[Show all top banners]

magorkhe1
Replies to this thread:

More by magorkhe1
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

mno

ramromanchey
:: Subscribe
Back to: Humor Refresh page to view new replies
 २ मिनेट को काम प्रोजेक्ट मा परिवर्तन !
[VIEWED 3154 TIMES]
SAVE! for ease of future access.
Posted on 06-17-17 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

ठुलो सहरमा बस्नु भएको छ भने बाहन राख्नु भनेको हात्ती पाले सरह हुन्छ तर काठको ( Suburb) बसाइ छ भने बाहन नै तपाइका यातायातका सहारा हुन् |

अनि तपाइँ र तपाइका परिवारहरु  आफ्ना बाहन संग कति परिचित हुनु हुन्छ ?  साना तिना कुरा हरुको जानकार भै राख्नु survival किट बराबर हुन सक्छ तेसैले ग्यास मात्र हाल्न हैन Hood खोलेर windshield वाटर कहा जान्छ अनि radiator fluid कहा जान्छ मात्र छुट्याउन सके windshield वाटर -सकिएको बेला कहा थप्नु पर्छ भनि थाहा पाउने छन | (Some one added windshield water to Radiator)  तेसो गरको कारण radiator Flush गर्नु पर्दा   चुना लाग्ने भन्दा पनि घट्टा हान्नेले घण्टा अनि अरुले कामधाम सबै छोडेर तेही गाडीको पछि दौडनु पर्दाको सास्ती भोग्नु पर्दाको  बे-मज्जा अर्कै छ | यो बे-मज्जा को मज्जा भोगेर मात्रै थाहा हुन्छ |
श्रीमती जिको बाहनको ब्रेक लाईट फ्युज भएको रहेछ एक दिन सहरको प्रहरीले वार्निंग टिकेट थमाए पछि मैले त्यो बेलुकी घरमा स्पेयर बल्ब छ कि भनेर खोजि गरे, भए पनि चाहिएको बेला कहा पाउनु ? भोलि साझमा काम बाट फर्कदा किनेर ल्याउछु र फेरी दिन्छु भनेको थिए |
श्रीमती जी भोलि पल्ट काममा जादा वालमार्टमा छिर्न पुगीछिंन | कुन बल्ब किन्ने भनेर टेक्स्ट गरे पछि मैले पनि वेब हेरेर यो किन्ने भनि बताई दिए | यो भयो बिहान को कुरा |
बेलुकी श्रीमती जी ढिलो आइपुगिन अनि भन्छिन बल्ब लगाएको भित्र खस्यो | मैले फेरेको भए २ मिनेट पनि लाग्दैन थियो होला,  खसेको बल्ब निकाल्न एउटा प्रोजेक्ट नै बन्यो | अर्थात् पुरै टेल लाईट निकालेर मात्र छिरेको बल्ब निकाल्न सकियो | 
Last edited: 18-Jun-17 08:01 AM

 
Posted on 06-27-17 7:52 AM     [Snapshot: 560]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

कामको सहकर्मीको radiator चुह्यो भन्थ्यो , नजिकैको गराजमा बनाएर ल्याए पछि डिक्की खोलेर हेरेको धुलो लागेको radiator देखे पछि यी चै फेरेंन जस्तो छ भनि हाले ( २ हप्तामा तेती धेरै धुलो बस्दैन ) बिचरा टवा पर्यो ! तेरो बिग्रिएको Radiator देखिस भने पछि झनै खिश्रिक्क अनुहार बनायो !
न भनेको भए ठिक हुन्थ्यो भन्ने लाग्यो !
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
Returning to Nepal
Mnang, Mustang Treking and Our Engagement
Wedding Costs in Nepal ? Party, Band Baaja !!!!???
वाह ! मन्त्री ज्यु वाह !
Four Characters and My Funeral
ICE RAID
TPS FEDERAL NOTICE
Need some serious suggestion on Traveling to Nepal on Advance Parole
Anyone renewed their passport through DC embassy lately?
How long does it take to get I485 approved?
बिजया दशमीको मंगलमय शुभकामना !
TPS to GC (PERM-I140-I485) TimeLine
Controversial article but worth the read! Himalayan Times
Do we need new TPS approval notice to travel if already have Advance Parole
How much saving you have?
म:म पकाउने भाडा
Traveling to Nepal via india
kta kt ho don’t buy house
चीन र जापानमा भन्दा पहिले नेपालमा बिजुली बलेकाे थियो | 2nd hydropower project of Asia
Udus killer spray
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters