[Show all top banners]

Samrat Singh Karki
Replies to this thread:

More by Samrat Singh Karki
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 जेल जाने भईन आस्था राउत ( video )
[VIEWED 4147 TIMES]
SAVE! for ease of future access.
Posted on 01-16-20 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 


बोरा च्यातेको जस्तो आवाजकि धनि आस्था राउत बिरुद्द मेट्रो काठमाडौँले जिल्ला आदलत संग warrant मागेको छ, duty मा रहेको महिला प्रहरी माथि facebook live बाटै तथानाम गाली गरे पछि उनि अफ्टेरो मा परेकी हुन्, ट्यापे SACCAR को झल्को दिने गरि facebook ma live आए पछि उनि हासो को पत्र बनेकी छन्, उनको त्यो live video मा धेरै गाली खाए पछि लाजले त्यो video delete गरेकी छन्,

कलाकारको दुर्गति, आदा अमेरिकामा घण्टा हान्दै पुर्पुरोमा हात राखेर बसेका छन् आदा नेपालमा एस्त पागल भएर बसेका छन्, बिडम्बना न आस्त्था लाई भगवान ले राम्रो स्वर दिए न उनका अभिभावक ले राम्रो सस्कार, सायद उनको यो पहिलो international flight हुनु पर्छ, नत्र security clearance मा jacket जहाँनि खोल्नु पर्छ, उनले गुनासो गरेकी छिन्, duty मा रहेकी महिला पुलिश ले उनलाई "ठुली" गरिनन् रे, आस्था तिमि विरुद्ध भोलि warrant निस्कियो भने २ हप्ता प्रहरी ले साझा बिहान राम्रै "ठुली" गर्छ dnt wry

https://www.youtube.com/watch?v=mhynATO0TDw


 
Posted on 01-16-20 1:59 PM     [Snapshot: 415]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

झ्याप भएर लाइभ हानेजस्तो छ सोल्टिनिले, तोइट!
 
Posted on 01-16-20 7:05 PM     [Snapshot: 762]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

तेस्तै एउटा कुकृत्य गर्न के लागेको थियो , मोरीको पहुच जर्नेल सम्म हुनाले भगौडेमा परेको हो जस्तो लाग्छ ? २ खुट्टा उभिएको भए हाम फाल्छ होला त्यो उबर ड्राईभर ले झैँ १० मिनेटमा २ चोटी भ्याउला ?
 
Posted on 01-17-20 9:01 AM     [Snapshot: 1299]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

https://www.youtube.com/watch?v=C-67EYeMrVk
 
Posted on 01-18-20 9:34 AM     [Snapshot: 1657]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

अन्तत: मेट्रो रानीपोखरी ले आस्था राउत लाई प्रहरी कार्यालय बोलाएको छ / उनि बिरुद्ध मुद्धा भने दर्ता भई सकेको छैन / उनिलाई मुद्दा हाल्ने वा नहाल्ने अब ति प्रहरी महिलाको हातमा छ / कुनै पुरुष प्रहरी बिरुद्ध उनीले दुर्बेबेहार गरेको भए यो केस dismiss भई सक्थियो / यो महिला बिरुद्ध महिला भएको हुनाले थप पेचिलो हुन पुगेको छ / उक्त महिला प्रहरी खरो मिजासकि भएकीले पनि आस्था बिरुद्ध cyber crime मुद्दा चल्ने सम्भावना छ / उनि बिरुद्ध मुद्धा चल्यो भने उनि ६ महिना सम्म जेल जाने पक्का पक्कि छ / उनि ले बनको video youtoube मा सुरक्छित छ /

मेट्रोका in-charge हाल DIG बिश्वोराज पोखरेल छन्/ उनि ६ महिना पछि police IGP हुने एक मात्र दाबेदार हुन् / उनको सक्रियेतामा नै आस्था लाई सोध पुछ को लागि बोलायिएको हो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
❤️ चिक्नी चमेली ❤️
ट्रंप २०२०
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
pregnancy मा sex गर्नु हुन्छ ?।
आहा! कती मिठो गीत्!
About some Nep Trumpers
Conservative discussions
बिपिन कार्की जत्तिको कोइ छैन ।
कभी सौतन कभी सहेली
दिन बिताई कसरी गर्छौ ?
Why people voted for Trump?
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Is Trump trying to overturn an election?
ल हेर्नुस्, राजा विरेन्द्रलाइ "राजसी" कस्तो हुन्छ भन्ने था नै रैन्च !
Fake news is too much. Deceiving the public too much
अझ के अनिष्ट हुने होला?
Nepali Story - Sunkeshari Maiya ko Katha
News of the WeeK: skiped G20 pandemic event to visit golf club
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters