मैले पैले नि भन्दै आको छु, धेरै साथीहरु को अनुरोधमा फेरी भन्छु ..येसोरी बचनुस gas स्टेशन attack बाट...सबै भन्दा राम्रो र प्रभाबकारी उपाय त एस्तो ठाउँ मा काम नै नगर्नु हो, जाबो एस्तो ठाउँ मा काम गरेर के नै प्रगति हुन्छ र ? समय को बर्बादी...पढे लेखेको सर हरु नि एस्तो ठाउँ मा काम गरेको देख्छु, एस्तो अल्छि हुनु भएन ..ज्यान जोखिम मा राखेर आफै लाई लाज हुने काम गरेर के पाउनु हुन्छ अभान्नु त ?? बरु यो समय घर परिवार लाई दिनुस न.. कस्तो लग्यो मेरो कुरा.. तल कमेन्ट box मा कमेन्ट गर्नु होला
Joseph Sharma · Aug 31, 2018 2:53 PM · 10,577 views
हेलो साथी, Asylum र DV lottery को भाग्य खपड मा पाएर आएका हरु अरु ठाउमा काम गर्न योग्य हुन्दैन भने थाहा छैन कि क्याहो साथी ? को देखेको छ गतिलो ठाउमा काम गर्ने हरु? Last edited: 31-Aug-18 03:59 PM
NepaliBudho · Aug 31, 2018 3:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion