[Show all top banners]

nayapidi
Replies to this thread:

More by nayapidi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

nayapidi

Anni
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 Tax experts need salah

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
Keywords associated with this thread

aa
[VIEWED 29506 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-14-17 1:00 PM     [Snapshot: 44]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

No for dependent. But sure you can claim tuition.
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 12-14-17 1:49 PM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सुजेंनाजी जस्तो एउटी कर्मठ नारिलाइ जन्म दिन हुने बुबा मुवा कति भाग्यमानि हुनुहुन्छ ! अनि उहाको दुलाह राजाले त् झन् पुर्व जन्मको मिठो नै फल पाउनु भएछ ! अचेलको स्वार्थी जमानामा हरेक दिन कपुत छोरा छोरीहरुले आफ्नो जन्म दिने बुवा आमालाई पशुपतिनाथमा मिल्क्याउने समचार सुनी रहन पर्दा, हाम्री अत्यन्त्य मिलनसार अनि स्वाभिमानी सुजीनाजीले आफ्नो बुवा मुवा प्रतिको कर्तवय पूर्ण रुपले पालना गर्न भाको देखेर मेरा नयनहरु हर्षको आँशुले भरियो ! यो पुरुष प्रधान समाजमा छोरि भन्दा छोराकै आशा राख्ने मनाशिकता माथि हाम्री प्यारी सुजेनाजीले कालो मोसो दलिदिन भाको महसुस मैले गरेको छु ! हरेक दम्पतिले मेरी प्यारी सुजेंनाजी जस्तै सुपुत्री लाभ होस् भन्ने म नाज ब्रोको हार्दिक सुभकमाना पनि व्यक्त गर्न चाहान्छु !
 
Posted on 12-14-17 3:27 PM     [Snapshot: 202]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

एल ओ एल सान्दाइ लाइ रोइ कराई गरेछ नासे बज्जे ले
 
Posted on 12-14-17 3:55 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Ghantajastomula i briefly saw what you posted and that was a very cheap attempt to divulge someone’s real identity hiding behind anonymity. Not sure who deleted it but kudos.
 
Posted on 12-14-17 4:37 PM     [Snapshot: 248]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

होइन हो ! के मिस गरेछु मैले हाँ शाही बाबा ब्रो ! घण्टा ब्रो येसरी नया नया नाममा आउँन हुँदै अर्काको आइ डी रिभिल गर्न के जांघर चलेको हौ ?
 
Posted on 12-14-17 5:16 PM     [Snapshot: 294]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

आहा अति राम्रो विचार सुजीना जी हजुर को उहा बा आमा लै पनि हेर्ने यता बुढा लै पनि हेर्ने आहा म त् दङ्ग परे हौज्र को कृपा दृस्टी धेखेर . बरु हाम्रो साझा बोका हस्ती "नाज " ब्रो लै नि हेर्नु न सुजान जी उहा कस्तो एक्लो हुनुहुन्छ !! अनि उहा एकदम असल मान्छे पनि हो जो नारी जति को लागि आफ्नो त् होइन कुखुरा को बनि दिन पनि तयार हुनुहुन्छ उहा !!!



 
Posted on 12-14-17 6:39 PM     [Snapshot: 341]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"नारी जति को लागि आफ्नो त् होइन कुखुरा को बनि दिन पनि तयार हुनुहुन्छ "
हा हा ! पुन्तर ब्रो .... अब साझाको "बोका हस्ती" बनाइ दिन भैसके पछि कंहा कुखुरीसंग जोडी मिलाउन खोज्न भाको भने ! मलाइ त् "बोकी" नै चाहिन्छ !

अनि साँचीनै पुन्तर ब्रो ! हाम्री सुजेंनाजी जस्ती असल नारि अचेल बिरलै पाइन्छ हगि ! कति लगनशील कर्तब्यनिष्ठावान नारि हुनु हुन्छ हेर्नुस त् ! तेस्माथि पैसालाइ राम्ररी चिन्न भाकी नि रहेछिन ! अलि कति पैसा कसरि हुन्छ जोगाइ आफ्नो मुमा बुबालाइ नै सहयोग पठाउने .... कत्रो ठुलो महान भावना उहाको ! साँची नै उहा त् माता लक्ष्मीजीको स्वरुप नै हुनु हुन्छ भने, माता सरस्वतिजीले ज्ञान र बिबेकले बर्दित हुनु हुन्छ ! हाम्री नारिहरु राम्रो बर पाउन पशुपतिनाथजीको ब्रत बस्न हुन्छ .... म त् भन्छु ... अब हरेक पुरुषले बरु हाम्री सुजेंनाजी जस्तो असल बधु पाउन माता पर्वातिजीको ब्रत बस्न पर्छ ! होइन त् पुन्तर ब्रो ?


Last edited: 14-Dec-17 06:41 PM

 
Posted on 12-14-17 8:00 PM     [Snapshot: 404]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

म त् भन्छु ... अब हरेक पुरुषले बरु हाम्री सुजेंनाजी जस्तो असल बधु पाउन माता पर्वातिजीको ब्रत बस्न पर्छ ! होइन त् पुन्तर ब्रो ?
आहा कति राम्रो र उच्च विचार पोक्नु भयो नाज ब्रो तपाई ले !!! हाम्री सुजेनाजी सचि नै मत लक्ष्मी हो कसरि यो धर्ति म आउनु भएछ मलाई त् विश्वास नै लागेको छैन उहा यो पापी संसार मा हुनु हुन् छ भनेर !! उहा त् ठाउँ त् सोर्ग भन्दा नि माथि भगवान श्री कृष्ण को धाम "परमधाम" हो ब्रो !

! म त् उहा जस्ती श्रीमती पाउ भनेर आज बाट बत बस्छु है नाज ब्रो !! अ होइन होइन आज त् सुन्घुर को मासु लिएर आको छु , यो सुँगुर र कोरोना खान्छु आज अनि भोलि बाट सुजनाजी जस्तो श्रीमती पयेयोस भनेर बतरा बस्छु अनि तपाई पनि बतरा बस्नु ल ब्रो ????
मलाई त् सुजनाजी को कुरा सुनेर मेरी पिन्कु को याद आयो ब्रो मेरी पिन्कु पनि मत लक्ष्मी को अबतार हो नि ब्रो , उहा पनि आफ्नो आम बुवा लै एकदम माया गर्नु हुन्छ नि छोरि मान्छे भएर नि तेती मात्र हो र उहा तो आफ्नो कुकुर लै पनि धेरै माया गर्नु हुन्छ नि !!!

 
Posted on 12-15-17 12:52 PM     [Snapshot: 545]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Thanks Guys. Any suggestions??
 
Posted on 12-15-17 1:18 PM     [Snapshot: 565]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

Two links for you

http://robergtaxsolutions.com/2012/02/can-i-claim-my-indian-parents-on-my-us-tax-return/

https://www.1040.com/tax-guide/taxes-for-families/claiming-a-parent/


 
Posted on 12-15-17 8:15 PM     [Snapshot: 675]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

"कोरोना खान्छु आज "

पुन्तर ब्रो ! मेरो चैँ आज खाने प्लान छ .....सुजेंनाजी जस्ती महान नारिले एस धर्तिमा जन्म लिन भएको खुसियालीमा ! जबसम्म उहा जस्ती कर्त्ब्यवान छोरीहरुले एस धर्तिमा जन्म लिने छन् तबसम्म एस पापी संसारमा मानवताको दियो बलि रहने छ पुन्तर ब्रो !

सुजेंनाजी .... म अलिक जंडीया टाइपको छु ...हजुर प्लिज माइन्ड नगर्नुस ल ! हजुरको बुवा मुमाको सुख शान्ति र चिर आयुको कामाना गर्दै म अब पिउन बसे ल !



 
Posted on 12-16-17 12:57 PM     [Snapshot: 869]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

आहा कति राम्रो कविता हाम्रो नाज ब्रो को !! नाज ब्रो पूर्व जुनी मा माहा कबि देवकोटा को मित्र हो जस्तो लग्यो मलाई त !!! अनि हाम्री सुजन जी को बुवा आमा सोस्थ जीवन को लागि म रक्सि होइन बरु आज मन्दिर गको बेला भगवन संग प्राथना चै गरे है मैले !!! अनि नाज ब्रो त्यो रसकी म सुनगुर संग खको भए कस्तो दामी हुन् थियो नि ब्रो !!! अनि नाज ब्रो हजुर र मैले पनि हाम्री सुजनजी जस्तो असल इस्त्री खोग्नु पर्यो अनि बिहे गर्नु पर्यो ब्रो अव उमेर पनि भयो कि कसो ????


 
Posted on 12-17-17 7:33 PM     [Snapshot: 1115]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

The answer in NO.
In order for you to claim your parents on taxes as dependents, your parents need to have valid SSN or ITIN number.
To claim your fiancee as dependent, he needs to be a US Citizen/US resident.

I hope this helps :-)
 
Posted on 12-18-17 9:14 AM     [Snapshot: 1281]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

हाम्रो नाज ब्रो को प्रियंका पर्ति को प्रेम के हुदै छ,,,,
 
Posted on 12-22-17 11:26 AM     [Snapshot: 1816]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नेपहोलिक ब्रो ! मेरी प्यारी प्रतिको प्रेम त् दरो गैराको छ नि ! मेरी प्यारीलाइ मैले पाउन नसके नि हाम्रो प्रेम वा भनु मेरो एकतर्फी प्रेम सधै अमर रही रहने छ ! उहिले उहिले त् उहाको फोटो देख्ने बितिक्कै ... शरीरको कता कता तिर सार्है काउकुति लाग्थ्यो .... तर अचेल काउकुति लाग्न अलिक छाडेको छ ! शायेद बुढोपनले छोएको जस्तो छ ! जे भा पनि प्यारी प्रतिको प्रेममा चैँ कुनै प्रकारको कमि छैन है ब्रो !

पुन्तर ब्रो हेर्नुस न मेरी प्यारी, कस्ती दुलही जस्ती सज्न भाकी ! पुन्तर ब्रो, त्यो उहाको बोइफ्रेन बेमान बाउचाले उहालाई बिहे गर्न हुन्छ होला कि खाली "फ्यान्टा" (फक एण्ड नेभर टक अगेन) लभ गर्न खोजेको हुन् ब्रो ? त्यो बाउचाको भू पु गर्ल फ्रेनलाइ तेही गरेको रहेछ भातमाराले !



सुजेंनाजी आज त् शुक्रबार..... तेसैले ... आजको दारुपान चै मेरी प्यारीको नाम ! प्लिज हजुर माइन्ड नगर्नुस है !



 
Posted on 12-22-17 12:31 PM     [Snapshot: 1859]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

बोका हरु ले तयाकस को धागो लाई आफ्नो कट्टु को तुना बनौन की बेर लाएनन ..... धन्न छन् यी बोका हरु ...
 
Posted on 12-22-17 6:27 PM     [Snapshot: 1978]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

लभ गर्न खोजेको हुन् ब्रो ? त्यो बाउचाको भू पु गर्ल फ्रेनलाइ तेही गरेको रहेछ भातमाराले ! नाज ब्रो अव बौचा को नाज र पुन्टर को भन्दा ठुलो भए पछि कसको के लाग्दो रहेछ त् ब्रो !! मलाई त् बौचा को भूपू मायालु को पो सारै याद आयो ब्रो !!! बौचा ले दानक दिएर छोड्यो !!!!
मैले अस्ति मेरी पिन्कु को ३० सै बसन्त पार गरेको तस्बिर देखेको थिए ब्रो समयः त् नेटो कति सेकेच मैले माया गरेको नि १२ साल भै सकेछ ब्रो !!!!
अनि म आज स्ट्रिप कलब गएर मेरी प्यारी लै सम्झेर एउटा मेच्क्ली लै चेपेर अको ब्रो!!!!



 
Posted on 12-25-17 5:34 PM     [Snapshot: 2521]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

"बौचा ले दानक दिएर छोड्यो "

पुन्तर ब्रो, त्यो बाउचाले मेरी प्यारीलाइ नि दानक दि छाड्यो भने कसम होला, उसको त्यो भू पुले लाउन भाको काँढे ब्रा उसको चाकको दुलोमा घुसाई दिन्छु म त् ! ठिक होइन त् कुरो पुन्तर ब्रो ?

अनि पुन्तर ब्रो, मेरी प्यारीलाइ येसरी कत्तुमै उचाली वरी मुखमा चुप्पा खाको पिक्चर देखेर तपाइँको ढुक्कुर दुखेन रिसले ? मेरो त् सार्है दुख्यो पुन्तर ब्रो !



"एउटा मेच्क्ली लै चेपेर अको ब्रो"

म चैँ येस्पाली कल्ब सब गइन ब्रो ! डेरामै बसी वरी हाम्रो प्यारो येसु बाबाको जन्म दिन मनाको नि ! तेही भएर क्रिसमसको शाम चै येसु बाबाको नाम ! सरी माइ डिएर सुजेन्नाजी एण्ड प्रियाँकाजी !



 
Posted on 12-26-17 10:42 PM     [Snapshot: 2799]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

नास ब्रो टेन्स नगर्नु हजुर को नि पालो आउला जस्तो छ, त्यो बाउचा को already ६ ब्रेक अप भएको छ रे,,, बरु मज्जाले मोज गर्ने भो ब्रो,,,


 
Posted on 12-26-17 11:56 PM     [Snapshot: 2833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

बलत्कार नै गरे पुंतर अनि नास् ले यो पोस्ट को !
 
Posted on 12-29-17 6:22 PM     [Snapshot: 3295]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

सरी माइ डिएर सुजेन्नाजी एण्ड प्रियाँकाजी ! हाम्री प्यारी सुजीना जी लै सरि भन नु पर्दैन नाज ब्रो उहा को मन ठुलो छ ब्रो !!! उहा त् मन को रानी हो उहा ले हाम्रो पिडा , दुख बुघ्नु हुन्छ ब्रो !!! उहा लै तह छ ब्रो मैले मेरी पिन्कु लै कति माया गर्छु भनेर!!!


 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
TPS FEDERAL NOTICE
~चौतारी १९९~
ICE RAID
TPS to change of status denied ..Need help
TPS to GC (PERM-I140-I485) TimeLine
TPS EAD rejected: Help
नफर्किने गरि नेपाल जाने सोच
हामीहरुले २० जना केटिहरुसंग सेक्स गर्नै पर्छ रे नी !
Mnang, Mustang Treking and Our Engagement
Nepali people greencard in danger
रवि लामिछानेले येसोरी हत्या गर्यो शालिकराम पुडासैनीको ( with video )
filing H1b as gas station attendant
Osho Tapoban in Nepal
Stock ma lagani
2020 : Why No Trump !
Excellent Deal on Chase Sapphire Preferred Credit Card - Don;t miss out
Salary offer aako cha
US upcoming recession --- is it good time to buy house when rates are low or is it good time to wait recession?
अंग्रेजी नजानेर रातो पिरो भा छु
~चौतारी १९९~
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters