ये पाजी !तँ को होस्?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ये पाजी !तँ को होस्? --------- - - - - - ढाटेर न थाक्ने , झुटो बोल्न न छोड्ने , उमेर ले घाट मै पुराउन थालि सक्यो , मैले मोर्नुपर्छ कहिले न सोच्ने , गरिब र सर्ब हाराको नाउलियेर सोसण गर्ने जति घिचे पनि न अघाउने , ये पाजी !तँ को होस्? जहिले पनि ठुलो बन्नु पर्ने ,, देश को बजेट सकेजति आफुनै नै हसुर्न पर्ने ? बोल्दा पनि भासण गरेजस्तो , आफ़्फ़्नो ज्यान मात्र अति महँगो , गरिब नेपालि को ज्यान तलाई धेरै सस्तो , छिन छिन मा कुरा फेर्ने, रंग बदल्ने , तँ छेपारो होस् कि ब्वासो ? ये पाजी तँ को होस् ? नेपाल कोखोला नाला तैले झोलामा कोसेली हालेर पारि बुझाइस | बदलामा जिन्दगि भर नेपाल लुट्ने लाइसन्स पाइस्| देश तेरो दुहुनो गाइ जस्तो , गरिब नेपालि को आँसु तलाई धेरै सस्तो , ये पाजी तँ को होस् ?

prabhat41 · Jan 2, 2018 10:17 PM · 23,211 views

1 Reply

Pakkai ni A-male,Congress,Maaubadi,RaJaPa,RaPraPra bhitra ko kunai maahaaaaan neta hunu parxa!!

Jepp02 · Jan 3, 2018 11:14 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion