खोजखबर जारी : हराएको सूचना

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझामा नौला कुरा देखि Trump लाई बाबा र अंकल भन्ने, कती viewers भए भनी कुरुवा बनेर बस्ने हरू, बाल्यकालका रोचक स्मृति पस्किनेहारू, तरुनिका नितम्ब, कुन नेपाली अमेरिकामा चर्चित छिन् फोटो सहित राख्न भ्याउने, रोचक लघु कथा का सृजकहरू साझा बाट टाढिदै गएका हरुको खोज खबर गरिदै छ ! तेस मद्धेको एक जाना न्यूमोनिया भयो भन्थ्यो भन्ने अर्को चाहि पैसा कमाऊं गएको लाहुरे झै ३-४ महिनामा देखा पर्थ्यो कही रेल दुर्घटनामाँ परेको त होईन ? साझा चौतारी माँ छिर्ने डाम्नाहरु पनी जाडो महिनामा हिमाली छेत्रमा बसने भालू जस्तै मुल ढोकैमा गजवार ठोकर अलिकति तुंगवा चुसेर  सितनिन्द्रामा ढले जस्तो छ ? लौ मार्च महिना तिर भेटौँला ! Last edited: 19-Jan-17 07:47 AM

MaGorkhe1 · Jan 18, 2017 9:24 AM · 14,160 views

1 Reply

हराएका होईनन, छिपकिलीले रंग फेरेझै नया नया रंग बाट भित्रिएका हुन् ?

Magorkhe1 · Jan 25, 2021 2:14 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion