एउटा फ़ुत्कौन नमिल्ने जग्गा पाको छु काठमाडौँ मा ३५ दिन मा payment गर्न सकेन भने जग्गा चिप्लिछ... यता म संग पैसा छ..उता कसोरी पठाउने अलमलमा छु.. मैले बिगत मा पैसा पठाउदा अलि तितो अनुभव छ...एक वर्ष आगाडी लगातार ८/९ हजार dollar प्रतिमैना पठाउदा ५ औ चोटी उता पैसा block गर्यो...अलि अलि केर कार भयो.. उता बाट यता नि सोध खोज भएछ.. पैसा निकाल्न २ मैना लग्यो.. तेस्पची अलि थोरै थोरै अनि अरु साथी भै को बाट पठाउने गरेको छु.. हुन त मा संग स्रोत खुल्ने प्रमाण छ, मेरो आफ्नै कमाई हो.. तर नि पैले को जस्तो रोक्यो भने उता जग्गा फुत्किंच अनि बैना नि जान्छ... केहि साथी हुण्डी हुण्डी भन्छन. यो हुण्डी के हो खास मा.. येसोरी पैसा पठाउन हुन्छ कि हुन्न??? येस्मा रिस्क कत्तिको छ??? वा अरु कुनै विकल्प हुन सक्छ कि?? पय्मेंट उतै दिनु पर्ने भो... एक मैना मा सुरक्षित तरिका ले यो पैसा कसोरी पठाउदा राम्रो होला...सुझाब को आपेक्ष्य
Hem Narayan Chhantyal · Jun 5, 2018 9:24 AM · 12,131 views
Don't do hundi. Since you are buying property, government might look for a source over there. Do a wire transfer from your bank. It would cost ~$40 and safest way to transfer and best rate as well.
Sajha keto · Jun 5, 2018 11:01 AM
Use chase bank. You may need swift code from your bank in Nepal. Costs $40 flat rate.
atiranjeet · Jun 5, 2018 11:29 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion