[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 म बरिष्ठ पत्रकार- मलाई नमस्ते गर्नुस !!
[VIEWED 6275 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-19 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जिन्दगिमा केहि रोमान्चित पल छुटे जस्तो लग्यो, coding गर्दा गर्दा life नै झंडू भो, कस्तो एक तमास को जिन्दगि, न बाटो मा हिर्दा कसैले नमस्ते गर्छन, न office बाहिर कसैले चिञ्छन, नेपालमा भाको भए ८०० सिपाइ लाई कमाण्ड गरिरा हुन्थे, भात पकाउने अर्दली एउटा हुन्थियो, गाडी चलाउने अर्को, लुगा धुने अर्को, barrack बाट निस्किदा कम्तिमा ५० जना ले सलामी गर्थे, अब त्यो जिन्दगि फर्कदैना, समझदा कैले कहिँ औडा हुन्छ, आफु लाई खुसि राख्न आजो बाट मैले आफैले आफैलाई बरिष्ठ पत्रकार घोसना गरे- ल मलाई नमस्ते गर्नुस , म बरिष्ठ पत्रकार, ल मलाई नमस्ते गर्नुस !!!
 
Posted on 11-15-19 12:24 PM     [Snapshot: 432]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हजुर नमस्ते!

उस्तै परे ४-५ वर्षमा कर्णेल साब भैसक्ने बेला आफूलाई बरिष्ठ पत्रकार भनाउन चाहने कोडर ज्यु, निजामति तिर त ठिकै हो, तर जंगी तिर गणातान्त्रिक नेपालमा अझै पनि राणाकालकै झल्को आउने रहेछ। "मोज" भनको के हो तिनीहरूलाई थाहा छ. आइ क्यान कम्प्लीट्ली फील योर पेन.
 
Posted on 11-15-19 4:25 PM     [Snapshot: 539]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अ ,नमस्ते ____ बाबु

मेरो कर्नेल हुने रोल कल औन अजै ५ ६ वर्ष थियो , संगै का साथीहरु ऐले major मा उफ्री रा छन् , नियेती साथी हरु उता "जर्साप" हुने बेला म चै यता घर कुरेर बस्ने "घर्साप" हुने नियेती देखियो , अब १० वर्ष भन्दा बढी काम गर्ने इछ्या छैन , घर फर्केर "घर्साप" हुने हो, मान्छे लाई न पैसाले मात्र हुने न नाम ले मात्र हुने . यो दुवै चाहिने रैछ, एउटा खोज्दा अर्को गुम्ने, दुवै पाहुन गारो, कि त तेइ कायिते "सन्दिप लामिछाने " हुने पर्यो , एक match खेलेको १.५ करोड लिने

हामी जस्तो नेपाल मा केहि पहिचान बनाएर विदेश मा second inning खेल्न आउने लाई धेरै गारो, धन्न म त छिट्टै यता जाकियेछु यहाँ सचिब, DIG सापहरु अरु प्रेफेस्सोर आदि इत्यादी को second innings हेर्दा चै दिक्क लाग्छ "आइ क्यान कम्प्लीट्ली फील योर पेन" भन्नु भो तपाई पनि नेपॉल मा एउटा innings सकेर यता दोस्रो पारी खेल्न आउनु भा जस्तो ठाने मैले त , हस त "-" बाबु भेटको बेला नमस्ते गर्दै गर्नु होला, मलाई राम्रो फील हुन्छ, तपाई को "बरिसठे"
Last edited: 15-Nov-19 04:26 PM

 
Posted on 11-15-19 11:21 PM     [Snapshot: 685]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hahaha Nepali guffadi haruko level chai 100 nai huncha
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters