागेर केही समय मात्र दिमाग अन्यत्र उनिएको हो परिवर्तन भएको होईन| उता स्वाभिमानी  श्रीमती चै बुढा काममा गएर २-४ पैसा कमाएर लाये श्रीमानले भिखारी जस्तो बाउ आमा सँग मागी रहनु पर्दैन थियो भनी कुरा कानी सुरु गर्नु श्रीमतीले सत्रुता कायम गर्नु हो | कुर्सिमा बसेर गरिने काम मात्र काम ठानिन्छ भने जे पायो तेही काम गरे स्यानो मनिष हुईन्छ बरु श्रीमतीलाई नै काममा पठाउछन| श्रीमती काममा गए पछी सबै साहकर्मि सँग कामकाजी सम्बन्ध कायम राख्नु पर्ने हुन्छ भने दिन भरी घर बस्ने  वा भट्टी धाउने काम भए श्रीमती माथि सन्कालु दृष्‍टिकोणले हेर्न थालछ| समस्याको जड् आफु हुँ भन्ने कुरा यिन्लाई कस्ले सम्झाओस | एस्तै जीबन यापन गर्ने हरु अरुको उन्नती, सम्मुन्नती त्यो पनि फेस्बूकमा हेरेर आफुलाई काबु राख्न सक्दैनन र गाली गलौज गरेर आफुलाई खुशी तुल्याउछन | जय होस् एस्ता मर्दको, अझ तलब आएको दिन श्रीमतीले बोतल ल्याइन्दिनन वा पैसा दीईनन भने त्यो दिन घरको छानानै उडने गरी उफ्रन्छन चिक्याउछन|
 


Last edited: 02-Jan-17 03:13 PM
Last edited: 04-Jan-17 04:12 PM

 
Posted on 01-01-17 11:22 PM     [Snapshot: 1737]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS Re-registration case still pending ..
TPS for Nepal likely to extend next week
सालीको चाक
ChatSansar.com Naya Nepal Chat
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
TPS To F-1 COS
Venezuela TPS lawuit
Toilet paper or water?
tesla stock OMG !!
Those who are in TPS, what’s your backup plan?
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
I hope all the fake Nepali refugee get deported
Court Hearing Approval.
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters