[Show all top banners]

tito-satya
Replies to this thread:

More by tito-satya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

logan

tauruzz
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 साझा डट कम को बलात्कार !!!!
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-smile.gif
[VIEWED 5262 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-17 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

हैन अचेल के भएको हो यो साझा ! महत्वपूर्ण जानकारी (important information) अनि केहि सहयोग को लागि पोस्ट आउनु पर्ने मा कता हो कता ! यो त बिज्ञापन गर्ने थलो भएको छ बा !
युटूब मा केहि कुरा upload गर्यो अनि त्यो साझा मा पोस्ट गर्यो ताकि धेरै जाना ले हेरुन अनि पैसा कमौउन सकियोस ! हैट् !
हुदा हुदा छोरा छोरी को गु सोरेको, अनि खेलेको पनि General Discussion मा राखेको हुन्छ बा !
त्यस्तै, एउटा ले केहि कुरा सोध्यो, बुझ्न खोज्यो, यहाँ का धेरै बिध्वान हरु (Mr. KnowAll) आफ्नो ग्यान दिन पछि पर्दैनन् बा ! टपिक एउटा हुन्छ, अनि उत्तर (answer) के हो के ! आफु ले नै १० दिन पछि पढ्यो भन्यो बुझ्दैन मैले के answer दिए भनेर !
समस्या को समाधान खोज्न आएको मान्छे लाइ, त्यसको solution दिन सकौ, सकिन्छ भने ! त्यो समस्या बुझ्न सकिएन भने सोधौ प्रस्न बुझिएन भनेर ! अनि समस्या को solution दिन सकिन्न भने चुप चाप बसौन हौ !
बेक्कार मा, नाना थरि का कुरा भन्यो, मान्छे को समस्या को खिल्ली उढायो अनि नेपाल मा बाढी भुकम्प मा नेपाल सरकार ले केहि गरेन अनि नेता ले केहि गरेनन भनेर यहाँ बसेर रास्ट्रीयता को कुरा गर्यो ! आफु बदलियौ साथि हरु ! हामि यहाँ बद्लियौ न अनि पो बिस्तारै सबै बदलिन्छ !
के भयो त एउटा नया मान्छे ले IT मा training लिन चाहन्छ अनि आफ्नो कर्म गर्न खोज्छ भने ! सक्छौ भने सहयोग गरौ, नेपाली त्यी सहयोग को लागि नै आफ्नो समुदाय मा चिनिन्छन ! सक्दैनौ भने, मजाक न गरौ कसैको दुख्ख मा ! सोचौ न आफ्नो इस्थिती हिजो का दिन मा ! आफु पनि त नया नै थियौ ! नौलो थियो यो देश अनि भेष !
एउटी चेली ले रूम चाहिएको छ भनेको छ या job पाउन गारो भयो भनेको छ, केटा हरु को लम्पसार, online love गर्न, अनि बोका जस्तै पछि लाग्न उसको ! बिचारी चेली लाइ अप्ठ्यारो पर्यो भन्ने छैन कसैको मन मा ! बिचार को बेधना अनि समस्या महसुस गर्नु त कहाँ हो कहाँ, मज्जा ले period भएको mattress को फोटो खोजेर पोस्ट गरिन्छ अनि कुरालाइ कता को कता बटारिन्छ ! थुक्क हामि नेपाली ! हाम्रो सिर को टोपी ! थुक्क !
मलाई गालि गर्न लाइ तम्किएका लम्पट गोरु हरु ! म यो देश मा आएको १२ वर्ष भयो, एउटा किशान को परिवार मा हुर्किएको थिए, आए, अध्ययन गरे, job पाइन आफ्नो education अनुसार ! IT को training लिए, मेहेनत गरे ! पहिला windows/linux admin काम गर्थिए, पछि virtualization, अनि अहिले cloud technology मा काम गर्छु,अहिले राम्रो नै position मा छु, full time काम गर्छु, अत्ति राम्रो पैसा कमाउछु ! अब मैले २ महिना training लिएर यहाँ सम्म पुगे भनेर आरिस गरेर भयो त ! महिले कत्ति मेहेनत पनि त् गरे होला नि ! मान्छे लाइ राम्रो बाटो देखाइ दिन सकिन्छ भने, गर्छ नि उसले अनि !
I know there are a lot of Mr. Know Alls, Mr. Arguments, Mr. Disputes, Mr. Egos, Mr. Diversions Mr. So called-critical and Mr. Teens.. you are welcome to criticize me please. You are Welcome.
Last edited: 15-Aug-17 11:51 PM

 
Posted on 08-16-17 8:42 AM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Sahi ho.Yo ad ra phaltu gaff matra ko site jasto bane ko awastha cha
 
Posted on 08-16-17 11:47 AM     [Snapshot: 347]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

jaibistashow lai ched haneko jasto cha ek line ma :P
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters