[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 म बरिष्ठ पत्रकार- मलाई नमस्ते गर्नुस !!
[VIEWED 3216 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-19 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


जिन्दगिमा केहि रोमान्चित पल छुटे जस्तो लग्यो, coding गर्दा गर्दा life नै झंडू भो, कस्तो एक तमास को जिन्दगि, न बाटो मा हिर्दा कसैले नमस्ते गर्छन, न office बाहिर कसैले चिञ्छन, नेपालमा भाको भए ८०० सिपाइ लाई कमाण्ड गरिरा हुन्थे, भात पकाउने अर्दली एउटा हुन्थियो, गाडी चलाउने अर्को, लुगा धुने अर्को, barrack बाट निस्किदा कम्तिमा ५० जना ले सलामी गर्थे, अब त्यो जिन्दगि फर्कदैना, समझदा कैले कहिँ औडा हुन्छ, आफु लाई खुसि राख्न आजो बाट मैले आफैले आफैलाई बरिष्ठ पत्रकार घोसना गरे- ल मलाई नमस्ते गर्नुस , म बरिष्ठ पत्रकार, ल मलाई नमस्ते गर्नुस !!!
 
Posted on 11-15-19 12:24 PM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

हजुर नमस्ते!

उस्तै परे ४-५ वर्षमा कर्णेल साब भैसक्ने बेला आफूलाई बरिष्ठ पत्रकार भनाउन चाहने कोडर ज्यु, निजामति तिर त ठिकै हो, तर जंगी तिर गणातान्त्रिक नेपालमा अझै पनि राणाकालकै झल्को आउने रहेछ। "मोज" भनको के हो तिनीहरूलाई थाहा छ. आइ क्यान कम्प्लीट्ली फील योर पेन.
 
Posted on 11-15-19 4:25 PM     [Snapshot: 539]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अ ,नमस्ते ____ बाबु

मेरो कर्नेल हुने रोल कल औन अजै ५ ६ वर्ष थियो , संगै का साथीहरु ऐले major मा उफ्री रा छन् , नियेती साथी हरु उता "जर्साप" हुने बेला म चै यता घर कुरेर बस्ने "घर्साप" हुने नियेती देखियो , अब १० वर्ष भन्दा बढी काम गर्ने इछ्या छैन , घर फर्केर "घर्साप" हुने हो, मान्छे लाई न पैसाले मात्र हुने न नाम ले मात्र हुने . यो दुवै चाहिने रैछ, एउटा खोज्दा अर्को गुम्ने, दुवै पाहुन गारो, कि त तेइ कायिते "सन्दिप लामिछाने " हुने पर्यो , एक match खेलेको १.५ करोड लिने

हामी जस्तो नेपाल मा केहि पहिचान बनाएर विदेश मा second inning खेल्न आउने लाई धेरै गारो, धन्न म त छिट्टै यता जाकियेछु यहाँ सचिब, DIG सापहरु अरु प्रेफेस्सोर आदि इत्यादी को second innings हेर्दा चै दिक्क लाग्छ "आइ क्यान कम्प्लीट्ली फील योर पेन" भन्नु भो तपाई पनि नेपॉल मा एउटा innings सकेर यता दोस्रो पारी खेल्न आउनु भा जस्तो ठाने मैले त , हस त "-" बाबु भेटको बेला नमस्ते गर्दै गर्नु होला, मलाई राम्रो फील हुन्छ, तपाई को "बरिसठे"
Last edited: 15-Nov-19 04:26 PM

 
Posted on 11-15-19 11:21 PM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Hahaha Nepali guffadi haruko level chai 100 nai huncha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
🚨🚨🚨 नाज'स् वर्ल्ड 🚨🚨🚨
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
❤️ चिक्नी चमेली ❤️
जोडि त भाग्यले जुराउँछ - हिरोइन स्वेताले यसरि दोश्रो पटक बिहे गर्न लागिन
लौ .. संसद नै बिघठन गरिदिएछन ओलिबाले
उस्तै उस्तै हामी
Looking for Potential Match
Conservative discussions
आयाहूआस्का
Rain Rain .. Raut
Ushering in new era of communism ...
Love Letters From The Past--SITARA
अन्तरद्वन्द
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
Amby Writes:- My Caffeine Indulgence- I
What stocks to buy now in 2021?
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Nas and The Bokas: Coming to a Night Club near you
नेपालमा क्रिस्चियनहरुले किन नेपाली हिन्दुहरुलाइ धर्म परिवर्तन गराउदैं छन् ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters